|
|
18/07/2017 हिमाल खबरपत्रिका | खबरको चट्याङ
स्वबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि
खबरको चट्याङ रमझम
Share:
Gs ८
- गोपाल गडतौला, झापा/बच्चु विक, कञ्चनपुर
१२ वैशाखयता सिन्धुपाल्चोक र काठमाडौंबाट गएको खबर पूर्वमा झापा र सुदुरपश्चिमको कञ्चनपुरका केही परिवारका लागि चट्याङ
समान भयो।
मातातीर्थ औंसीको दिन ५ वैशाखमा कृष्णकुमारी श्रेष्ठ (७९) लाई माइलो छोरो सुरेश bY हि १
(४८) ले सिन्धुपाल्चोकको चौताराबाट फोन गरेर लामो कुराकानी गरेका थिए। “१२ ।
गते मैँचालो आएदेखि झ भेटिएको थिएन” १७ वैशाखको दिउँसो बलिन्द्र्धारा आँसु
बगाउँदै क्लान्त कृष्णकुमारीले भनिन्, “हिजो साँझ् भत्किएको घरमित्र उसको लाश ।
भेटियो रे!” >.
चट्याङ बनेर कृष्णकुमारी र उनका पति पदमबहादुर (८६) श्रेष्ठको कानमा बज्रेको यो ह
खबर उनीहरूको मनले पत्याउन मानिरहेको छैन। चौतारामा २५ वर्षदेखि शिक्षक " \
रहेका बैगुनघुरा-७ झापाका सुरेश गएको दशैंमा आमाबाबुको आशीर्वाद लिएर |
फर्किएका थिए। उनी श्रीमती विष्णु र कान्छो छोरा सुजिनका साथ चौतारामा बस्थे।
उनीहरूको जेठो छोरो युजिन रसियामा मेडिसिन डाक्टरी पढिरहेका छन्। | Pe A
गौरादह-४ का मोहनलाल गिरीलाई बेलाबेला मामा भन्दै फोन गरिरहने दुइटी भाञ्जी तस्वीरः cored ne
पनि १३ वैशाखको भूकम्पमा परे। अर्का मामा भीमलालसँग काठमाडौंको गौशालामा कृष्णकुमारी र उनका पति पदमबहादुर श्रेष्ठ।
बसेर पढिरहेका समीक्षा (१२) र सोनु (१४) लामो समय गौरादह मावलीमै बसेका थिए। चञ्चले दिदीबहिनीको शव घरको भग्नावशेषबाट निकालेर पशुपतिमा
दाहसंस्कार गरिएको खबरले झापाको यो टोल शोकमग्न छ। “भान्जीहरू टेलिमिजन हेरिरहेका बेला परे रे”, हातमा उनीहरूको फोटो लिएका मोहनलालले गला
अवरुद्ध पारे, “आँखाले देखेन, मनले पत्याइरहेको छैन|”
दमककी हीरादेवी बिक (५२) ले चाहिं काठमाडौंबाट आएको समाचार नपत्याइरहेको a ५४ । \
बेला २७ वर्षे कान्छो छोरो रमेशको लाशै हेर्नुप्यो। अघिल्लो सोमबार आमासँग विदा सा । 0
लिँदा रमेशले 'अब मजदट्टरी गर्ने दिन सकिन लागेको' बताएका थिए। उनले ae Se | a C4 ु ७
बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरकी माया नामकी युवतीसँग विवाहको 2 / ॥ ya
तयार पारेको कुरा बाबु वीरबहादुर (५९) लाई चाहिँ बताएका रहेछन्। दायाँ पाखुरामा B= | +
'माया' खोपेका रमेशको शव महाभूकम्पले ढालेको राजधानीको धरहराको eee Ges y
भग्नावशेषबाट निकालिएको खबर भोलिपल्ट बिहान घरमा पुगेको थियो। a Site, ॥ / Li
वीरबहादुर दमक-११ को एउटा सुन पसलमा कालिगडी र हीरादेवी डकर्मीकोकाम RN Se
गर्छिन्। रमेशले त्यही शनिबार बिहान फोन गरेर आफू संभवतः आउँदो साता अमेरिका । |.) ie
उड्न सक्ने बताएका थिए। उच्चमावि पढ्दा दमकका सुन पसलहरूमा कालिगडको a 7 ae emg
काम गरेका हँसमुख रमेश पछिल्लो समय पुनर्वास भएर विभिन्न मुलुक पुगेका भूटानी तस्वीरः बच्चु बिक। :
शरणार्थीहरूले मगाएका सामान दमकबाट कुरियर गरी पठाउँथे। त्यही क्रममा उनी बीरबहाहुर र हीरादेनी चिर
महीनामा सरदर ढुई पटक काठमाडौं आउजाउ गर्थे। टोलको एउटा बोलाइलो तन्नेरी हर
भूकम्पमा परेको खबरले दमक-१० को सुकुम्बासी बस्तीमा शोक छाएको छ।
फेरि विदेश जाने भन्दै काठमाडौंस्थित म्यानपावर एजेन्सीमा पासपोर्ट बुझ्दशउन २० चैतको बिहान झापाकै शिवसतासी-५ स्थित घरबाट हिँडेका रेवती गौली
(३८) को मोबाइलमा १२ वैशाखको मध्यान्हपछि परिवारका सदस्यले सयौं पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन। रेवतीले त्यही बिहान ८ बजे बालाजुबाट
घरमा फोन गरेका थिए। १७ वैशाख दिउँसो आएको फोन भने प्रहरीको थियो, जसले बालाजुको घौलागिरी गेष्ट हाउसको भग्नावशेषबाट रेवतीको शव
झ्ष्षिकिएको जानकारी दियो। “पहिल्यै १२ वर्ष विदेश बसेर आएको थियो”, १८ वैशाखमा बाकसमा भरिएर आएको छोराको शव सुम्सुम्याउँदै पर्शुराम गौली
(७०) ले भने, “यो उमेरमा मैले छोरालाई मट्टी दिनुरहेछ।”
http://nepalihimal .com/article/43380 1/3
|
|
|