07/07/2017 गलत हल्लाले खुम्बुमा पर्यटन प्रभावित - अर्थ / वाणिज्य - कान्तिपुर समाचार a oe (http://www.ekantipur.com) C a 2 | | a ce (http://election.ekantipur.com/) अर्थ / वाणिज्य (/०८०1€0०1१//३०७165$) गलत हल्लाले खुम्बुमा पर्यटन प्रभावित - PARTS राई /00॥01/कुम्भराज--राई), नाम्चे (सोलुखुम्बु) वैशाख २४, २०७३- हिमालै हिमालको खुम्बु क्षेत्रबारे बर्सेनि फैलिएको गलत हल्लाले पर्यटक घटेकोघट्यै छन्‌ । २०१६ मा पुन: भूकम्प गएपछि खुम्बुबारे संसारभर गलत हल्ला फैलिन थालेको हो । नेपाली सञ्चारमाध्यममन्दा पर्नि विदेशीले खुम्बु सुरक्षित छैन भन्दै गलत हल्ला फैलाए,' होटल एभरेस्ट स्याङ्बोचेका महाप्रबन्धक सौनाम छिरिङ शेर्पाले भने, 'सामाजिक सञ्जालमा त झन्‌ अनावश्यक त्रास उत्पन्न गर्ने खालको खबर सम्प्रेषित गरियो ।' http://kantipur.ekantipur.com/news/20 1 6-05-06/20 160506090702 .html