|
|
07/07/2017 भूकम्पमा भत्किएको घर बनाउन सस्तो व्याजदरमा क्रण - अन्य - कान्तिपुर समाचार
a4 - __-_-_-_-_-__4@, 0
(http://www.ekantipur.com) C a 2 | | a ce
(http://election.ekantipur.com/)
3TY (/category/9OO0)
भूकम्पमा भत्किएको घर बनाउन सस्तो व्याजदरमा त्रब्ष्ण
- रोशन अधिकारी (/8घां॥१०।/रोशन- अधिंकारी-), काठमाडौँ
SSN
POW
७ ys र त SN 7
LS
A
॥॥ |” एट
Sm Ml Gea
वैशाख २४, २०७२-मभूकम्पबाट घर घ्वस्त-क्षतिग्रस्त भएकालाई नयाँ निर्माण गर्न २ प्रतिशत ब्याजमै बैंक-वित्तीय संस्थाबाट त्रष्व्ण दिइने भएको छ । राष्ट्र बैँकको बुधबारको
निर्णयअनुसार काठमाडौंभित्र २५ लाख रुपैयाँ र बाहिर १५ लाख रुपैयाँसम्म प्रति घ्वस्त-क्षतिग्रस्त घरलाई यस्तो क्रण दिइने भएको हो ।
“भूकम्पका कारण घर ध्वस्त-क्षतिग्रस्त हुनेले २ प्रतिशत ब्याजमै त्रध्व्ण पाउने भएका छन्,' राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले भने ।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट यस्तो त्ररण लिन सकिनेछ । यो रकमबाट जग्गा भए काठमाडौँमित्र पक्की एकतले घर ठड्याउन पुग्छ । त्रषणको प्रक्रिया केहि
दिनभित्रै टुंगो लगाइने भएको छ ।
http://kantipur.ekantipur.com/news/2015-05-07/408571 .html 1/4
|
|
|