Citation
अन्य मुलुकमा भूकम्प जाँदा के भयो?

Material Information

Title:
अन्य मुलुकमा भूकम्प जाँदा के भयो?
Alternate Title:
What has happened when earthquakes have occurred in other countries?
Creator:
साह, जितेन्द्र ( Author, Primary )
Shah, Jitendra ( contributor )
Place of Publication:
Kathmandu
Publisher:
Kantipur Daily
Publication Date:
Copyright Date:
© 2015, Kantipur Digital Corp
Language:
Nepali
English

Subjects

Subjects / Keywords:
एशिया -- नेपाल
Asie -- Népal
South America -- Argentina
दक्षिण अमेरिका -- अर्जेंटीना
Amérique du Sud -- Argentine
Earthquake accounts ( SWAY )
Earthquakes -- Reports ( LCSH )
भूकम्पसम्बन्धी विवरणहरु ( SWAY )
Genre:
Newspaper report ( SWAY )
Temporal Coverage:
20150425 - 20150428
Spatial Coverage:
Asia -- Nepal
Coordinates:
28 x 84

Notes

General Note:
Funded by GCRF (Global Challenges Research Fund) through AHRC (Arts and Humanities Research Council), Grant number AH/P003648/1, as "After the Earth's Violent Sway: the tangible and intangible legacies of a natural disaster", Dr. Michael Hutt, Principal Investigator.
General Note:
accounts of various earthquakes except SWAY ones

Record Information

Source Institution:
SOAS University of London
Rights Management:
All applicable rights reserved by the source institution and holding location.
Resource Identifier:
SP150428A1 ( Sway item number )

Downloads

This item has the following downloads:


Full Text
07/07/2017 अन्य मुलुकमा भूकम्प जाँदा के भयो ? - विश्व - कान्तिपुर समाचार

a LLL eee een n nnn nc cccccncccccccccncnnnncncncncnnn nnn

(http://election.ekantipur.com/)

fd2q (/category/World)

अन्य मुलुकमा भूकम्प जाँदा के भयो?

- जितेन्द्र साह (/8।101/जितेन्द्र:- साह), काठमाडौं


वैशाख १५, २०७२-ठूला खाले भूकम्पपछि विमिन्न खाले हल्ला र भ्रम फैलिन्छ । केही असामाजिक, उच्छंखल, बदमास र अराजक तत्वहरूबाट कुप्रचारको प्रयास हुन्छ। आज
यस्तो हुँदैछ है। भोलि यति वा उति बजे फेरि जाला जस्तो भ्रम फिँजाएर मज्जा लिनेको कमी हुन्न ।

सबै जना घर छाडेर हिँडेमा चोरी र लुट गर्न सजिलो हुने नियतले पनि यस्तो गरिन्छ । हरेक विकसित, अल्पविकसित र विकसित मुलुकमा विनाशकारी प्रकृति प्रकोपपछि यस्तो
अवस्था उत्पन्न हुन्छ । सर्वसाधारणमा अन्धविश्वास सिर्जना गरेर यतिखेर व्यक्तिगत फाइदा लुट्नेको पनि कमी हुन्न ।

http://kantipur.ekantipur.com/news/2015-04-28/408077 html 1/6



07/07/2017 अन्य मुलुकमा भूकम्प जाँदा के भयो? - विश्व - कान्तिपुर समाचार
यस्तोमा स्वविवेकको प्रयोग गर्नु र भरपर्दो सरकारी तथा गैरसरकारी सञ्चार माध्यमबाट यथार्थ जानकारी लिएर घरभित्र वा बाहिर सुरक्षित व्यवस्थापन गरेर धैर्यतासाथ अघिं
बढ्नु उचित हुन्छ । हिन्दु पत्रिकाको अनुसार नेपालमा शनिबार गएको भुइँचालो ८० वर्षभन्दा बढीको अवधिमा हिमालय श्रृंखलाकै सबभन्दा नराम्रो हो। तर, भौगोलिक अवस्था र
अहिलेको जनघनत्वको हिसाबले नेपालमा भयावह मानवीय हताहती भए पनि विश्वमा सन १९०० देखि अहिलेसम्म १७ वटा यस्तै प्रकृतिका भूकम्पहरू गइसकेका छन्‌ । यी सब
त्यो परिस्थितिमा अप्रत्याशित र असहनीय नै थियो |

