मस्यौदा नै प्यान्डोराज बक्स बन्न सक्छ: प्रदीप गरो | रेकड नेपाल 21/07/2015 19:59 हर ‘4 RTRaCKGCIGIM elsteslelstenh IL) मस्यौदा नै प्यान्डोराज बक्स बन्न सक्छ: प्रदीप गिरी सर्वोच्च अदालतको परमाढेग महत्वपूर्ण छ; त्यसलाई बेवास्ता गरेर अघि बढ्न सर्किढैन उज्ज्वल प्रसाई (७५€15/17) | २१ आषाढ, २०७२ संविधानसभाका चार ढलबीच भएको सोह्ल बुँदे सहमति, सर्वोच्च अदालतको परमाढेश र अहिले बाहिर ल्याइएको संविधानको मस्यौदाबारे प्रसिद्ध चिन्तक तथा नेपाली कांग्रेसका सभासद प्रदीप गिरीसँग उज्ज्वल प्रसाईले गरेको कुराकानीको संपाढि्ति अंश: रेकर्ड: संविधानसभाका चार मुख्य ढलबीचको सोह्र बुँदे सहमति र सर्वोच्च अदालतको परमादेशलाई कसरी मुल्यांकन गर्नुभएको छ ? वैशाख १२ गते नेपालमा आएको भूकम्पका नराम्रा पहलु सबैलाइ थाहा ने छ | तर, भूकम्पले हाम्रा राजनीतिक ढलका शीर्ष नेताहरुमा चेत आए झैं देखियो | सबै दलका नेताहरुलाई यो संविधान सभाको साँघुरो सुरुगबाट निष्किने बहाना चाहिएको रहेछ | सबै लागेर फटाफट सर्टकट बाटोबाट संविधान ल्याउने जमर्को गरे | दलका नेताको यो हतारो बुङ्गदा बुङ्दै हठात सर्वोच्च अदालतबाट गिरिश लाल कर्णको एकल इजलासले सिमांकन र्‌ नामांकनलाई nttp://np.recordnepal.com/perspective/114 Page 2 of 10