|
|
EEE ED SSS Fe
07/07/2017 उद्धार र राहत युद्धस्तरमा गर - विचार/विश्लेषण - कान्तिपुर समाचार
पढी फाट पे
(http://www.ekantipur.com) C a 0 a । | । छ हु
(nttp://election.ekantipur.com/)
विचार/विश्लेषण (/0॥609011//01010101)
उद्वार र् राहत युद्धस्तरमा गर
- सम्पादकीय (/801१०1/सम्पादकीय), काठमाडौ
A
५
re
> ———-a ee eee ee =
वेशाख १५, २०७२-महामूकम्पले ठूलो मात्रामा गरेको मानवीय तथा भौतिक क्षतिपछि सरकारी निकायदेखि गैरसरकारी क्षेत्रबाट उद्दार तथा राहत कार्यको थालनी भए पनि
त्यस्तो कदम काठमाडौं उपत्यका र जिल्लाका सदरमुकामहरूमा मात्र सीमित भएका छन् । महाभूकम्पले गाउँघरमा गराएको मानवीय तथा भौतिक क्षति अकल्पनीय छ। अझ
महाभूकम्पको केन्द्रबिन्दु नै गोरखाको दुर्गम स्थान बारपाकमा रहेको र त्यसपछि गएका अन्य ठूला मूकम्पहरूको केन्द्रबिन्दु पनि उपत्यकाबाहिर भएकाले ती क्षेत्रहरुमा झनै ठूलो
क्षति भएको अनुमान मात्रै लगाउन सकिन्छ । तर, अहिले कहाँ कहाँ के कस्तो अवस्थामा क्षति भएको छ भन्ने जानकारीसमेत छैन । अझ राहत र उद्दारका लागि टोली जाने त धेरै
टाढाको विषय बनेको छ।
http://kantipur.ekantipur.com/news/2015-04-28/408072.html 1/5
डो)”
|
|
|