ती मुलुकका बासिन्दा र सरकारले त्यो स्थितिको मिलेर सामना गरी पुनर्निर्माणमा लागेको तथा पुरानै अवस्थामा फर्केको देखिन्छ । सन्‌ १९०६ को ३१ जनवरीमा दक्षिण अमेरिकी
मुलुक इक्वेडरको तटदेखि टाढा ८.८ रेक्टर स्केलको मुइँचालोपछि सुनामी जाँदा कम्तीमा ५ सयको मृत्यु भयो । घेरै दिनसम्म यसको प्रभाव रह्यो । प्रविधि र साधनस्रोतको
विकासको हिसाबले त्यो बेला उक्त मुलुकका लागि यो अकल्पनीय घटना थियो । विभिन्न आदिवासी समूहको बसोबास भएको त्यो मुलुकमा नागरिकले एक अर्कामा सही
सूचनाको परवाह गर्दै एकभएर यसको समाधान गरी स्थितिलाई सामान्य बनाए ।

सन १९२२ को ११ नोमेम्बरमा चिली र अर्जेन्टिनाको बोर्डरमा सुनामीलाई निम्तो दिनेगरी ८.५ रेक्टरको कम्पन गयो । यसबाट चिलीको पूरा समुद्री तट बर्बाद भयो | त्यसैगरी
रुसको सुदूर पूर्वको कामचाट्कामा सन १९२३ को फेब्रुअरी ३ मा ८.५ रेक्टरको झट्का गयो । सन १९५२ को ४ नोभेम्बरमा उक्त क्षेत्रमा ९ रेक्टर स्केल तीव्रताको भुइँचालो जाँदा
हवाई क्षेत्रमा ९.१ मिटरसम्म छाल उठेको थियो । ईश्वरको कृपा भएमा कसैको केही बिग्रन्न भनेझैं त्यहाँ कुनै क्षति भएन ।

भनिन्छ त्यहाँकावासीले नआत्तिई परिस्थितिको सामना गरे । यसले कम हताहती हुनुका साथै भौतिक क्षतिको पुनर्निर्माणमा सहयोग पुग्यायो । सन्‌ १९३८ को १ फेब्रुअरीमा
इन्डोनेसियाको बन्द समुद्रमा माथि उल्लेखित प्रकृतिको भूकम्प जाँदा सुनामी आयो ।

त्यो क्षेत्रमा बस्नेले पहिले तीतो अनुभवबाट पाठ सिक्दै यस्तो परिस्थितिमा एक अर्काको क्षमता र ज्ञानको साटासाट गर्दै अघि बढ्£: । तिब्बती प्लेटहरूको गतिविधिलाई
नेपालमा भुइँचालो मुख्य कारण मानिन्छ । त्यही तिब्बतमा सन्‌ १९५० को १५ अगस्तमा ८.६ तीव्रताको भूकम्पमा कम्तीमा ७ सय ८० का ज्यान गयो । शोकको त्यो घडीबाट
बाहिरिन उनीहरूलाई पनि समय लागेको थियो । तर, सामुदायिक मेलमिलापमा विश्वास राख्ने उनीहरू ढिलोचाँडो पुरानो स्थितिमा पुनरागमन गरे । सन्‌ १९५७ को ९ मार्चमा
अमेरिकी राज्य अलास्काको आन्द्रियानोफ द्वीपहरूमा ८.६ तीव्रताको जाँदा १६ मिटरसम्म अग्लो सुनामी गयो ।

सन १९६४ को २८ मार्चमा अलास्कामा ९ रेक्टर स्केलको भूकम्प जाँदा सुनामीमा १ सय २८ सहित १ सय ३१ को ज्यान गयो । सन १९६५ को ४ फेब्रुअरीमा उक्त क्षेत्रमै ८.७
गतिको झट्कामा ११ मिटरसम्म सुनामी उठ्यो । तर, सन्‌ १९६० को २२ मेमा दक्षिण चिलीमा ९.५ तीव्रतासँगै सुनामीले १ हजार ७ सय १६ को ज्यान लियो । यसले चिलीलाई
गहिरो शोकमा लग्यो । त्यहाँ महिनौंसम्म कम्पनहरू महसुस भइरहे ।

