07/07/2017 भूकम्प, युग र उथलपुथल - विचार/विश्लेषण - कान्तिपुर समाचार a4 - __-_-_-_-_-__4@, 0 (http://www.ekantipur.com) C a 2 | | a ce (http://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) मूकम्प, युग र उथलपुथल - अमि सुवेदी /00॥१01/अभि--सुवेदी) छे बन | वैशाख २१, २०७२- 4 ri वैशाख बाह्र २०७२ सालको विशाल मुइँचालाले हामी यो राजधानी र बाहिरका मानिस अर्कै कालखण्डमा ७ : - पसिसकेका छौं । लाग्छ धेरै वर्षदेखि दोहोरिएका विषयहरूको अब खासै अर्थ हुने छैन । मुइँचालो : हि“ ) राजनीति होइन, यो संस्कृति पनि होइन, यो विश्वासले बसेको भूमि एकाएक आन्दोलित भएर हल्लिँदा 5 १ न्‌ श क सिर्जना भएको अवस्था हो । यसको भविष्यवाणी कसैले गरेको थिएन । तर भनेका थिए हामी यस्तै घाँजा १ छुः ic of on । ra 4 जोडिएको वा 'फल्टलाइन' हरूको भूस्थलका मानिस हामीले भूकम्पको सामना गर्नुपर्नेछ । यसले एकाध हट ७ कुरा देखायो । अहिले सामाजिक मिंडिया र अरू अखबारमा आलोचना र प्रतीक्षा दुई कुरा साथसाथै + शि चलेका छन्‌ । यो विपत्को घडीमा सहयोगमा हात बढाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । उद्धार टोलीहरूले ४ & ॥, कैयौँ दिनपछि बालक र वृद्धहरूलाई ज्युँदै उद्घार गरेका दृश्य अनि घुमेर देखेका कारुणिक अवस्था देख्दा | ८ लाग्छ- यो सहयोगको बेला हो, कसैको आलोचनाको बेला होइन । तर यो कुरालाई धेरै बढाएर नैतिक ys आयाम दिनु हुँदैन । सरकार र राजनीतिक दलहरूमाथि मानिसले यो देशका निम्ति ठूल्ठूला सपना बिसाएका छन्‌ । त्यसैले एकाध कुराहरूको विस्तारै जन्म हुनेछ । मानिसहरूका आक्रोश र राहत नपुगेका कथा पीडितकै मुखबाट सुनिबस्दा अनि पहिले नमिलेका मानिसहरू एक ठाउँमा आएर काम गरेको देख्ता लाग्छ अब केही कुराहरूमा परिवर्तनहरू हुनेछन्‌ । पहिलो त सरकारमाथि नै मानिसको दृष्टि पर्नेछ । विगतका अनुभव सुखद छैनन्‌ । धनको उपयोगदेखि लिएर पीडितलाई राहत पुग्याउने कुराहरूका अनुभव छन्‌ मानिसहरूसँग । अर्को परिवर्तन, राजनीतिप्रतिको मानिसको वितृष्णा र अविश्वास हुनेछ । त्यो सरकारले मात्र होइन, सबै राजनीतिक दलहरूले चिन्तित हुने विषय हो । पृथ्वी नै नाङ्लो भएर उफ्रिनु हाम्रो बसको कुरा होइन तर यसको भयावह असर पर्छ मानिसलाई, जब मानिस घर लडेर किचिन्छन्‌, थुप्रोमित्रबाट कराइरहन्छन्‌, डरले भागेर बँचेका खुला मैदानतिर गएर झरीमा पाल टाँगेर बस्छन्‌ । त्यो बेला, जो जिम्मेवार मानिस छन्‌, तिनको सक्रियता बढ्नुपर्ने हुन्छ । त्यस्तो सक्रिय एजेन्सीमा राज्य र सरकार नै पर्छ । तर नेपाल एउटा महान्‌ मानिस बसेको महान्‌ देश हो । संकट परेको बेला नरनारी आफैं) जुटेर मद्दत गर्न पुग्छन्‌ । भाषण गर्ने र राष्ट्रका नाममा सम्बोधन गर्नेले अरूले लेखेका भाषण http://kantipur.ekantipur.com/news/2015-05-04/408390 html 1/5