07/07/2017 री आवज निजि जि a क्गन्तिप्र २ (http://www.ekanti pur.com) cel oO" GS "(http://election ekantipurcom) eee 1 (http://election.ekanti pur.com/) MER (/category/9) भूकम्प भुल्दै घाँटुमा । हरि गुरुङ /॥०॥१०1/आश--गुरुङ), लमजुङ "पतित SANNA TTT, SS RO aie yo १, क क i MLL. ———_ 0 हक NNN MN S| ene ame aa Sa | ha See | laa): SE ea ye Ng) ॥। 4)! ॥ ६४ ewes) 07 ae ke & « > Ar se) tl (७, क f ०0 ! 0100) ee हाई 007 70 00 LEW ce है क 1 if ene > WV \ ps 0 We ५ १ ॥ a | ; na @ | 5 ०५ | ( ्‌ ; ५ त 2 “aor a हु — y ५ Rs 2 Mieste % fs “ a ५ छठ 0200) 2) ॥ 9:219/£:£32900 क BARS a ०, ७ वैशाख २४, २०७२-वैदेशिक रोजगारको सिलसिलामा तीन वर्षदेखि कतारमा रहेका राकेश गुरुङ यसपटक घाँडु नृत्य हेर्न आफ्नो गाउँ भुजुङ फर्किए। 'दुई वर्षयता घाँटु हेर्न पाइएको थिएन। यसपटक अज्जाले हेर्दैछु' उनले भने, 'भूकम्पपछि गाउँघरको मायाले पनि बिदा मिलाएर आएँ।' उनका अनुसार एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङमा घाँटु नृत्य तामझामका साथ चलिनै रहेको छ। 'वरिपरिका मात्र नभएर बेंसीसहर, पोखरालगायतका ठाउँबाट पनि मान्छेहरू घाँटु हेर्न आएका छन्‌,' उनले भने, 'योपल्ट भूकम्पले डराएर गर्दा कोही आउँदैनन्‌ होलाजस्तो लागेको थियो। तर, घुइँचो छ।' नाच हेर्न कास्कीको गाउँगाउँबाट समेत होमस्टेमा पाहुनाहरू आएको भुजुङको पर्यटन ब्यवस्थापन उपसमिति अध्यक्ष तुलबहादुर गुरुङले बताए। पाहुनाको सत्कारमा जुटेका उनले भने, 'आउने सबै सोध्छन्‌ भूकम्पले यहाँ के के भयो? अन्त जसरी नै घेरै क्षति भएको भए हामीले कसरी कार्यक्रम गर्न nttp://kantipur.ekantipur.com/news/201 5-05-07/408587 htm] 1/5 उ)?”