धेरै दिनसम्म अस्थायी शिविरमा बसेका उनीहरूलेपछि यस्तो अवस्थामा आश्रय लिन सको घरमित्रै मजबुत थलोहरूको निर्माण गरे । घर निर्माणमा वैज्ञानिक मापदण्डमा जोड
दिन थालियो । यस्तो खाले प्रकोपको भविष्यवाणी गर्ने संसारमा अहिलेसम्म कुनै यन्त्र वा सूत्रको विकास भएको छैन । त्यही भएर सन २०१० को २७ फेब्रुअरीमा कसैले अनुमान
वा भविष्यवाणी गर्नै नपाउँनेगरी चिलीमै ८.८ रेक्टरको झट्कासहित सुनामी जाँदा थप ५ सय २४ ले ज्यान गुमाउनुपप्यो ।

सन्‌ १९६३ को १३ अक्टोबरमा रुसको कुरिल द्वीपमा ८.५ तीव्रताको जाँदा पनि केही भएन । यसबाट सबै भुइँचालोले क्षति नै गर्छ भन्ने होइन । यो कुन ठाउँमा र कसरी गयो
भन्नेमा भर पर्छ ।

सन्‌ २००४ को २६ डिसेम्बरमा इन्डोनेसियामा गएको ९.१ रेक्टर स्केलको भूकम्पसहित आएको सुनामीमा दर्जनौँ मुलुकमा २ लाख ३० हजारको ज्यान गयो । त्यहाँ पनि धेरै घण्टौं
र दिनसम्म झट्का र कम्पनहरू महसुस भए । एक दशकपछि पनि त्यसको प्रभाव कायमै छ । त्यहाँको समग्र आर्थिक तथा सांस्कृतिक वातावरणमा यसको प्रभाव पर्यो । तर,
त्यहाँ दलीय स्वार्थ र जातीय द्वन्द्वलाई थाँती राखेर सबैजना मुलुक बनाउनमा लागे । एक दशकमै त्यहाँको सामाजिक, सांस्कृतिक र ऐतिहासिक घरोहरलाई पुरानै अवस्थामा
फर्काइयो |

Se: २८ मार्चमा इन्डोनेसियाकै उत्तरी सुमात्रामा ८.६ रेक्टर स्केलको शक्तिशाली झट्काले थप १ हजार ३ सयको ज्यान लियो । जानिफकारहरूका अनुसार
HT. गले ्घसा र्व जारर चेजनाक वरण, परा कम क्ष ते भएको थियो । पटक-पटकको भुइँचालोले जमिन र घर दुवै कमजोर भएकाले यसले
सक्छ । सन्‌ २००७ को १२ सेप्टेम्बरमा सुमात्र. पै ८.५ रेक्टरको भुइँचालोमा फेरि २५ को ज्यान गयो ।

॥11 रक रक जातिका क्रोजविधियुक्त अहिलेको समयमा पनि भूकम्पको त्राही जारी छ । २०११ को ११ मार्चमा जापानको उत्तरपूर्वी तटदेखि टाढाको क्षेत्रमा ९ रेक्टरको
भुइँचालोमा १८ हजारभन्दा बढीको मृत्यु भयो । संवेदनशील भौगोलिक वनावटका कारण जापानमा भूकम्पको लामै इतिहास छ । अति विकसित र उच्च प्रविधिमा राम्रो पहुँच
राख्ने जापानले पनि यसको भविष्यवाणी गर्न वा रोक्ने उपाय खोज्न सकेको छैन । उसले भूकम्प प्रतिरोधक भवन निर्माण र नागरिकबीच सही जानकारी प्रभावमा जोड दिएको

