|
|
भुङैचालो पछ्याउँदै बर्रालंदा... 11/07/2015 10:34
नेपालको डिजिटल पत्रिका
अमृत गुरुङ
|
[ छ्] ।
Bod “ da
\\ ee : 4 i i ५
\\ \ “ - y) | 0
\ ॥ ८ 5 3 १ a १ १ ) -
4 a yr Ss Ay, 4 ११
as
), । |! bp =) | =a | =-
\ Oa =
॥ ८ a = a “साठी oe
A i 3 Pipe Tk ae _
Sake oo 0 eae Se oa J
गत साता सिन्धुपाल्चोकहुँदै ढोलखातिरको पैढलयात्रामा ढोस्रो डिन म भीरकुना पुगेको थिएँ| हुस्सुले घरि ढाक्ने त घरि उघििने सानो फाँट| त्यहाँनिर भेटियो एउटा गोठ| गोठमा थिए अमरदाइ
अर्थात् अमरबहादुर मानन्धर |
सबैभन्दा शीर्षमा यो तस्बिर भएकै कारण मेरो यात्रा वर्णन अमरदाइबाटै गर्दैछु
झट्ट हेर्दा पहिले त बाहुन क्षेत्रीजस्तै देखिएका थिए | नेवारहरूले भरिएको यो सिँगो वस्तीमा यहि त एउटा अचम्म थियो| थर नेवार छ-अनुहार सबैको बाहुन, क्षेत्री हुँदै अझ कसैकसैको त तामाङसँग
fed]
उतिबेला लामाबगर व्यापारिक नाका रहेछ| त्यहाँ ओहोर ढीहोर गर्ने भक्तपुरका नेवारहरुकै कारण बाटोमा पर्ने दोलखा भिमसेनलगायतका बस्तीहरु बसेका रहेछन्| यस्तै बस्तीहरु नाघ्ढै म
भीरकुना आइपुगेको थिएँ|
एकछिनको भलाकुसारीमै हामी आत्मीय बन्यौं | दाइले पद्मचाल हालेको मिठठो ढ्र्धचिया खुवाए।
'मसँग के अनुभव छैन र?' उनी भनिरहेका थिए, “सबैथोक भोगेपछि अन्त्यमा यहि गोठ प्यारो लाग्यो |'
हुन पनि उनका अनुभव सुन्दै जाँदा कम्ता रोचक लागेनन्|
'हुर्कने उमेरमै ज्यामी काम गर्न भुटान पुगेको थिएँ,' Sat Gee Ty, Ae Fa Tear’
कुनै बहिढारले उनलाई उता पुंयाएका रहेछन्| गएढेखि काम गरेको नौ महिना बितिसक्दा पनि खानबस्र मात्र पाइयो | पैसा ठ्याम्मै छैन| सोधिखोजी गर्दा 'लागेको खर्चै उठेको छैन के को पैसा?'
भन्दा रहेछन् | अन्तिममा हार खाएर उनी गाउँ फर्किए
nttp://setopati.com/blog/30665/ Page 1 of 11
|
|
|