“ज्यानमारा घर' : aed Haat ? | Himalkhabar.com 04/06/2015 19:54 गृहपृष्ठ » ज्यानमारा घर” : दायित्व कसका ? ; a A Ps १ ~ “ज्यानमारा घर” : दायित्व 0 ज्यानमारा घर” : दायित्व कसका ? सुशील प्याकुरेल सोमबार , १८ जेठ २०७२ ३:४२ पम "ज्यानमारा घर” बनाउने ज्यानमाराहरूलाई कारबाही नथाल्ने हो भने मर्ने र २ विनु ह्याक ॥ a> ex, _ > क a nd | 00 | १ \ ये । 2 ॥ | ॥॥ || ॥ || | ) | ~ tt | 0 0 । ॥ || । “i Yet क. > 0 WF | ॥ Ss भि Sa, det ae 7, , त A a ees हा oe ns —~ a 1 1 : ” ॥ 1 ; a ४ f ॥/ ॥ । . er 1 ~ a छ." लु ee > Paes | OM 4 १ — y ति ond . = ee Ne 3 *% a 5 | सा "- 2 कन २ = » 2 a a. ee » रछ फो रट 27700101000007 = 2 So ie SS ex ae ee ee EAS — Som. P&S हो दै ek Foe a मनन a — a Sw Late ५ Ear a Pa eo a Po a फि 2 9७१ ‘¢ »* i ॥ ह् क — >, न हु ~~, 2,06७ 2 Rk = Rea er ae. Si wT: 4 | Ene ee Tite. eg aes — _—= लि क. ‘a भूकम्पमा ढलेर ३८ जनाका ज्यान लिएका कामपा-१५, ठाडा भन्याङस्थित भूवनमान शाक्यका घर । तस्वीर: cant fas गतांकको हिमालको “ज्यानमारा घरहरू” शौषकको आवरण रिपोट पढ्दा लाग्यो, राजधानी साँच्चै नै ज्यानमारा घरहरूको शहर रहेछ । १२ वैशाखको भुइचालो र त्यसपछिका ठूला परकम्पहरूले हजारौंले जीवन गुमाए । तर, यसबीचमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित लेख-विचार र अन्तरक्रियाबाट के बुझ्न्छि भने विशेषगरी शहरमा भएको जनधनको क्षतिको कारण भुईचालो हैन, मानिसकै ज्यान मार्ने उद्योग रहेछ । SATA ALY समाउन थापेको पासो जस्तै रहेछन्‌ राजधानीका आलिसान घरहरू । निजी सम्पत्तिका रूपमा दर्ज भए तापनि 'जन-उपयोग' (पब्लिक युटिलिटी) को लागि उपयोग गरिदै आएका महलको हालत पनि उस्तै रहेछ । मापदण्ड मिचेर बनाएका घरबाट ने मान्छेको ज्यान गएको रहेछ । हिमालको आवरणमै यसको गतिलो उदाहरण छ, १ १ तले अपाटंमेन्टको 'प्रानिङग परमिट” पाएकाले १६ तलाको भवन ठड्याउने स्वीकृति पाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र दिपेश घिमिरेको नेपाल साप्ताहिकमा प्रकाशित लेखमा उल्लेख छ, “काठमाडौं महानगरपालिका भित्र मात्रै ५० प्रतिशत भन्दा बढी भवन मापदण्ड विपरीत बनेको तथ्य सार्वजनिक भएको छ ।” हिमाल साप्ताहिकले त “ज्यानमारा घरहरू” कसरी निमाोण गरिए र तिनको निर्माणमा संलग्न सरकारो अधिकारी, निमाता र घरधनीको नालीबेली नै प्रकाशित गरेको छ। काठमाडौँका घर भत्कनुमा मापदण्डको बेवास्ता, कमजोर अनुगमन प्रक्रिया र भ्रष्टाचार नै प्रमुख कारक हुन्‌ । तर, कसले गच्यो मापदण्डको बेवास्ता, को थिए कमजोर अनुगमनकर्ता र कसले गरे भ्रष्टाचार ? 'ज्यानमारा' घरलाई मात्र दोष दिएर वास्तविक अपराधीलाई उम्काउन खोजिए सामान्य जनताले पटकपटक 'मृत्युपासो” को नियति खप्तनुपर्नछ । घर ज्यानमारा होइनन्‌, ज्यानमारा त त्यस्ता घर बनाउनेहरू हुन्‌ । हिमाल ले ज्यानमारा घरका निर्माताहरू किटान गरेको छ । तर सरकार कारबाहीको पक्षमा देखिदैन । कानून निर्माताको हविगत त सिंहदरबार वरिपरिको पर्खालबाट ने प्रष्ट हुन्छ । निर्माण सम्बन्धी मापदण्ड २०६४ मा १.५ मिटर (करोब ५ The) Aral अग्गो पर्खाल लगाउन नपाइने भनिएको छ । तर स्वयं सरकार आफूले बनाएकै मापदण्ड उल्लंघन गर्छ । कानून बनाउने संसद्‌, कार्यान्वयन गर्ने सरकार र कानूनको संरक्षक अदालत एकै ठाउँ भएको सिंहदरबार परिसरको पर्खालले नै “कानूनी राज्य' को उपहास गर्छ । राज्यके दायित्व nttp://www.himalkhabar.com/?p=103427 Page 2 of 7