07/07/2017 “केही दिन सकेन सरकारले' - अन्य - कान्तिपुर समाचार म)?” २.२ => CC (http://election.ekantipur.com/) 3TY (/category/9OO0) “केहो दिन सकेन सरकारले! - राजेन्द्र मानन्धर (/8ं॥101/- राजेन्द्र? मानन्धर), दोलखा ८ पा 222... Se eZ . oi. | ॥ नही FS = —— < z “७ ) y i | ॥ oe a x र ० जक 27 Nay पा hi, 2 Ai; ००७ TRE \ - ति पा Sco MR NA a) १, ।। ८. 0000 BS AN \" \ \ il री EY / Sault NS) > BAAS ; । ५ कोई? यक. RA NY $ हँ. ु a 00) । क हल Pe > i Se Ny j ॥ x 3 he ८ NN i हि 0१७ १ cS |. es wy eee १ ao. * 2 N on re, eee ae SRN Pra ie 4 SS a Ts oN SSE वैशाख १६, २०७२-“घरसँगै अन्नपात सबै पुरियो। ओत लाग्ने ठाउँ छैन्‌। २ सय थियो त्यो पनि पुरिएपछि चिया खाने पैसासमेत छैन,' घाइते दिदीको स्याहार गर्दै प्रा्थिमेक उपचार केन्द्रको चउरमा बसेकी ७५ वर्षीया बालकुमारी ठकुरीले भनिन्‌, “सरकारले बिरामीलाई पानीसमेत दिएन ।' स्वास्थ्य केन्द्रको पिढी र चउरमा राखिएका भुकम्पबाट घाइतेहरू भोकमोकै छन्‌। ५८ जना घाइतेको उपचार गरेका स्वास्थ्यकर्मीले आफूहरूपनि निजी खर्चमा खानेकुरा खाँदै सेवामा खटेको बताए। केही स्थानीयले दिएको पानी र बिस्कुट, चाउचाउको भरमा घाइतेले भोक टारदै छन्‌। http://kantipur.ekantipur.com/news/2015-04-29/408119 html 1/5