07/07/2017 अबको पालो पुननिर्माण - फिचर - कान्तिपुर समाचार a4 - __-_-_-_-_-_4@, 0 (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) फिचर (/०४120011//9) अबको पालो पुनर्निर्माण - बसन्त बस्नेत (/8पां॥॥०।1/बसन्त- बस्नेत), काठमाडौं कु हस os By cs Rca aq 2 h y ७ १ a हि es a oe = ps ae jee eee aba 8, : eal BP se <= See oe : & aa et Me : epee BS. fois as Ae — a Tree «=~ + RS ae | Sa KR - eh ae aay छ बक ति se ee ES वैशाख २६, २०७२-प्राध्यापक अभि सुवेदीले यसै दैनिकको पछिल्लो स्तम्भमा लेखेका छन्‌, “७२ सालको भुइँचालोले हामी राजधानी र बाहिरका मानिस अर्कै कालखण्डमा पसिंसकेका छौँ। धेरै वर्षदेखि दोहोरिएका विषयको अब खासै अर्थ हुने छैन।' उनले यो महाभूकम्पलाई यस्तो दशगजा मानेका छन्‌, जसले एउटा युगको अन्त्य र अर्को सुरु भएको घोषणा गर्छ। सुवेदीको सोचलाई शिक्षाविद्‌ केदारभक्त माथेमा मौलिक शब्दमा व्याख्या गर्छन्‌, 'हामी पहिलेको इतिहासमा बाँधिएका थियौं। अब आफैं इतिहास रच्नुपर्छ।' http://kantipur.ekantipur.com/news/2015-05-09/408682 .html 1/5