07/07/2017 'मारतीय सहयोगमा शंका नगर्नोस्‌' - अन्य - कान्तिपुर समाचार a4 - __-_-_-_-_-__4@, 0 (http://www.ekantipur.com) C a 2 | | a ce (http://election.ekantipur.com/) 3TY (/category/9OO0) "भारतीय सहयोगमा शंका नगर्नोस' काठमाडौ शि a, De | 3 Eos os ६ म ।) agh Ye y ie ं र | वेशाख २०, २०७२- रणजीत राय, मारतीय राजद्वत विनाशकारी भूकम्पको समयमा भारतले अन्य कुनै कुरा नसोची एउटा दायरामा बसेर सीधा सहयोगी हात मात्र अघि बढाएको छ । यस्तो अवस्थामा एक छिमेकले अर्कोलाई गर्नसक्ने सबै सहयोग गर्छ । यसमा शंका गर्न मिल्दैन । त्यो हाम्रो कामबाट देखिएको हुनुपर्ने हो । नेपाली सेनासँगको सहकार्यमा हामीले धेरै काम गरेका छौं । उद्धारमा खटिएका छौं । भारतबाट उच्च तहका सफल टोलीहरू पनि आएका छन्‌ । भारतले तत्काल उद्धार, बस्ने व्यवस्था र खानेकुरा उपलब्ध गराउने देखि घाइतेको उपचारमा समेत खटिएको छ | उद्धारमा एक हजारभन्दा बढी भारतीय जनशक्ति खटिएको छ । यहाँ द्वतावासमा रहेकाहरू पनि सक्रिय रूपमा उद्धारकार्यमा लागेका छन्‌ । http://kantipur.ekantipur.com/news/2015-05-03/408328.html 1/4