10/07/2017 खोइ आपत्कालीन फोर्स ? - समसामयिक - नेपाल 1001044101076111121410 समसामयिक (/category/contemprory) खोइ आपत्कालीन फोर्स ? हि > हँ oe, ea ae a ९ A, ; १ 07 7 nL, ere se Bee a 2 |) || oa. ॥। १6८) ow छ ues: 4 mee एनी ३. WA aa. ys ‘ — OA moe (ee oe OP ee 0 aS क ु AY Oona) ee ay Ne wy ८७ NE A Re FR 040५, At 0 “4 S a i हन Zs ae । nS 0247“ ER | ||. | Le | Ow 3 yy ० 1 । \ A ॥ क a a ८ क 0 2 eS : किना ) Seo टु /- न keen ee a or & 277 Ss ही Tee 4) *4 OE ag a Ne निर wees Sea उ, क्र रि ay 2 =a Ae र? 2.9. १०10" 0007 / 1 रिन हि SE By IE PY Se SG Pa [१ : Z ८ - eS y a रट: श्क््के = ने न 1 eS A rn a, PA / gas eS 0 9 ; 4 | feet ar i FC UPR GA LR Se ——- ; 2100 7) be : “a ae 5" maaan “Tf V ta ee A wate = - सीताराम बराल (/॥०॥101/सीताराम- बराल) मुलुकमा विनाशकारी भूकम्प आउनासाथ सहयोगसहित आउने विदेशी मित्रहरूको कमी रहेन । भारत, चीनजस्ता सीमा जोडिएका छिमेकीलगायत अन्य १२ मित्रराष्ट्रले उद्धार र उपचारका लागि रोौनिकलगायत चिकित्सक टोली पठाए । तर, उद्धारलाई भारतले सामरिक उद्देश्यमा प्रयोग गर्न थालेको भन्दै चीनले कूटनीतिक तवरले असन्तुष्टि जनायो । अन्य कतिपय मुलुकले पठाएका उद्धार टोली पनि विवादमुक्त हुन सकेनन्‌ | नेपालसँगै उद्धारका लागि तालिमप्राप्त जनशक्ति र आवश्यक उपकरणसहितको कुनै फोर्स भइदिएको यस्तो स्थिति सिर्जना हुने थिएन | न त उद्धार कार्य यति धेरे समय लम्बिने थियो | गृह मन्त्रालय अन्तर्गत विपत्‌ व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगाल भन्छन्‌, “अहिलेको विनाशकारी भूकम्पले हामीलाई के पाठ सिकाएको छ भने यस्तो बेला उद्धार र विपत्ति सामनाका लागि एउटा छुट्टै फोर्सको जरुरत रहेछ |” हुन त, सीमित साधनस्रोतका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्यमा प्रशंसनीय कार्य गरिरहेका छन्‌ । तर, उद्धारका लागि आवश्यक उपकरणको अभाव झेल्नु परिरहेको छ। त्यसैले यी तीनमध्ये कुनै सुरक्षा निकाय मातहतमा रहने एकाइका रूपमा होस्‌ वा छुट्टै फोर्सका रूपमा होस्‌, यस्तो फोर्स गठन गरेर आवश्यक उपकरण उपलब्ध गराउने हो भने भविष्यमा अहिले उद्धारमा देखिएजस्तो समस्या बेहोर्नुपर्ने छैन । खु, ie छुः & Cheer for cricket with Selfie Expert Know © @o= Se F3|F3 Plus More 11[[[)://116])91 .€](01111[)पा.6011/16€60/5/2015-05-04/8302 1111 1/5