|
|
18/07/2017 हिमाल खबरपत्रिका | मजलिस- पुनप्रवेश
स्वबरपत्रिका
होमपेज | अमिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि
रमझम
मजलिस - पुनप्रवेश
Share: ।
fe ८:
-क.दी.
१२ वैशाखको मैँचालाले भत्केको मजलिसघर पुगेर मेरो त्यो प्रथम विद्यालयको माटोको टीका निधारमा दलेर दिक्क मान्दै तल झर्दा मनमा ।( ७
यत्ति मात्र आयो- मेरो यो सरस्वतीको मन्दिर फेरि बनाइदेलान त यिनीहरूले?
अस्ति फेरि मैले मेरो पुरानो मजलिंसघरको सिंढी चढेँ सत्तरी वर्षपछि। २००२ सालमा
दरबार स्कूलबाट एसएलसी पास गरेर 'रानीपोखरी तरेपछि' मैले ती सिंढीहरू शायदै
चढेको थिएँ होला। तर त्यो वैशाख १२ गतेको भैँचालामा मेरो मजलिसघर भत्केको
देखैपछि एक पटक त्यहाँ पुगेर क्षतिग्रस्त दरबार स्कूलको पनि दर्शन गर्न मन लाग्यो र बिट
गएको थिएँ म, दुई दिनअघि। त्यहाँ पुगेर मेरो त्यो प्रथम विद्यालयको माटोको टीका =
निधारमा दलेर दिक्क मान्दै तल झैँ म। झर्दा पनि मेरो मनमा यत्ति मात्र आयो- मेरो यो __
सरस्वतीको मन्दिर फेरि बनाइदेलान् त यिनीहरूले? कुन्नि! द्ध
हिमाल खबरपत्रिकामा यो 'दृश्य सम्पदा' भन्ने स्तम्भ शुरू गर्न नाम राख्नुपर्दा मेले (2
आफो पैलो विद्या-आलयका रूपमा चिनेको दरबार स्कूलको 'मजलिस घर' सम्झेँ र रु eae के
त्यही नाम छानेको थिएँ। ऐले अस्तिको ठूलो भैँचालाको पहिला दिनमै त्यो भवन र पूरै ia lta mes
दरबार स्कूल क्षतिग्रस्त भएको देखेर म स्मृति-भावुक (नोस्टाल्जिक) भएर माथि “gh स् = Se eri निति a Se
त्यतिका पुराना कुरा लेख्न पुगेछु। त्यसैले, आज क्यै नगरी हामी यसै स्कूलको an Se eS oe. नकि
वरिपरि घुमूँ। सम्झूँ पहिले दरबार स्कूल कैले बन्यो। महाराज जङ्गबहादुर बेलाइत RR ae Pa aes as mx i
पुगेर फर्केपछि उनले देखे आफ्ना भाइभतिजा भारदारहरूलाई इङ्गलिश नपढाई GT a yas ; Oa a ey a ay
रहेछ। अनि आफ्नै थापाथली दरबार परिसरमा उनले एउटा स्कूल खोल्न लगाए। emt Ml JS ee छा
दरबारभित्रै बनेकाले स्वाभाविक रूपले त्यसलाई मान्छेले 'दरबारको स्कूल' भन्न श्र ye ~~ के
थाले। पछि बिस्तारै त्यस नामको 'को' झर नामै बन्यो 'दरबार स्कूल' | on A eR a PAR SR ets
त्यहाँ मैले 'नोस्टाल्जिक' भएर १९९५ साल फागुन महीनाको त्यो घमाइलो पूर्वान्ह जि a idee
Sa Fat avepl eres Seer SAMY Gt गरेर त्यो सिँढी उकाल्नुभएको = ङ् नो Ee
थियो। त्यहाँ भित्र गएर कसलाई हो भन्नुभयो: 'भाइलाई भर्ना गर्न ल्याएको'| भर्ना पनि तस्वीरः मपुपु
भएँ म त्यसै दिन। त्यसपछि एक दुई वर्ष मैले त्यही 'घर' मा पढें अनि तला चढेँ 'फिफ्थ क्लास' (ऐलेको कक्षा ६) मा पढ्न दरबार स्कूलपट्टि। त्यसपछि बल्ल पो
म 'स्कूल' मा पढ्ने जस्तो भएको थिएँ! त्यस बखत दरबार स्कूलमा पढ्नेहरूको शानै बेग्लै हुन्थ्यो। त्यो स्कूलको बयान 'गोभाप्रस' को 'गोरखा शिक्षा पहिलो
भाग' मै पढेको थिएँ मैले। त्यसै बेलादेखि मेरो मनमा टक बसेको थियो दरबारस्कूल। मेरो मात्र होइन महाकवि देवकोटाको मनमा पनि आफ्नो 'अल्मा मातेर'
को छविको छाप बसेको रहेछ। नत्र 'कुञ्जिनी' मा उनको गोरे राउतले अफगानिस्तानको अस्पतालको 'बेड' बाट पनि कसरी सम्झिन्थ्यो यस स्कूललाई “मौरी-
कोठे लहरे इस्कुल् पानीदरबार बनेर जलमा/परी शहरहरूका घर झैं गुनगुन गरी मधूरो गीत गाउने” भनेर?
