10/07/2017 पुनःव्यवस्थापनका चुनौती - विचार - नेपाल ://४//४/४.७16911001. ॥1111/४18/10126001111£0011/) विचार (०010001//269) पुन:व्यवस्थापनका चुनौती । ॥ ० Cs ue "पिट | । < To +g bee tet ioe ० 7: fa imide ee Ame p ioe bab iy ee | 0000 क ra - J my \ idea jee ॥ 0 CTA Ane el ey A ae /|| ’ क a ete | al bP Seen । ॥ &/ Pa Py 6: 5 ie gi eee a SEE "Ss १ PES | pe 2 ~ i 1 % } fag “4 =) ers — | » )” पय i as | र Le 1g fi i Ca 1 Aw छिन्न ¥ A Ai Say | “ > nd 0८ ¥j कै हा i . =— -21000.....-. फनेजक0? ॥ Ae ms छ ९ । ५. (8s १ rf i Ly - = \ at ™ =o > oes Pa Nae | * 2, - श्रीकृष्ण अनिरुद्ध गौतम (/00॥101/श्रीकृष्ण-अनिरुद्ध-गौतम) भूकम्प पूर्वसूचना दिएर आएको होइन र आउँदैन। तर, हिमालयको काख भूकम्पीय जोखिमका दृष्टिले सुरक्षित क्षेत्र होइन भन्ने विषय पनि त्यत्तिकै कठोर सत्य हो। नेपालका सचेत वर्ग र राज्यका शासक- प्रशासकहरूलाई यसको जानकारी थियो र छ। तथापि, सम्भावित भूकम्पबाट उत्पन्न हुने विपत्‌ सामना गर्ने तयारी भने नभएको कुरा हाल राज्यको विपत्‌ व्यवस्थापनबाट पुष्टि भएको छ। आवास ध्वस्त भएर लाखौँ बेघर भएका, त्रासका कारण घर छाडेर पालमुनि बास बनाउन पुगेका अनगिन्ती मानिसलाई आवश्यक सहयोग त कताकता राज्यबाट कुनै किसिमको सान्त्वनासम्म प्राप्त भएन निश्चय नै उद्धार कार्यमा सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन्‌] स्वयंसेवी संस्थाहरू पनि उद्धार र राहतमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छन्‌! दूरदेशहरू तथा दक्षिण एसिया क्षेत्रका सबैजसो देशले सहयोगको हात बढाएका छन्‌। व्यक्तिगत र संस्थागत हिसाबले सहयोग गर्ने, गर्न चाहने दाताहरूको लाम लागेको छ। तर, राज्य शासन र प्रशासन समन्वय गर्न अक्षम तथा किंकर्तव्यविमूढ देखियो। काठमाडौँमै हजारौँ पीडितले हावापानी छल्न पाल माग्दासम्म पाएनन्‌, जबकि विश्वभर नेपालका शुभचिन्तकहरू सहायता प्रदान गर्न खुला हृदयले प्रस्तुत भइरहेका थिए र छन्‌। भूगर्भ विज्ञानका जानकारहरूले लगातार नेपालको भौगर्भिक अवस्थितिबारे विभिन्न माध्यमबाट जानकारी दिइरहेका थिए। पछिल्ला समयमा जस्ता किसिमका आवासलगायत नयाँ भौतिक संरचनाहरू बने, ती भौगर्भिक गतिविधिप्रति मित्रवत्‌ थिएनन्‌] त्यस्तै, पुराना र जीर्ण संरचनाहरू ठूलो धक्का सहन सक्ने अवस्थामा थिएनन्‌] प्रभावित क्षेत्रमा राजधानीबाहिर र भित्रका, ढुंगामाटोले बनेका अत्यधिक आवास ध्वस्त भएका छन्‌, जे जति बाँकी छन्‌, ती सबुत अवस्थामा छैनन्‌। अझ, पछिल्लो समयमा सिमेन्ट कंक्रिटको चलन आएपछि आवासीय प्रयोजनले बनाइएका घरहरू निश्चित मापदण्ड पालन नगरी http://nepal.ekantipur.com/news/2015-05-03/8354.html 1/4