07/07/2017 हल्त्ता सुन्दा के गर्न ? - अन्य - कान्तिपुर समाचार a4 - __-_-_-_-_-__4@, 0 (http://www.ekantipur.com) C a 2 | | a ce (http://election.ekantipur.com/) 3TY (/category/9OO0) हल्ला सुन्दा के गर्ने ? - जितेन्द्र साह /800॥101/जितेन्द्र-साह), काठमाडौ , oo oe > हिल” | Tot 3 a बा" द्‌ किक मो ०० a a - . की 2 205 Be TS te A eS" > nt | ASIA: ४ Pay Be छ छ ah ~~ Se i हि क A a = a ae = a |” hog ae 2, ९? « 2 पने हट aa wr 5 ~ A : S< mae a Os Pate ey. z ci , पनी म्‌) | h L. - Sse Sen ~ et pes 9 =f > [Be 8 a — : vy | Ye तिनलाई ३०७०००:० 5७४2 छ stb as) Rete Get ger OR 0000 न । ७ EE. Pe pA aye } SSS ae न १ E स्‌ त i > ७ बिह? खक es i : te 0 py A Me > ese = os “Jf Ms हर FON ७ a 1 bi cae ३ i> ar ~ v श्र mas an oi . SFR se oo aS AG 7 XK; Way 9 a Mi 0227" FLOR SE cae IVs, a be ee, है i ONES SRR Sores. SS nous Z SS = fe छ 4 zone 5509 पक रक) ao = 2 , CON ee rs ) १९१३ OS ७, कै Re. ea ५ क्र 2 ae ५० wee 2 ५८03 (“9७ 0 74 बट दि Ra area ete 121. वैशाख १९, २०७२-भयानक त्रासदीको सातापछि सहरवासी सामान्य हुन खोजिरहेका छन्‌ । त्यस्तोमा आपराधिक मनोवृत्तिकाले समय तोकेरै भूकम्प जाँदैछ भनिदिँदा त्यसले जनजीवनमा अवरोध उत्पन्न गर्छ । त्रास थपिन्छ । अहिलेको विषम एवं अन्योल परिस्थितिमा सृजित कमजोर मनोदशाका कारणले नचाहँदा नचाहँदै पनि पढेलेखेका नागरिकसमेत त्यस्तो वाहियात कुराको पछि लाग्न बाध्य हुन्छन्‌ । हुन त भुइँचालो र विभिन्नखाले दैवीप्रकोपपछि अफवाह फैलिनु नौलो होइन । चिली, अमेरिका, इन्डोनेसिया, जापान, क्यानाडा, कोलम्बिया, भारत, पोर्चुगल, पपुआ न्युगिनी, पेरु, इक्वेडर र रूसजस्तो मुलुकमा भूकम्प जाँदा यस्तै खाले हल्लाहरू हुने गरेका छन्‌ । नेपालको त्रासदीपछि भारतमा पनि चेन्नईबाट ठूलो भूकम्प जाने हल्लाले हैरान पारेको छ । एसिंड वा अग्नि वर्षा हुने, भयंकर आँधी आउने, आगलागी हुने, सुनामी गएर सबथोक खत्तम हुने, आणविक भट्टी विस्फोट हुने र बाढी जानेजस्ता हल्लाहरू अरू मुलुकमा पनि http://kantipur.ekantipur.com/news/2015-05-02/408288.html 1/6