८9 |

बुझ्नुपर्ने के छ भने तटीय वा सामुन्द्रिक क्षेत्रमा भूकम्प जाँदा मौसमविद्हरूले सुनामीको चेतावनी जारी गर्नसक्छन्‌ । तर, उनीहरूसँग भूकम्पको पूर्व र किटान भविष्यवाणी गर्ने
क्षमता वा हैसियत SA | यस बारेमा अहिलेसम्म खोज जारी नै छ । उदाहरणको रुपमा सन २०१२ को ११ अप्रिलमा इन्डोनेसियाकै उत्तरपूर्वी सुमात्रामा ८.६ तीव्रताको भूकम्प
जाँदा अन्तर्राष्ट्रिय विद्हरूले दुई दर्जनभन्दा बढी मुलुकहरूमा सुनामीको चेतावनी जारी गरे । तर यसअघि नै भूकम्प जाने भविष्यवाणी गर्न सकेनन्‌ । त्यसैगरी भूपरिवेष्ठित

http://kantipur.ekantipur.com/news/2015-04-28/408077 html 2/6



EEE DE OOO विव वव ॥॥॥॥॥॥???????????्््???????॥

07/07/2017 अन्य मुलुकमा भूकम्प जाँदा के भयो? - विश्व - कान्तिपुर समाचार
राष्ट्रहरूमा पनि भूकम्प आउने वा नआउने किटानी गर्ने कुनै संयन्त्र छैन ।

विश्वको जुनसुकै कुनामा किन नहोस्‌, रहस्मय प्रकृति प्रकोप भुइँचालो जाँदा सबैको अनुभव उही हुन्छ। आफैँलाई पर्दा बढी पीडा हुनु स्वाभाविक हो । मनन गर्नैपर्ने कुरा के छ
भने यो जहाँ र जतिसुकै बेला जानसक्छ । तर, कमजोर भवन निर्माण र हतास एवं हतारमा उम्कन खोज्दा ज्यान जाने हो । घरभित्र र बाहिर हामी जुनसुकै परिस्थितिमा रहेको
बेला पनि यो प्रकोप आइलाग्न सक्छ । त्यस्तोमा एक छिन सोचेर पाइला चाल्नु उपयुक्त हुन्छ । कुनै पनि घटना भएपछि वा हुन थालेपछि आत्तिएर वा छटपटिएर वा चिच्याएर
समाधान निस्कन्न । त्यसका लागि सोचविचार गर्नैपर्छ । सरकारले मित्र एवं छिमेकी राष्ट्रहरुसँग सहयोग मागेझैं हामी पनि नजिकको छरछिमेक र स्थानीयको सहयोगले
हातेमालो गर्दै अगाडि बढ्न सक्छौं ।

(एणेन्सीँहरूको सहयोगस)
प्रकाशितः वैशाख १५ २०७२ (Like 0]

कान्तिपुर /) ? विश्व /०४७००।१%/४४०।०) ? जितेन्द्र साह /४०॥101/जितेन्द्र:: साह)

अर्को समाचार

सौगातको हुलिया ! (१€५/9/2016-07-02/20160702162555.11111) [)

तपाईंको प्रतिक्रिया
कमेन्टको लागि Tel click WERT

फेसबूक कमेन्ट गर्नुहोस्‌

0 Comments

Add a comment...

Facebook Comments Plugin

Sort by Oldest

nttp://Kantipur.ekantipur.com/news/2015-04-28/408077.html 3/6

a aaa जि जि्ि्व वववा ॥॥॥॥॥॥॥॥?????????????????्््ि््????॥



07/07/2017 अन्य मुलुकमा भूकम्प जाँदा के भयो? - विश्व - कान्तिपुर समाचार

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्‌

Loading...

ay eel fa2d (/category/World)aie

टर्कीमा एम्नेस्टी निर्देशक पक्राउ /१९५/५/2017-07-07/20170707100356.11171)
असार २३, २०७४

बंगलादेशमा विपक्षी कार्यकर्ता गैरकानुनी थुनामा (१९५/5/2017-07-07/20170707100250.11111)

७11२ २२, LOWS

अमेरिका र कोरियाको जवाफी सैन्य अम्यास /१७५/७/2017-07-06/20170706102217.11))
असार २२, २०७४

पत्रकारका हत्यारालाई मृत्युदण्ड सजाय (/news/2017-07-06/20170706101945.html)
असार २२, २०७४

“कतारको जवाफ पाइयो' 16५/5/2017-07-06/20170706101910.1711)
असार २२, २०७४

उत्तर कोरियाले फेरि गन्यो मिसाइल परीक्षण (/१९५/५/2017-07-05/20170705103724.110)
असार २१, २०७४

