07/07/2017 अन्य मुलुकमा भूकम्प जाँदा के भयो ? - विश्व - कान्तिपुर समाचार a LLL eee een n nnn nc cccccncccccccccncnnnncncncncnnn nnn (http://election.ekantipur.com/) fd2q (/category/World) अन्य मुलुकमा भूकम्प जाँदा के भयो? - जितेन्द्र साह (/8।101/जितेन्द्र:- साह), काठमाडौं वैशाख १५, २०७२-ठूला खाले भूकम्पपछि विमिन्न खाले हल्ला र भ्रम फैलिन्छ । केही असामाजिक, उच्छंखल, बदमास र अराजक तत्वहरूबाट कुप्रचारको प्रयास हुन्छ। आज यस्तो हुँदैछ है। भोलि यति वा उति बजे फेरि जाला जस्तो भ्रम फिँजाएर मज्जा लिनेको कमी हुन्न । सबै जना घर छाडेर हिँडेमा चोरी र लुट गर्न सजिलो हुने नियतले पनि यस्तो गरिन्छ । हरेक विकसित, अल्पविकसित र विकसित मुलुकमा विनाशकारी प्रकृति प्रकोपपछि यस्तो अवस्था उत्पन्न हुन्छ । सर्वसाधारणमा अन्धविश्वास सिर्जना गरेर यतिखेर व्यक्तिगत फाइदा लुट्नेको पनि कमी हुन्न । http://kantipur.ekantipur.com/news/2015-04-28/408077 html 1/6