|
|
18/07/2017 हिमाल खबरपत्रिका | पुरानो शिल्प नयाँ निर्माण
स्यबरपत्रिका
होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि
पुरानो शिल्प नयाँ निर्माण रमझम
Share:
८
रि
- तुफान न्यौपाने
महाभूकम्पबाट ध्वस्त अमूल्य सम्पदालाई पुरानै शिंल्पमा भूकम्प प्रतिरोधी बनाएर पुनःनिर्माण गर्नुछ।
'विश्व सम्पदा क्षेत्र काठमाडौँ दरबार परिसर छुमेँ। विध्वंस मुटु निचोर्ने खालको छ। eV
नेपाल र विश्वले अमूल्य सम्पदा गुमाएको छ।'
महाभूकम्प आएको पर्सिपल्ट आर्थिक सहयोग लिएर काठमाडौं उत्रिएका भूटानी ७७ ति
प्रधानमन्त्री छिरिङ तोब्रेले गरेको यो ट्वीट काफी छ, नेपाली weary plete | Ne ee ॥
जनाउन। यहाँका ऐतिहासिक घरोहरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको pee aT 2 he ७
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का क fo ७ Sa aoe
महानिर्देशक इरिना बोकोभाले यो विनाशले विश्वलाई स्तब्ध बनाएको बताएकी छन्। eam Pais aa
महाभूकम्पबाट काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र QUA: SAT UTE PP की, २. १ , सवल 0
जनाएको छ। ; eo नाग ee
उपत्यकाका तीन जिल्लाका मठ-मन्दिर, चैत्य, पाटी-पौवा, डबली, सत्तल लगायतका on का
पुरातत्व उपत्यकाका ६० वटा तस्वीरहरु: गोपेन राई
सम्पदा क्षतिग्रस्त छन्। पुरातत्व विभागले उपत्यकाका ६० वटा मन्दिर भत्किएको १७ बुझ्मतीस्थित रातो मत्सवेन्द्रनाथको मन्दिर
वैशाखसम्म गनेको छ। चाँगुनारायण, पशुपति र स्वयम्ू क्षेत्रमा महाभूकम्पले धेरै . OTA मत्स्वन्द्रनाथका मान्दर।
असर पुन्याएको छ। (हे. बक्स) पुरातत्व विभागले क्षतिको विवरण संकलनसँगै पुरिएका सामग्रीको सुरक्षामा ध्यान दिएको बताएको छ।
खोजी, सुरक्षा र निर्माण
उपत्यकाका काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र तथा पशुपति, स्वयम्भू, बौद्ध र चाँगुनारायण विश्व सम्पदा सूचीमा समावेश छन्। ती क्षेत्रमा पुरिएका
कतिपय सामग्री उद्धार नगर्दा फुट्ने, हराउने सम्भावना छ। पुरातत्व विभागले त्यस्ता सामग्रीको उद्धार र सुरक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको जनाए पनि
ढलेको घरहराको ईंटा चोरी भइरहेका खबर सार्वजनिक भइसकेका छन्। यसले त्यहाँको सुरक्षा प्रबन्ध प्रभावकारी नभएको देखाउँछ।
पुरातत्वविद् प्रा.डा. सुदर्शनराज तिवारी सबभन्दा पहिले क्षति आकलन गरेर त्यो क्षेत्रलाई एकैछिन पनि सुरक्षा निगरानीबाट बाहिर राख्नु नहुने बताउँछन्। यस्तै,
'काठमाडौं भ्याली प्रिजर्मेसन ट्रष्ट' का डा. रोहित रञ्जितकारले कुन सामग्री, कहाँ, के कस्तो अवस्थामा छ भन्नेबारे फोटो तथा अरू प्रमाणका आधारमा ड्रइङ र
डकुमेन्टेसन गरेर त्यसैका आधारमा नयाँ निर्माण हुनुपर्ने बताए। अबको निर्माण भने पुरानो शैली र भूकम्प प्रतिरोधी हुनुपर्ने पुरातत्व विभागका महानिर्देशक
भेषनारायण दाहाल बताउँछन्। डा. रञ्जितकारका अनुसार, परम्परागत प्रविधिका कमजोरी हटाएर त्यही शैलीमा नयाँ बनाउँदा सम्पदाको 'भ्यालू' कायम
रहन्छ। पुरातत्वविद् डा. तिवारी नयाँ इन्जिनियरिङ प्रणाली हावी हुँदा सम्पदाको पुरातात्विक 'भ्यालू' नासिनेतर्फ होशियार रहनुपर्ने बताउँदै भन्छन्, “पुरानो
प्रविधि, शैली र कला छाड्नै हुँदैन।”
डा. तिवारीका अनुसार, भक्तपुरको ५५ झयाले दरबार, पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, पाटनको कृष्णमन्दिर र बनेपाको चन्द्रेश्वरी मन्दिरको समय-समयमा
जीर्णोद्धार गरिएको थियो। यी सम्पदा जोगिएका छन्। परम्परागत शैली, सामग्री र प्रविधि भए पनि समय-समयमा मर्मतसम्भार गर्दा टिक्ने उदाहरण यिनै
घरोहर हुन्। आगामी निर्माणमा पनि परम्परागत तरीका छोड्नै नहुने आर्किटेक्ट प्लानर सूर्यमक्त साँगाछे बताउँछन्। “पुर्खाले जसरी बनाए, त्यसरी नै बनाउने,
मर्मत गर्ने र टिकाउने हो”, उनी भन्छन्, “घरहरामा रङ पोलेबाहेक अरू केही गरिएको थिएन, १९९० सालपछि।”
परम्परागत शैलीमा जीर्णोद्धारको लागि काठ र ईंटाको काम गर्ने जनशक्ति लगमग सकिएकाले नयाँ पुस्तालाई तालीम दिन थालिहाल्नुपर्ने डा. तिवारीको
GATS छ। पुरातत्व विभागका महानिर्देशक दाहाल सम्पदाको क्षेत्रमा काम गर्ने इन्जिनियरहरू कम रहेको बताउँछन्। उनको विचारमा पर्याप्त बजेट र
जनशक्ति भए ५-७ वर्षमा सम्पूर्ण सम्पदाको पुनःनिर्माण सकिनेछन्।
http://nepalihimal .com/article/4377 1/5
|
|
|