1/17/2017 “एकै जिल्लामा मनोपरामर्शका नाममा डेढ अर्ब” - 313(7 नेपाली BIBIC "एकै जिल्लामा मनोपरामर्शका नाममा डेढ अर्ब' 13 जनवरी 2017 ७ % » 2002 + ae "1s i 3 =; = -, ॥ oe a co Ds mh ee artsy a wa Py eo : 3 म a F we A, = 7 < af Fp A ag, "- (१ हनु म he” क हो रि? 01 हिल 25 a ere adhe a | 1 ae ie aie our pa oe १५ हि ar | eS, ee Fas Bes ar re | ; ve =o Poe ७ ना 4 4 a) ta हट" क r = | 4 x ~~ : on Sia i ७] pm | +f io 2 ॥ 2 iz . = : * ‘> Pas र्‌ ¥ ae ve 0 : क | हि ८ 001 Live he i । ~ हं ॥ कक तक, बै द्र 2 eel. eal हद” दर Y* = & ' । चा iy Fd hy . Me TE 57 * Bs ; 4 _ & ॥ | hey GU Frag aX 7. 4 T° We a, Le ae ) a3 = छे, . - a ry १ स्‌ fe aN Tal ४ ‘ > | ( i= > ages टर क “470 9 = a १ \ , ॥ ॥ |. ॥ ॥ a a : F 0 ०० ie re : A r\ | AT | ॥ १ | २० महिनाअघिंको विनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाहरुमध्येको एक सिन्धुपाल्चोकमा विभिन्न गैरसरकारी संघ संस्थाहरुले मनोसामाजिक कार्यक्रममा मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको त्यहाँक। अधिकारीले बीबीसीलाई बताएका छन्‌। सो कार्यक्रममा कैयौँ अनियमितता देखिएपछि जिल्लास्थित दैवीप्रकोप उद्धार समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई नयाँ मनोसामाजिक कार्यक्रम चलाउन स्वीकृति दिन बन्द गरेको उनले बताए। तर सिन्धुपाल्चोक जिल्लामा मनोविमर्श कार्यक्रम सञ्चालन गरिरहेको एउटा गैरसरकारी संस्थाले उक्त कार्यक्रम सरकारी अधिकारीले भने जस्तै खर्चिलो नभएको प्रतिक्रिया दिए। अहिले पनि कैयौँ भूकम्प प्रभावितलाई लक्षित गर्दै विमिन्न जिल्लामा मनोसामाजिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन्‌। दुरुपयोग ठूला विपद्ले मानिसहरुमा पार्न सको मानसिंक आघातको प्रभाव कम गर्न भूकम्प जस्ता ठूला प्राकृतिक प्रकोपबाट प्रभावित स्थानहरुमा मनोसामाजिक सहयोगका कार्यक्रमहरु सञ्चालन गर्ने चलन हालैका दशकमा शुरु भएको हो। http://www.bbc.com/nepali/news-38610412”?ocid=socialflow_facebook