Page: 1 र जा व््रन्तिचुर्‌ प्रतिलिपि: ॥((0://८३0007.€॥८गी |) पा-८6011/1126५/5/2015-11-11/20151111085428.11011 01060 1011: वी 0:// ८0. €॥ गो 0 पा -८0011/10€/5/2015-11-11/20151111085428.111| मधेसमा जे सुनियो, जे बुझियो ४, / 2१ ; ०) “007 & खे | क । । 00 0000 त / जफनियिलत लाका “नि ! ॥ शा रै ५ क. पक बै ् ».औँदु | १ हु हु हि 1 कार्तिक २५, २०७२- पहिलेको मधेस विद्रोहमा डा. देवेन्द्रराज पाण्डे समेतको नागरिक टोलीसंग म मधैस झरेको थिएँ। यसपाला कैलाली घुमेपछि राझरिझन यादवको निम्तोमा झरेँ। मौसमी राष्ट्रवादको नजरमा मधैस आन्दोलनमा विखण्डन देखिन्थ्यो। र मधेस झर्दा अनेक आरोप लाग्ने खतरा थियो। तैपनि म सिरहा, सप्तरी र धनुषा घुमेँ। मैले बुद्धिजीवीका विचार सुनें, अग्निवर्षी भाषण सुनेँ र आन्दोलनकारीका अनुहारहरू पढेँ। त्यत्रो दमन र हत्याहरूमाझ आन्दोलन टिकिरहनुको रहस्य के हो? आन्दोलनको गर्भमा के होला? म सुनाउँछु।