|
|
रि रि र रर सि जज जिविस ववववव ्् 6666॥॥॥?ि?िि?ि?ि?ि?ट
१९९० सालको भूकम्प गएको ४ बर्ष पछि जुद्धशमशेरले राष्ट्रको नाममा गरेको सम्वोधन 11/06/2015 17:03
Relay Stations Nepalgunj 101.8 MHz Studio Time 21:48:33 NST
बार १९९० सालको भूकम्प गएको ४ बर्ष पछि जुद्धशमशेरले राष्ट्रको नाममा गरेको
! सम्वोधन
Posted: 1 month ago Total Views 188.8K
भाइभारदार प्रजावग,
९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे
चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना
प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो। परिआएको दु:ख धैर्यबलले सम्हाली हुन
सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका
मानिसलाई खनी खोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय
र निर्वस्ज भई अलपत्र परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाई रहेकालाई
पाल्न छाप्रो टहरो बाँस रबर टिन पाता इत्यादि पुर्याई दिने, नपाइरहेकालाई पाल छाप्रो
टहरो बाँस खर टिन पाता इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको
मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको
सोलुखुम्बुमा हिमताल f aa छि।
१ )| |
पुनर्निर्माणमा युवाको DM ve a |
प्रयास सफल बन्दै pipe iam |
CC SE, |
अब बन्ने सरकारको नेतृत्व /111/5704 et
केपी ओली गर्ने : नेपाल rie ws 4
Se त :
कुन्मिङ मेला सिल्करोड । )
प्रब्धन र छिमेक नीतिमा “hoe ,
केन्द्रित पय क
ताप्लेजुङमा पहिरोमा परि । ॥ Fe /
मृत्यु हुनेको संख्या २१
पुग्यो /३७ बेपत्ता
हारगुहार सहायता इत्यादि जेजे काम भएको थियो सबैलाई थाहै छ।
पो साता धेरैले पढेको भताभुङग लथालिङग भएका घरवास फेरि खडा गरी सबैले चाँडो विश्वाम गर्न पाञन् भन्ना निमित्त यहाँ चार भञ्ज्याङभित्र र पहाड
विश्वकप छनोटका लागि मधेसको समेत जंगल खोलिदिइ दुनियाका निमित्त लखन रुपैयाको काठपात बेदाममा छोडियो। ठाउँठाउँ भट्टा बनाई पोलाएको करोडन
क्रिकेट टोलीको घोषणा इट, गोदाममा मौजाद रहेको, हजारन लकडी, देशबाट झिकाएको टिन पाता किलाकाँटाहरू सरल मोलमा पाउने प्रबन्ध पनि भयो।
तिलोत्तमा गोल्डकप नेपालमा भएजति कालीगड पनि पहिले दुनियाका निमित्त छोडिए। भत्किई बिग्रिई खण्डहर सरह शून्य उदासलाग्दो भइरहेका सहर
फुटवलको उपाधी रुपन्देही गाउँहरूमा ठाउँदाउँ थुप्रिरहेको र सडकको र दुनियाका नासिएका घरको माटोसमेत भर्ती कुल्ली राखी फ्याँक्न लगाइयो।
११ लाई
सोलुखुम्बुमा हिमताल फण्ड खोली दिनहीन दुःखीहरूलाई त्यसबाट बक्स पाउने बन्दोवस्त पनि हुन गयो। सानाठूला सबैलाई एकै बाजी त्यस्तो ठूलो भूकम्पको
फुट्यो मारबाट उठ्नलाई फण्डबाट मात्र नपुग्ने, थातवासको कुरा हुनाले पर्खिरहन पनि नहुने, दाम नभए सानोतिनो काम पनि टक्कै अड्कने,
राहत लिएर ज्याकी च्यान एुंगिसरी आउनेहरूसँग पनि सबैका घरमा नगद महजुद नरहने खोजमेल गरुन् भने अर्कालाई पनि उस्तै परिरहेको, कर्ण काढ्नातिर लागून्
नेपालमा भने स्वार्थी सुदखोरहरू पहिले त्यस्तो अवस्थामा पत्यारै नगर्ने, पत्याइहाले भने पनि क्रणीलाई संकष्ट परेको मौका छोपी बेढव बढी व्याज
अपहरणकारीले यो भनेर उ खानी खोज्ने भई दुःखीहरूमाथि दुःख थपिन जान भई धेरैजसोलाई आर्थिक संकट पर्न जानाले शोचनीय अवस्थामा रहिरहदुपर्ने
'गाडेका'बालक फर्किए भएको देखिँदा तिनीहरूलाई त्यो संकटबाट उकास्ने महलवसरि बिना व्याजमा चार वर्षको भाखा गरी सापट दिनानिमित्त मोरु पचास
च्याम्पियन्स लिगको लाख रुपैया पर सारियो त्यसमध्ये मोरु २९८२३१-६२ सापटीको रुपमा गयो।
उपाधि बार्सिलोनालाई . सुविस्तैसँग
सक्नु सिसा यी सबै प्रम्बन्ध र मद्दतबाट भूकम्पपीडित सबैले उत्साह बढाई थोरै समयमा नै सुविस्तैसँग आफो थातबास तयार गरी जहान बच्चा
जर्मनीविरुद्ध अमेरिकाको मालमत्ता थान्को लगाई आनन्दसँग बख्न पाई आफू अरु उद्योगधन्दातिर लाग्न पाए त्यति मात्र होइन, कसैले त साविक दुईतलेको तीनतले,
जित तीन तलेको चारतले पुराना छाँटकाँटको ठाउँमा नयाँ छाँटकाँटको ठूलो र सुविस्ताको घर तयार गरेका छन्। देवालय पाटी पौवाहरू पनि
)[([2:/ /100101691111[001.019/1691110५1-01॥1//15065/१९९०-सालको-भूकम्प-गएको-४-बर्ष-पछि-जुद्धशमशेरले-राष्ट्रको-नाममा-गरेको-सम्वोधन/ Page 1 of 5
ति तस साता ेे।?।।।।।।।??????--.........
|
|
|