10/07/2017 1001044101076111121410 समसामयिक (/category/contemprory) खिया लागेको संयन्त्र संकट व्यवस्थापनमा सरकारी संयन्त्रको सक्रियता अपर्याप्त पना »~ , ८4५ | a 0010 0 es = | - त Poult at pe नका me p छ |? a oN i. eee : 4s =" aT ane “क ST =» a — =a — — me =o a BAS ae 4 — हाहाहाताताम समन 9 १ iP । । ॥ ao . Tl. ; १ “im hs me a । , | र” 0 | re ता । r i हि 00 ०००० ५७७) | ais 2 i ae. —— ag i =e ७, ee 0 2 : *, ; - शमबहादुरु रावल (/001101/रा बहादुर रावल) मध्याह्न ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले विनाशलीला मच्चाएपछि १२ वैशाखमा सक्नेहरू ज्यान जोगाउन भागाभाग गर्न थाले । राजधानीको एउटा हिस्सा नक्सालस्थित नारायणचौरमा पुग्यो | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको बीचैमा छ, नारायणचौर | उद्योगमन्त्री महेश बस्नेतसमेत कार्यक्रमबाट भागेर त्यही चौरमा आश्रय खोज्न पुगे | केही बेरपछि उनी त्यहाँबाट पनि भागे । त्यसपछिको २४ घन्टासम्म कुनै पनि सरकारी निकायका प्रतिनिधि त्यहाँ पुगेनन्‌ | स्थानीयवासी आफैँले पाल, बाँस, औषधी, ख नेकुरा, पानी र जेनेरेटरको व्यवस्था गरे । करिब सात हजार विस्थापितलाई आश्रय दिए । दोस्रो दिन साँझ अबेरतिर मात्र सहरी विकास मन्त्रालयका सहसचिव सरिता मास्के आइन्‌ र अवलोकन र रेर फर्किइन्‌ । चौथो दिन सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमलगायतको टोली राहत लिएर जाँदा चाहिने बेलामा सहयोग नगरेको र अब आवश्यक नभएको भन्दै स्थानीयले त्यसै फर्काइदिए | http://nepal.ekantipur.com/news/20 15-05-04/8361 .atml 1/5