18/07/2017 हिमाल खबरपत्रिका | पुनर्जीवनको अवसर स्वबरपत्रिका होमपेज | अमिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि पुनर्जीवनको अवसर Share: महाभूकम्पले ल्याएको विपत्ति राजनीतिक तिक्तता मेट्दै र सद्भाव खल्बलिएको समाजलाई एकताबद्ध गर्दै देशलाई पुनर्जीवन दिने अवसर जप, ६ पनि हो। जगदम्बा प्रेस काठमाडौँबाट ८० किलोमीटर उत्तर-पश्चिम गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर १२ फा बु हो & , eae ee वैशाख, बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.८ म्याग्निच्यूडको भूकम्पको झ्ट्का Ye , = ०३? : झन्डै १० लाख चट्याङ सरह थियो। एकैठाउँमा १० लाख वटा चट्याङ एकैपटक पर्दा पट a पै कस्तो हुन्छ? यसको अनुभव हामीसँग छैन। तर, यही बराबरको भूकम्पको ढुर्दान्त oe ee . © भोग्ने पुस्ता मर्खरै तयार भएको छ। ee छ) ५ Tz t कै हट yy . 4 ८ शक्तिशाली भूकम्पबाट देशका ३१ जिल्लामा मृत्यु हुनेको संख्या १८ वैशाखसम्म ६ दु ~ 2, A) = Ped ). पै हर. हजार २६० पुगेको छ। २० हजार आणविक हतियार एकै पटक विस्फोट हुँदा पा 5 Sty कि... 4 fo . ४८ बराबरको त्यो कम्पनले निम्त्याएको विनाशको सूची यो आलेख तयार पार्दासम्म पनि |... ०५ ॥ ip Lan ly) थपिने क्रम जारी छ। (0. 00 यु र > | & = . ELS 0 उसु नेपालको मध्यपहाडी मूगोलले बेहोरेको करीब एक मिनेट ५ सेकेण्डको यो कम्पन निम की मुलुककै सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मनोविज्ञान हल्लाउन पर्याप्त अघुल थामा बन्यो। यो भूकम्पले कुल जनसंख्याको इन्डै आधा अर्थात्‌ एक करोड ३७ लाख भक्तपुरमा मत्केको घरभित्र पुरिएका चारमहीने बालक सोनित जनसंख्याको बसोबास रहेको स्थानलाई धक्का दिएको थियो। सरकारले देशका १२ अवाललाई २२ घण्टापछि उद्धार गर्दै नेपाली सेना । जिल्लालाई संकटग्रस्त र अन्य २७ जिल्लालाई मूकम्प प्रभावित घोषणा गरेको छ। संयोग- ८२ वर्षको अन्तरालमा गएका दुई महाभूकम्पको कम्पन मुलुकका कार्यकारी प्रमुखले भने महसूससम्म गर्न पाएनन्‌। १९९० सालको महामूकम्पका बेला तत्कालीन श्री ३ प्रधानमन्त्री जुद्वधशमशेर बरिर्दयामा शिकार खेलिरहेका थिए भने अहिले प्रधानमन्त्री सुशील कोइराला अफ्रो-एशियन सम्मेलनमा भाग लिन इण्डोनेसियाको जकार्ता पुगेका थिए| कोइरालाले आफ्नो मुलुक भूकम्पको चपेटामा परेको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको द्वीटबाट थाहा पाएका थिए। महाभूकम्पको विनाशसँग जुध्न सरकारले स्पष्ट पहल थाल्नुअघि नै यसक्षेत्रको भूगोल, बसोबास प्रकृति र भूकम्पको म्याग्निच्यूडका आधारमा यहाँको सम्भाव्य विपत्तिप्रति विश्व समुदाय नेपालप्रति 'रेस्पोन्सिम' देखिइसकेको थियो। भारतीय प्रधानमन्त्री मोदीले नेपालमा महाभूकम्प गएको ४२ मिनेटमै ट्वीट गर्दै एक घण्टामित्र आपतकालीन क्याबिनेट बैठक बोलाएर उद्धारका लागि चारवटा 'नेशनल डिजास्टर रेस्पोन्स फोर्स' (एनडीआरएफ) टोली नेपाल पठाउने निर्णय गरिसकेका थिए। राष्ट्रपति डा. रामवरण यादवसँग तत्कालै र जकार्ताबाट फर्कदै गरेका प्रधानमन्त्री कोइरालासँग बैंकक