इजरायल पुगे मौदी (/१९५/५/2017-07-05/20170705103428.171)
असार २१, २०७४

खाडी कूटनीतिक संकट : कतारलाई सर्त पूरा गर्न ४८ घण्टे अल्टिमेटम /१€५/५/2017-07-04/20170704080126.17111)

HEY २०, २०७४

भारतीय बलको उपस्थिति गम्भीर : चीन (/news/201 7-07-04/201 70704075806.html)

अस|२ २०, Los

टुर्घटनामा १८ को मृत्यु /१७५/५/2017-07-04/20170704075548.1101)
असार २०, २०७४

लोरकाप्रेय

http://kantipur.ekantipur.com/news/2015-04-28/408077 .html

पूरा पढ्नुहोस्‌ » ॥१€//9/2017-07-07/20170707100356.11111)

पूरा पढ्नुहोस्‌ > (/news/2017-07-07/20170707100250.htm))

पूरा पढ्नुहोस्‌ > (/news/2017-07-06/20170706102217.htm))

पूरा पढ्नुहोस्‌ > (/news/2017-07-06/20170706101945.htm))

पूरा पढ्नुहोस्‌ » /१€6//9/2017-07-06/20170706101910.17111)

पूरा पढ्नुहोस्‌ > (news/2017-07-05/20170705103724.htm))

पूरा पढ्नुहोस्‌ » /१6/५/2017-07-05/20170705103428.11711))

पूरा पढ्नुहोस्‌ » ॥१€//9/2017-07-04/20170704080126.11111)

पूरा पढ्नुहोस्‌ » ॥१€//9/2017-07-04/20170704075806.11111)

पूरा पढ्नुहोस्‌ » ॥१€५//9/2017-07-04/20170704075548.11111)

A/6



07/07/2017 अन्य मुलुकमा भूकम्प जाँदा के भयो? - विश्व - कान्तिपुर समाचार

= —~ [aad a. Bum ७
नेपाली अधिकृतको शिक्षामा जापानले वार्षिक २५ करोड खर्च गर्ने प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, जस्तापाता किन्न र टहरा बनाउन २५ हजार रुपैयाँ fest
(http://bit.ly/2twGTSM) (http://bit.ly/2twt1 Yl)

RI Veqes > (http://bit.ly/2twGTSM) WRI Veqera > (http://bit.ly/2twt1Y1)

~ पय ८
/ कह —
; [ . 5
WRAY For vaeltt Ys (http://bit.ly/2twUPvZ) TMAMT Weafdale Faleq (http://kantipur.ekantipur.com/news/2017-07-
WI TEqAA > (http://bit.ly/2twUPvz) Ne nN e * a
न । oxen ॥
i g - . रक । 0७ गै
. q 4 ot fi 8
५ we i : \ र
दुई-तीन महिनाको rarer ash (http://kantipur.ekantipur.com/news/2017-
RR tie ई। Ry ae * t

चार किमि पार गर्न दुई eT (http://kantipur.ekantipur.com/news/2017-07- बाढीको भविष्यवाणी अब ३ दिनअघि नै

नि oo ee ‘a a go 1 re ow a , eas

ee ae ee _
Grom 4 ae तिर Ft ey ०७” :

“eee te ‘coh = oe

एमालेकै Taeq (htto://kantiour.ekantipur.com/news/2017-07- fata féeiset Gredt (htto://kantipur.ekantipur.com/news/2017-07-

ae 07/20170707075456.html)
J ~~ . 4 पूरा पढ्नुहोस्‌ > (http://kantipur.ekantipur.com/news/2017-07-07/201 70707075456.html)
९५ a = © 74) चना
मुख्य समाचार 1-8) hap eny
अमेरिकाले ५२ अर्ब Pear WA (http://kantipur.ekantipur.com/news/2017-07-

07/2017070/7074730.html)
bY 9 cS एसपालेफ्ष्फक्ष भोलीको गृहनगढ्घा"एजाले बिजयी (hriitprddkanti pur.ekantipur.com/news/2017-07-07/20170707163525.html)
YG) असार २३, २०७४
wee त पूरा पढ्नुहोस्‌ » (http://kantipur.ekantipur.com/news/2017-07-07/20170707163525.htm)
(htto://kant

sit | । प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, जस्तापाता किन्न र टहरा बनाउन २५ हजार रुपैयाँ दिइने (ग॥0://641[00।:6160111[001.0011/120५/5/2017-07-
98 07/20170707115303.html)
असार २३, २०७४
(htto://kant Ro हा ee

