12/9/2016 भूकम्पबारे तस्बिर प्रदर्शनी नेपालको डिजिटल पत्रिका भूकम्पबारे तस्बिर प्रदर्शनी काठमाडौँ; मङ्सिर २४ i ae — ae f i Te / ‘ ny 10 . ॥ | । ॥। । । ॥ ४ 1 % » ॥ | ae |“ , र Bae | । १ । 000 hel ७ ol z — 2 a) | ॥ 10 | त्‌ ॥ | ‘= oe I = a ac संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को आयोजनामा भृकुटीमण्डपमा आजदेखि भूकम्प प्रभावितको व्यथासम्बन्धी तस्बिर प्रदर्शनी सुरु भएको छ | यही मङ्सिर २६ गतेसम्म चल्ने सो तस्बिर प्रदर्शनीमा भूकम्प प्रभावित महिला, पुरुष बालबालिका तथा वृद्धवृद्धाको कहालीलाग्दो दुःख र वेदना तथा उनीहरुले प्रयोग गरेको खाना पकाउने साधन, पलङ, बच्चाको खेलौना आदि प्रदर्शनमा राखिएको छ। फोटो पत्रकार क्लबले तयार पारेको झन्डै छ दर्जन तस्बिरले वैशाख १२ को भूकम्पको प्रभाव झल्काउंछ। कार्यक्रममा भूकम्प प्रभावित पीडित महिला सुशीला कार्कीले (अन्डर दि टेन्ट' नामक पुस्तकको विमोचन गर्दै आफू बालबच्चासहित पालमा बस्दा निकै कष्ट बेहोर्नुपरेको बताए। नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसा पेसोजाले नेपालमा भूकम्प जानासाथ दुःख पाएका मानिसलाइ सहयोग गरेर युनिसेफले तत्काल देखाएको तत्परता सराहनीय भएको बताए। सो भूकम्पपछि ४१७ वटा स्वास्थ्य चौकी र १२ वटा प्राथमिक स्वास्थ्य केन्द्र ध्वस्त भएको थियो | am ae | : ॥ ee र सद पनी re ‘ i a = पनन 2 न — ~