07/07/2017 दलीय तानातानमा अल्झियो राहत - अन्य - कान्तिपुर समाचार डि =e eee (http://www.ekantipur.com) C a 2 | | a ce (http://election.ekantipur.com/) 3TY (/category/9OO0) दलीय तानातानमा अल्झियो राहत - बसन्त बस्नेत /90॥101/बसन्त--बस्नेत), जगदीश्वर पाण्डे /॥पां॥101/-4-जगदीश्वर--पाण्डे), प्रकाश अधिकारी /80॥101/4-प्रकाश?-अधिकारी), नुवाकोट = 7 7 5 Es. i eee en 4 लल — । i | By, । “छ? | | १ त 7 म प ~ a 3 ty | श्र Dy, = 5. ं | ८ } . यव हि ; a % a r Se कि eh Vo a i x वैशाख २०, २०७२-महामूकम्पले सर्वाधिक क्षति पुग्याएका जिल्लामध्ये तेस्रो जिल्ला नुवाकोटमा दलहरू र प्रशासनबीच असमझदारी उत्पन्न हुँदा पीडितले समयमा राहत पाउन सकेका छैनन्‌ । सरकारबाट यसै पनि जिल्लाहरुमा अपर्याप्त राहत पुगेको छ । त्यसलाई बाँड्नेबारे छिमेकी जिल्लाहरू लागिरहे पनि नुवाकोट भने महाविपत्तिको आठौँ दिन बित्दासम्म अलमलमा छ । सदरमुकाम विदुरस्थित कर्मचारी मिंलन केन्द्रमा हरेक दिन दैवी प्रकोप उद्घारसमितिको बैठक भनाभनबाट सुरु भएर बाझाबाझमा टुंगिन्छ । सभासद्‌ राधिका तामाङ भन्छिन्‌, 'बैठकमा कुनै योजना बन्दैन । निर्णय पनि हुँदैन ।' http://kantipur.ekantipur.com/news/2015-05-03/408320 html 1/5