ट्रान्जिटमा रहेका बेला टेलिफोन वार्ता गरेर सबैखाले सहयोग गर्न भारत तयार रहेको आश्वस्त पारेका मोदीले नेपालको महाविपत्तिलाई आफूमाथिकै विपत्तिको रूपमा अर्थ्याएका थिए। मोदीको यस्तो सक्रियता सरकारका लागि ठूलो राहत बन्न पुग्यो। १४ वर्षअघि भारतको गुजरातमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पबाट १९ हजार ७२७ भन्दा बढीले ज्यान गुमाउँदा मोदी नै त्यहाँका मुख्यमन्त्री थिए। भूकम्पको विपत्ति भित्रैबाट अनुभूत गरेका मोदीले नेपालमा पनि सम्भवतः त्यही आकारको संकटका रूपमा लिँदै संवेदनशीलता देखाएका थिए। 'नेपालको पीडा भारतीयको पनि पीडा हो' भन्ने मोदीको ट्वीट त्यसैको प्रमाण थियो। क्याबिनेट निर्णयको पाँच घण्टा नबित्दै उद्घार टोली, औषधि र मेडिकल टीमसहित चारवटा भारतीय विमान काठमाडौंमा ओर्लिए। मोदीको कदमको बृहत्तर सन्देशले हुन सक्छ, महाभूकम्पको केही घण्टामै चीनले पनि atl, , । उद्धार टोली र सामग्री पठाउने निर्णय गन्यो। अन्य थुप्रै देशले उद्घार र सहयोगमा ति ae ‘Fry चासो-सक्रियता देखाए। मोदी-क्याबिनेट निर्णय र सामाजिक सञ्जाल मार्फत उनको हा = & ॥ सहयोग अपीलले नेपालको महाविपत्तिलाई तत्काल अन्तर्राष्ट्रियक्रण गर्न सघायो। हि ये "क तन) om =, eo ~ सरकारको आफै क्षमता र स्रोतसाधन यो महाविपत्ति सामना गर्न सक्ने गरिको 3 | = ) - थिएन। सुरक्षाकर्मीलाई एक घण्टा ढिलो मात्र उद्धारमा पठाइनु र करीब पाँच ५ to > ae — घण्टापछि मात्र मन्त्रिपरिषद्‌ बैठक बस्नु त्यसैका दृष्टान्त थिए। उद्धारका लागि पर्याप्त पनन ae दक्ष जनशक्ति, उपकरण र स्रोतसाधन तथा लाखौं व्यक्तिलाई तत्काल उपलब्ध ties Coat! Bay, Ie, गराइनुपर्ने राहत सरकारी क्षमताभन्दा बाहिरकै कुरा थियो। यो वास्तविकताबीच १ eas reese? Ady 2० रे क y t स्वस्फूर्त देखिएको अन्तर्राष्ट्रिय सहयोगले विपत्तिमा धर्मराएको सरकारलाई खुट्टा टेक्ने जा Masse: सट 02 a ठाउँ दियो। अहिलेसम्म २९ मुलुकबाट उद्धार, मेडिकल र राहत टोली नै नेपाल las tT । ie ma} “3 १ आइसकेका छन्‌। राहतमा सहयोगी मुलुकको संख्या ३९ पुगेको छ। We PRPS kel . VEG Rett. | YR. अन्तर्राष्ट्रिय सहयोग अहिलेसम्म उद्धारमा केन्द्रित छ। अत्यावश्यक राहतमा पनि उद्धारपछि आमा रश्मिंलासँग सोनित । अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न थालेका छन्‌। अब यसलाई अझ्‌ बढाउँदै विस्थापितको पुनर्स्थापना र ध्वस्त संरचना पुनःनिर्माणमा समेत अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक हुनेछ। सहयोग परिचालन र व्यवस्थापनमा सरकारी संयन्त्रको कमजोरी नराम्रोसँग उदाङ्गो भए पनि थप राष्ट्रिय-अन्तर्राष्ट्रिय सहयोग जुटाउन केन्द्रित हुनुको विकल्प छैन। विपत्ति सामना गर्न विश्वभर नै सहयोगी हात बढ्दै जाँदा पर्याप्त अन्तर्राष्ट्रिय सहयोग भित्र्याउँदै चुस्त व्यवस्थापकीय क्षमता देखाउने हो भने सरकारका लागि यो अवसर पनि हो। सन्‌ २००१ को महामूकम्पबाट २५ मध्ये २१ जिल्ला तहसनहस बनेको गुजरात अन्तर्राष्ट्रिय सहयोगको चुस्त http://nepalihimal .com/article/4370 | /4