07/07/2017 विनाशपछि पनि बाँकी छ आतविश्वास - हाम्रो नेपालमा - कान्तिपुर समाचार = (http://www.ekantipur.com) C a 2 । | | | eS (hitp://election.ekantipur.com/) SIAl AUICTAT (/category/28) विनाशपछि पनि बाँकी छ आत्मविश्वास - सुदीप कैनी (/॥०1101/सुदीप--कैनी), बारपाक (गोरखा) ११, a me > = a We ee ae) le i~ £ छ | 2 ८ "6 Wot ——— ~~ 2 कक a Ss ———= SS छ os र SSS ine ee Tw २८: ib wt ee TS we Ant Pa QS हि “क pe) ak = a \ oe Se ew थि ) Se "१४ ॥4 a. न r aie 4000 SS Md | CG AN र ८ &: f cme A jes Leo a /04 क ३ ति > 2 कर ट टि eA £ iy २९ 0२ SS Py Fe ZEW dik वेशाख २०, २०७२-महामूकम्पको केन्द्र बारपाकका ३२ वर्षीय सुनबहादुर गुरुङले सबै आफन्त गुमाए । पहिलो घक्कामै खोज्दाखोज्दै तीनै जनालाई बचाउन सकिएन,” उनले मने । आमा, पली र छोरा घर लडेर च्यापिएका थिए | “झिक्न ५७ वर्षीया आमा कान्छी, पली आशकुमारी र ३ महिने छोरा मनोजको निधनपछि पनि उनले बाँच्ने आत्मविश्वास भने गुमाएका छैनन्‌ । घटनापछिका दिनमा बिहानै उठेर उद्धार र राहतमा खटिनु उनले कर्तव्य ठानेका छन्‌ । परिवारको शोकमा टाउकोमा सेतो फेटा बाँधेर उनी पीडितको सहयोगी बनेका छन्‌ । त्यसो त, उनी आफैं गाउँलेभन्दा पीडित हुन्‌ । “टिमी हेर्दै थिएँ, भूकम्पको धक्का आयो,” उनले भने, 'सबै पुरिए, एक्लै भएँ ।' उनकी घाइते बहिनी मुपीको पोखरामा उपचार भइरहेको छ । उद्धार र राहत सकिएपछि बहिनी भेट्न जाने सोचमा छन्‌ । nttp://Kantipur.ekantipur.com/news/20 1 5-05-03/408338.html 1/6