|
|
07/07/2017 दलीय तानातानमा अल्झियो राहत - अन्य - कान्तिपुर समाचार
डि =e eee
(http://www.ekantipur.com) C a 2 | | a ce
(http://election.ekantipur.com/)
3TY (/category/9OO0)
दलीय तानातानमा अल्झियो राहत
- बसन्त बस्नेत /90॥101/बसन्त--बस्नेत), जगदीश्वर पाण्डे /॥पां॥101/-4-जगदीश्वर--पाण्डे), प्रकाश अधिकारी /80॥101/4-प्रकाश?-अधिकारी), नुवाकोट
= 7 7
5 Es. i
eee en 4
लल —
।
i |
By,
। “छ? | | १ त
7 म प
~ a 3 ty | श्र Dy, = 5. ं |
८ } . यव हि ; a % a r Se कि
eh Vo a i x
वैशाख २०, २०७२-महामूकम्पले सर्वाधिक क्षति पुग्याएका जिल्लामध्ये तेस्रो जिल्ला नुवाकोटमा दलहरू र प्रशासनबीच असमझदारी उत्पन्न हुँदा पीडितले समयमा राहत पाउन
सकेका छैनन् । सरकारबाट यसै पनि जिल्लाहरुमा अपर्याप्त राहत पुगेको छ । त्यसलाई बाँड्नेबारे छिमेकी जिल्लाहरू लागिरहे पनि नुवाकोट भने महाविपत्तिको आठौँ दिन
बित्दासम्म अलमलमा छ । सदरमुकाम विदुरस्थित कर्मचारी मिंलन केन्द्रमा हरेक दिन दैवी प्रकोप उद्घारसमितिको बैठक भनाभनबाट सुरु भएर बाझाबाझमा टुंगिन्छ । सभासद्
राधिका तामाङ भन्छिन्, 'बैठकमा कुनै योजना बन्दैन । निर्णय पनि हुँदैन ।'
http://kantipur.ekantipur.com/news/2015-05-03/408320 html 1/5
|
|
|