|
|
07/07/2017 हल्त्ता सुन्दा के गर्न ? - अन्य - कान्तिपुर समाचार
a4 - __-_-_-_-_-__4@, 0
(http://www.ekantipur.com) C a 2 | | a ce
(http://election.ekantipur.com/)
3TY (/category/9OO0)
हल्ला सुन्दा के गर्ने ?
- जितेन्द्र साह /800॥101/जितेन्द्र-साह), काठमाडौ
, oo oe > हिल” |
Tot
3 a बा" द्
किक मो ०० a a -
. की 2 205 Be TS te A eS"
> nt | ASIA: ४ Pay
Be छ छ ah ~~ Se i हि क A a = a ae
= a |” hog ae 2, ९? « 2 पने हट aa wr
5 ~ A : S< mae a Os Pate ey. z ci , पनी म्) | h
L. - Sse Sen ~ et pes 9 =f > [Be 8 a — : vy |
Ye तिनलाई ३०७०००:० 5७४2 छ stb as) Rete
Get ger OR 0000 न । ७ EE.
Pe pA aye } SSS ae न १ E स् त
i > ७ बिह? खक es i :
te 0 py A Me > ese =
os “Jf Ms हर FON ७ a 1 bi
cae ३ i> ar
~ v श्र mas an oi . SFR se
oo aS AG 7 XK; Way 9 a Mi
0227" FLOR SE cae IVs, a
be ee, है i ONES SRR Sores. SS nous Z SS
= fe छ 4 zone 5509 पक रक) ao =
2 , CON ee
rs ) १९१३ OS ७, कै Re. ea ५ क्र 2
ae ५० wee 2 ५८03 (“9७ 0 74
बट दि Ra area ete 121.
वैशाख १९, २०७२-भयानक त्रासदीको सातापछि सहरवासी सामान्य हुन खोजिरहेका छन् । त्यस्तोमा आपराधिक मनोवृत्तिकाले समय तोकेरै भूकम्प जाँदैछ भनिदिँदा त्यसले
जनजीवनमा अवरोध उत्पन्न गर्छ । त्रास थपिन्छ । अहिलेको विषम एवं अन्योल परिस्थितिमा सृजित कमजोर मनोदशाका कारणले नचाहँदा नचाहँदै पनि पढेलेखेका
नागरिकसमेत त्यस्तो वाहियात कुराको पछि लाग्न बाध्य हुन्छन् ।
हुन त भुइँचालो र विभिन्नखाले दैवीप्रकोपपछि अफवाह फैलिनु नौलो होइन । चिली, अमेरिका, इन्डोनेसिया, जापान, क्यानाडा, कोलम्बिया, भारत, पोर्चुगल, पपुआ न्युगिनी,
पेरु, इक्वेडर र रूसजस्तो मुलुकमा भूकम्प जाँदा यस्तै खाले हल्लाहरू हुने गरेका छन् । नेपालको त्रासदीपछि भारतमा पनि चेन्नईबाट ठूलो भूकम्प जाने हल्लाले हैरान पारेको छ
। एसिंड वा अग्नि वर्षा हुने, भयंकर आँधी आउने, आगलागी हुने, सुनामी गएर सबथोक खत्तम हुने, आणविक भट्टी विस्फोट हुने र बाढी जानेजस्ता हल्लाहरू अरू मुलुकमा पनि
http://kantipur.ekantipur.com/news/2015-05-02/408288.html 1/6
|
|
|