'प्रोपोगाण्डा' मात्रै होइन भने काठमाडौंबाट टाढा छैन केरुङ :: ३€1041, २0॥॥८॥। ..., चा शा वार शी, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview 27/11/2015 14:40 online:haba छिटो, सजिलो, बिश्वासिलो यस्तो Drm क ) ।' r oe SS a १ a न 2 JAZZ Wy — 'प्रोपोगाण्डा' मात्रै होइन भने काठमाडौंबाट टाढा छैन केरुङ स्थलगत निरीक्षणपछि विज्ञहरुले भने-चाहिए जति इन्धन ल्याउन सकिन्छ २०७२ मंसिर १० गते १९:०५ मा प्रकाशित W Tweet 51 7 09 2-014 2.4.) | \Email <1 (0 011111€16(191091.८00 00 72 क... — ~ Wer usa १० मसिर, रसुवागढी | के चीनबाट पेट्रोल ल्याउन सम्भव छ ? रसुवाको सडकबाट पेट्रोलका ट्यांकर आउन सम्भव छ ? सडक फराकिलो नबनाई नियमित ड्रन्धन ढुवानी हुन सक्छ कि सक्दैन ? यस्तै प्रश्नहरुको उत्तर खोज्ने क्रममा व्यवस्थापिका संसदको वेकास सर्मितेले केरुङ नाकासम्मै पुगेर स्थलगत अध्ययन गरेको छ | सो अध्ययनपछि वेज्ञहरुसहितको टोलीले निकालेको नेष्कर्ष एउटै हो- याँढे नेपाल र चीनबीच व्यापारिक सम्झौता हुने हो भने यो नाकाबाट इन्धनका ट्यांकर नेपाल आउन सम्भव छ | चीन र नेपालको सोमानाका रसुवागढोबाट दौनेक एक सयभन्दा बढी मालवाहक ठूला ट्रक तथा कन्टेनरहरु नेपाल प्रवेश गरिरहेका छन्‌ | ढुड्डै महिनाअघिसम्म सुनसान रहने पासाङ ल्हामू राजमार्गको गल्छी हुँदै रसुवागढी पुग्ने सडक अहिले व्यस्त छ | रसुवागढीबाट सम्भव छ काठमाडौंबाट १५३ किलोमिटर उत्तरपश्चिममा छ, रसुवागढी नाका | रसुवागढी त्यही ठाउँ हो, जहाँ नेपालले करीव १६५ वर्षअघि अन्तिमपटक भोटविरुद्ध त्यही फोर्टिफिकेसन बनाएर लडाई लडेर सम्झौता भएको थियो | nttp://www.onlinekhabar.com/2015/11/354960/ Page 1 of 11