|
|
Page: 1
र जा
व््रन्तिचुर्
प्रतिलिपि: ॥((0://८३0007.€॥८गी |) पा-८6011/1126५/5/2015-11-11/20151111085428.11011
01060 1011: वी 0:// ८0. €॥ गो 0 पा -८0011/10€/5/2015-11-11/20151111085428.111|
मधेसमा जे सुनियो, जे बुझियो
४,
/
2१ ; ०) “007 & खे |
क । । 00
0000 त
/ जफनियिलत लाका “नि
! ॥ शा रै
५ क. पक बै ् ».औँदु
| १ हु हु हि 1
कार्तिक २५, २०७२- पहिलेको मधेस विद्रोहमा डा. देवेन्द्रराज पाण्डे समेतको नागरिक टोलीसंग
म मधैस झरेको थिएँ। यसपाला कैलाली घुमेपछि राझरिझन यादवको निम्तोमा झरेँ। मौसमी
राष्ट्रवादको नजरमा मधैस आन्दोलनमा विखण्डन देखिन्थ्यो। र मधेस झर्दा अनेक आरोप
लाग्ने खतरा थियो। तैपनि म सिरहा, सप्तरी र धनुषा घुमेँ। मैले बुद्धिजीवीका विचार सुनें,
अग्निवर्षी भाषण सुनेँ र आन्दोलनकारीका अनुहारहरू पढेँ। त्यत्रो दमन र हत्याहरूमाझ
आन्दोलन टिकिरहनुको रहस्य के हो? आन्दोलनको गर्भमा के होला? म सुनाउँछु।
|
|
|