काट कक): 07/07/2017 फेसबुक, गुगल र भाइबरद्वारा विशेष सुविधा - सूचना प्रविधि - कान्तिपुर समाचार 7a a क्त्रान्तिचुर्‌ (http://www.ekantipur.com) ०० 01 | छुः पु र्‌ 0 (http://election.ekantipur.com/) gat wate (/category/Technology) फेसबुक, गुगल र भाइबरद्वारा विशेष सुविधा - रोशन अघिकारी (/90॥001/रोशन--अघिंकारी-), काठमाडौं छ नि हँ nd eo 1 त त | १ नि ee * । क ही वि / ति करी > , os ft ra a ee 4 F : -” a हि छै at a te | 4 4. A. | al ७ va © ७ १ 7 > — »० क कैले ॥ | =a — ७ । 1 ८ @ ०००१" yew naw were - ७ ई - पि euertet® ० Ame ‘ डु क weet canto ns : 7 : a . wo owes Le ee | ‘ ee sere madre ne = eet oe hy फु हि कृ . a eae im ae fa yince Lorelei | _aele prcarce® fine 0 जेदाहर फि we ae = a वैशाख १५, २०७२-महामूकम्पमा परेका नेपालीलाई आफन्तको जानकारी उपलब्ध गराउन फेसबुक र गुगलले अभियानै थालेका छन्‌ । भ्वाइस ओभर आईपी सेवा उपलब्ध गराउने भाइबरले इन्टरनेट उपलब्ध हुँदा नेपालबाट विश्वभर नि:शुल्क टेलिफोन गर्न सको सुविधा दिएको छ । नेपाललाई लक्षित गरेर दुवै सामाजिक सञ्जाल र भाइबरले नयाँ सेवा सुरु गरेका हुन्‌ । सँगै एप्पलले पनि नेपालमा आर्थिक सहयोग जुटाउन छुट्टै अभियान थालेको छ। फेसबुकले नेपालमा खोलिने अकाउन्टमा 'सेफ्टी चेक' सेवा उपलब्ध गराएको छ। फेसबुक खोल्नेबित्तिकै आफ्नो अवस्थाबारे सबै साथीलाई यो सेवामार्फत जानकारी गराउन सकिन्छ । सँगै फेसबुकमा रहेका साथीबारे पनि यही सुविधामार्फत सजिलै बुझ्न सकिन्छ । अर्कोतर्फ गुगलले “पर्सन फाइन्डर' मार्फत सुरक्षा स्थितिबारे जानकारी लिन र दिन सकिने सेवा उपलब्ध गराएको छ। कम्पनीले पर्सन फाइन्डरमा '२०१५ नेपाल अर्थक्वेक' नामक छुट्टै लिंक राखेर विश्वभरबाट आफन्तबारे जानकारी लिन सकिने सेवा दिएको http://kantipur.ekantipur.com/news/2015-04-28/408076 -html 1/2 eee