१९४२ सालमा वीरशमशेर महाराज भएपछि उनलाई त्यो स्कूल थापाथलीमा राखिरहनु उचित लागेन र उनले त्यसलाई आफ्नै दरबार नजिक सारे। अनि छेवैमा
रानीपोखरीको डिलमा ऐलेको यो आकर्षक सेतो मौरीकोठे लामो भवन निर्माण गराइदिए स्कूलका लागि १९५० सालतिर। त्यसपछि हाम्रो स्कूलको त्यो भवन
काठमाण्डूको महत्वपूर्ण 'ल्याण्डमार्क' भएर बसेको छ ऐलेसम्म। उसै बेला स्कूलको सँगै एउटा सभा समारोह गर्ने भवन पनि बनाउन लगाए महाराजले। त्यही हो
मेरो यो ऐतिहासिक 'मजलिंसघर' | स्कूलको इतिहासै बताउँदा भन्नुपर्छ २०२८/२९ सालमा नेपालमा 'नयाँ शिक्षा' प्रणाली लागू भएपछि घेरै स्कूलहरूका नाम
परिवर्तन भएका बेला नेपाली भाषाप्रेमी गोपाल पाँडेको पहलमा दरबार स्कूल पनि 'भानु माध्यमिक विद्यालय' भएको थियो। तर, एक दशक जतिपछि यो फेरि
'दरबार स्कूल' नै भएको छ। कसैले यसलाई भानु माध्यमिक भन्दैन!
१९९० सालको भैँचालोले पनि दरबार स्कूलको छाना केही बिगारेको थियो रे, हामीले १ 1003 Ie a =
स्कूलमा सुनेको। छानाको मरम्मत गर्दा त्यसलाई केही अल्गो पारेर माथि सामानहरू J 0 0.
पनि राख्न सकिने गरी होचो बुझँगल बनाइएको हो भनी बताउँथे हामीलाई स्कूलका i. : =F ७
बूढा पालेहरू। पालेहरूले अरू पनि भन्थे। पैले दरबार स्कूलमा बीचमा एउटा मात्र &... “ae Toa गु a a | wy
भन्याङ थियो रे! भैँचालोपछि स्कूलका दुई कुनामा, उत्तर र दक्षिणतिर एउटा एउटा कोक ; i Peek: eer
भन्याङ थपिएको हो रे! ! | pa eet +s
कर As oe Be
पैले नै भनिसकेको भए पनि फेरि भनूँ, नब्बे सालको मैँचालाले मजलिसघरको भने ठूलै 1 क leg ET te
नोक्सान भयो, त्यसको त नामोनिसानै मेटियो! अस्तित्वै सकियो। कसरी भने, दरबार 5. Te Pe ke MeN eine
स्कूलमा गाभिएर त्यो घर दरबार स्कूलको एउटा अङ्ग नै बन्यो। त्यसको र स्कूलका | सह सट न 002
बीच भएको 'दशगजा' मासिएर त्यहाँ दुवैलाई जोड्ने एउटा 'पुलघर' बनाइयो! ad = ie Mh Se
विडम्बना भनूँ कि भाग्य नै भ्नू- आज आउनुपर्ने मेरो 'मजलिसको आँखा' लेखिसकेर पनि मैले दिन पाइनँ १२ गतेको मैँचालाले गर्दा। त्यस प्रकरणमा हाल्नका
लागि ल्याण्डनका फोटोग्राफरले खिचेका दुई फोटोसँग तुलना गर्न हुने फोटो खिच्न यो हप्ता हाम्रा फोटोग्राफर घरहरा चढ्न जाने भएका थिए। ती अंग्रेज
फोटोग्राफरले पुरानो धरहराको माथिबाट खिचेका धेरै मध्येका दुई चित्र, एउटा बागदरबारपट्टिको र अर्को खिचापोखरीपट्टिको मैले छानेको थिएँ मेरो लेखमा
हाल्न। (हेर्नू फोटोहरू) तिनै दुई 'याङ्गल' बाट तस्वीर खिचेर ल्याउन हाम्रा क्यामेराम्यानलाई भनिएको थियो। उनीहरू घरहराको बार्दलीबाट ती फोटोहरू खिच्न
लागेका बेला यो भैंँचालो गैदिएको भए?
http://nepalihimal .com/article/4374 1/2
|
|
|