10/07/2017 प्रकृतिको प्रलय - समसामयिक - नेपाल A -eKantipur. itp elechois Chantiour cory) समसामयिक (/०010001/001(01101010) प्रकृतिको प्रलय विनाशकारी भूकम्पको लेखाजोखा \ i) GB SS ee. ae a ) me YR ae EI - माधव बस्नेत (/90॥101/माधव--बस्नेत) काठमाडौँ उपत्यकावासी शनिब र बिहानको खाना प्राय: ढिलो खान्छन्‌ | न छोराछोरीलाई विद्यालय पठाउनुपर्ने हतारो, न त सरकारी वा निजी कार्यालय जानुपर्ने चटारो । १२ वैशाख ०७२ | मध्याह्व ११.५६ बजे कतिपय नुहाइधुव इ गरेर खाना खाने तयारीमा थिए भने कतिपय घुम्न जाने तरखरमा । त्यही बेला अचानक जमिन पिङ खेलेजसरी हल्लियो | घर चुइँचुइँ, कट्याक-कट्याक गर्न थाल्यो भूकम्पको विपत्ति आइलाग्यो भन्ने बुझ्न क्षणभरै लागेन | करिब ४० सेकेन्ड ठूलो झड्कासहितको उक्त प्रलयकारी कम्पनले क्षणभरमै हजारौंको ज्यान लियो । करिब ६० लाख घरमा नोक्सान पुग्यो । संयुक्त राष्ट्र संघको आकलनमा ४१ अर्ब ५० करोड रुपियाँ बराबरको सम्पत्तिमा क्षति पुन्यायो । ३९ जिल्लाका ८० लाख जनता प्रभावित भए । त्यसमध्ये १३ जिल्लाका २० लाख अति प्रभावितभित्र परे । सामग्री तयार पार्दासम्म क्षतिको पूर्ण विवरण आइसकेको toe] | @ ies रछ & Cheer for cricket with Selfie Expert Know ® | @ ae Liana’. F3|F3Plus more nttp://nepal.ekantipur.com/news/2015-05-04/8357 html 1/6