|
|
LO/O7/2017 जो मृत्युको मुखमा पुगेर फर्के - समसामयिक - नेपाल
Wi Telenor Shaneipur corn/)
समसामयिक (०910001//0011011001010/)
जो मृत्युको मुखमा पुगेर फर्के
भूकम्पमा पुरिएकाको चामत्कारिक उद्धार
1 व् iN ‘ ~,
| | ५ ~
\
Nae bs
“Bl क \ oe
t 7 छै ( दु ie - | 4
८ : १ | a y 04 \ ॥ a
i me . se %® क छक. ७ ; 4 é Aa न् |
4 ; त । | (३ १ ‘di रि 0 . (= 2 ve. ai
me >» ~ . ॥/4 ‘ as ~ पिट टि Pen ye
we oes et Vd) py ता -
“e/a ‘ म
: a र ery ) “Ne
- शयण अमृत (/001101/नारायणज अमृत)
विनाशकारी भूकम्पमा भक्तपुर-४, मूलढोकाका श्याम अवालको परिवारका अरू सदस्य घरबाहिर निस्के तर चारमहिने छोरा सोनित घरभित्रै रहे १२ वैशाखमा । घर भत्किएपछि अवाल परिवारले बच्चा
बचाउन हारगुहार गन्यो । भन्नेबित्तिकै भग्नावशेष पन्छाउन सम्भव थिएन । तर, २२ घन्टापछि सुरक्षाकर्मीले उद्धार सुरु गरे र अन्तत: बच्चालाई जीवितै बाहिर निकालियो । सकुशल सोनितलाई काखमा
लिँदै अवाल परिवारले उद्धारकर्मीलाई धन्यवाद मात्र दिएन, बच्चा बच्न सकेकामा संयोगप्रति नतमस्तक भएको बताए |
भूकम्पविद्हरूको भनाइमा भूकम्प आफैँ:::ले त्यति धेरै मानवीय क्षति गराउँदैन तर मान्छेले बनाएका भौतिक संरचनाका कारण यस्तो विपत्तिमा धेरैको ज्यान जान्छ । कच्ची घर, कोठामा ठूला सामग्री,
अवैज्ञानिक बसोवास र कम्पनका बेला हुने भागदौडजस्ता क्रियाकलाप नै मृत्युका मुख्य कारण बन्छन् ।
nttp://nepal.ekantipur.com/news/2015-05-04/8359 html 1/4
|
|
|