|
|
पांहेलो राष्ट्रपातेको 'पोडा र समर्पण 14/12/2015 20:29
नेपालको डिजिठल पत्रिका
पहिलो राष्ट्रपतिको 'पीडा र समर्पण'
[छि a जुरे —
e"Our amazi we Lt ties नत
to directly buy/sell, tease/rent your property.
ee Co ee ee ee Say NO to middlemen!
नारायण वाग्ले
पीपलबोट डटकम
संविधानसभाबाट संविधान जारी गर्ने प्रमुख भूमिकाका लागि निर्वाचित राष्ट्रपति रामवरण यादवले सात वर्षपछि बल्लतल्ल सम्भव भएको बाक्लो दस्तवेजलाड्न शीरमा ढोगेर देशवासीमा समर्पण गरेका
थिए|
त्यही संविधान कार्यान्वयनका क्रममा शीतल निवासबाट निवृत्त भएका याढवले पहिलोपल्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएर आफो उकुसमुकुस प्रकट गरे | सोवेधान जारी गर्दाको क्षणलाड
उनले 'पीडा र समर्पणबीच'को संज्ञा RT]
राष्ट्रसंघका पूर्व पदाधिकारी कुलचन्द्र गौतमद्वारा नेपालको दशक लामो कष्ठसाध्य संक्रमणकालबारे लिखित “लस्ट इन ट्रान्जिसन' शीर्षकको अग्रेजो वृत्तान्त उनो सार्वजानिक गढ थिए| पूर्वराष्ट्रपतिका
रूपमा पहिलोपल्ट सम्बोधन गर्दा “के बोल्न हुने हो, के नहुने हो'को ढोधारबीच उनले आफूलाई उभ्याएका थिए|
आफो पूर्व सर्वोच्च कार्यालयको प्रतिष्ठामा औच नआउने होशियारीवशः बोल्दै जाँदा पनि उनले सोवेधान जारी गर्ने बेला सोवेधानसभा तथा प्रमुख दलहरूलाइ कम्तीमा ढुइ् साता प्रक्रिया स्थगन गर्न
सुझाव ढिएको स्मरण गरे |
मधेसी ढललाइइ मनाउन म्याढ थपेर वार्ता गर्ने त्यस सुझावलाड्े दलहरूले मानिढ्एनन्| मधेसी ढल क्यै गरे पनि मान्नेवाला थिएनन् भन्ने बलात् निचोडमा पुगेका प्रमुख दलले सोवेधानसभामा
संविधान जारी गर्न पुग्ने आवश्यक मतसंख्यामा जोड ढिए| मत त अत्यधिक मौजात् थियो | प्रमुख दलका तराई मूलका सभासद्हरूले जतिसुकै आनाकानी गरे पनि दलीय ह्वीप मानिढ्ए|
परिणामतः संविधान “मुलुकको एउटा भाग र समुदढायले' स्वीकार्न नसक्ने भयो|
संविधानसभाबाट जारी गर्ने लोकतान्त्रिक प्रक्रियाप्रति यादवले 'समर्पण'को जिम्मेवारी पूरा गरे भने मुलुकको एउटा भाग र समुढायले खुला असन्तुष्टी राख्ने 'पीडा' पनि सङ्गाले।
पूर्व राष्ट्रपतिका रूपमा पाहेलोपल्ट आफो गाउँ धनुषाको सपही पुगेर आन्दोलनबीचै छठ मनाए बुड्ड साता बसेर स्थानीय समुदायसँग आन्दोलनको अनोपर्चारिक रापताप बुझ्ले| राजधानी फर्केर
सरकारले उपलब्ध गराएको बागडोल निवासमा बस्र थालेका यादव राष्ट्रिय नेताहरूले देश चिन्ने प्रयत्न नगरेकामा चिन्तित देखिन्छन्|
ठूला दलका नेताहरू विशेषगरी तराइका जिल्ला घुम्ढैनन्, बासिन्दाहरूलाड् सुन्ढैनन्, मर्का बुङ्गदढैनन् भन्ने उनलाड्ड निकै मर्ममा परेको छ| यत्रो लामो आन्दोलनपछि पनि उनोहरू मधेसको मन
छाम्न सकिरहेका छैनन् भन्ने उनको दुखेसो छ|
संविधान निर्माण पूर्व र val REAM झण्डै चार महिनादेखि चलिरहेको राजनीतिक आन्दोलनले मुलुकमा चर्को मानसिक विभाजन कोदै लगेको छ| आन्दोलनका कार्यसूचिप्रति खुला
समर्थन र अप्रत्यक्ष नाकाबन्दीको तीव्र दबाबका माध्यमले भारतसमेत सामेल भएसँगै आन्दोलनको आयतन बढेको छ|
काठमाडौंमा हुने गरेका वार्ताभन्दा अझ बढ्ता घनिभूत नयाँ ढ्ल्लीमा हुन थालेको छ| तर पनि निकास नजिक देखिएको छैन | हृढयगम गर्नुपर्ने विषय आन्दोलनको आधार हो | आयतन त त्यसको
ape se) ror eee "लल 5. 010 00 ett SSO Oe
nttp://setopati.com/bichar/37983/ Page 1 of 3
|
|
|