पूरा पढ्नुहोस्‌ » (http://kantipur.ekantipur.com/news/2017-07-07/201 707071 15303.html)

वेनी-जोमसोम यातायात बन्द (ग[0://69101[001.01641[001.0010/120५/8/2017-07-07/20170707113936.101)
ES ॥ असार 23, २०७४
i] पूरा पढ्नुहोस्‌ » (http://kantipur.ekantipur.com/news/2017-07-07/201 707071 13936.htm))
(htto://kant

sites af afeet 20 fer Best, Ysihtat wel ¥4% ATA (http://kantipur.ekantipur.com/news/201 7-07-07/20170707074515.html)

चर a अस।२ २२, २०७४
2 पूरा पढ्नुहोस्‌ » (http://kantipur.ekantipur.com/news/2017-07-07/20170707074515.htm))
(http://kant

et | cts areratfeteprent UTyfeee Set VERA (http://kantipur.ekantipur.com/news/2017-07-07/201 70707074331 .html)
[| असार २३, २०७४
ie पूरा पढ्नुहोस्‌ » (http://kantipur.ekantipur.com/news/2017-07-07/201 70707074331 .htm))
(htto://kant

त्रियुगा नगरपालिकामा एमाले विजयी (॥0://69101[007.61641[001.0011/12//9/2017-07-06/20170706232902.171))
असार २२, २०७४

http://kantipur.ekantipur.com/news/2015-04-28/408077 html 53/6



07/07/2017 अन्य मुलुकमा भूकम्प जाँदा के भयो? - विश्व - कान्तिपुर समाचार
८ छ । पूरा पढ्नुहोस्‌ » ([0://641[001.616911001.0011/120/9/2017-07-06/20170706232902.711)
a

माओवादी केन्द्रको आरोप, “मन्त्रिपरिषद्‌ विस्तार ढिलाइ कांग्रेसका कारण' (॥7|0://64[001,6169101[001-0011/1€6//9/2017-07-
06/20170706205056.html)
असार २२, २०७४

(htto://kant Be -

पूरा पढ्नुहोस्‌ » (nttp://kantipur.ekantipur.com/news/2017-07-06/20170706205056.htm))

Weel & AT Gat Met Hal Valet (http://kantipur.ekantipur.com/news/2017-07-06/201 70706204847 .html)
असार २२, २०७४

5
ae Ws Pai ies :
he Hy 2).
he I

Ny

पूरा पढ्नुहोस्‌ » ([0://60101[001.616011[001.0011/160/9/2017-07-06/20170706204847.1711))

(ntto'://kant

gov क पूर्व लडाकु बने गाउँपालिका अध्यक्ष (॥[0://64ा001.0164।0०।-0011/16५/9/2017-07-06/20170706193645.11111))
a असार २२, २०७४
पूरा पढ्नुहोस्‌ » (http://kantipur.ekantipur.com/news/2017-07-06/20170706193645.html)

(htto://kant
=e पहुँचका आधारमा बजेट बाँडिएकोप्रति सांसदको आपत्ति (http://kantipur.ekantipur.com/news/201 7-07-06/20170706163229.html)
er असार २२, २०७४

i पूरा पढ्नुहोस्‌ » (http://kantipur.ekantipur.com/news/2017-07-06/20170706163229.html)
(htto://kant

कान्तिपुरका स्तम्भहरु

अन्य >
अर्थ / वाणिज्य >
आईसीसी यू-१९ विश्वकप >
एनआरएन सम्मेलन विशेष >
कला >
कुराकानी >
खेलकुद >
गन्तब्य »
जीवनशैली >
देश >
नेपाली कांग्रेस महाधिवेशन >
प्रवास >
फिचर >
फोटोफिचर >
ब्लग >
भिडियो »
मनोरञ्जन >
रोचक 9

http://kantipur.ekantipur.com/news/2015-04-28/408077 html 6/6