No. Title Date
1 अब काम गरौँ : महाभूकम्पले ल्याएको विपत्ति सामना गर्न तत्कालै स्पष्ट योजना र कार्यान्वयनमा प्रतिबद्धताको खाँचो छ।
2 अब पुण्यार्जन कोष पनि : पुण्यार्जन कोषले नेपाललाई यस्तो देश बनाउँछ, जहाँ विदेशीहरू प्राकृतिक सौन्दर्य मात्र हैन, नेपाली मनको मानवता हेर्न पनि आउने छन्।
3 अब राष्ट्रिय सरकार : देशले उद्धार, राहत, पुनर्वास र पुनःनिर्माणको कामलाई छिटो अघि बढाउन सक्ने र संविधान निर्माणमा सहमति जुटाउने सरकार खोजेको छ।
4 अब ‘हाउस पुलिङ’
5 आत्तिनु पर्दैन : देशले उद्धार, राहत, पुनर्वास र पुनःनिर्माणको कामलाई छिटो अघि बढाउन सक्ने र संविधान निर्माणमा सहमति जुटाउने सरकार खोजेको छ।
6 आत्मसम्मानसहितको पुनर्स्थापना : महाविपत्पछि आत्मनिर्भर समाज बनाउने हो भने हामीभित्रैका परम्परागत संस्कार र सामर्थ्य जगाउनुको विकल्प छैन।
7 आफ्नो घर आफैं बनाऔं : (टिप्पणी)
8 इतिहासकै ठुलो लडाइँ : आम नागरिकलाई आशावादी बनाउँदै र भूराजनीतिक लगायतका चुनौतीसँग जुध्दै देशलाई नवनिर्माणमा अघि बढाउने यो 'लडाइँ' राजनीतिक नेतृत्वका लागि अहिलेसम्मकै अहम् हुनेछ।
9 उदाङ्गो नेपाल : विपत्तिमा सहयोग गर्न आएका विभिन्न देशका सेनाले नेपालका कुनाकाप्चा चियाउन पाएका छन्।
10 कमाइजति भान्सामै : महाभूकम्प र लम्बिंदो संक्रमणको मौका छोपेर गरिएको कृत्रिम मूल्यवृद्धिले बजार उपभोक्ता लूटको 'वैधानिक अखडा' बनेको छ।
11 काममा जुटौं : राष्ट्रिय योजना आयोगले पनि देशमा काम देखाउने बेला यही हो।
12 खबरको चट्याङ्ग
13 खेर गयो अवसर : रातात्विक अध्ययन–अनुसन्धानको अवसर हुने अपेक्षा गरिएको महाभूकम्पपछिको पुनःनिर्माण योजना केवल विनाशको दुःखद् घटनामा सीमित बन्ने देखिएको छ।
14 खोकनाको खबर
15 गतिरोध हटाऊ क्रियाशील होऊ : विभिन्न अप्ठेराहरू मिलेर सामना गरिरहेका त्रिपालवासीहरूले भूकम्पले उत्पन्न गरेको झन्डै एकमहीने 'संकटकाल' लाई पराजित गर्दै सरकारलाई दिएको सन्देश हो– युद्धस्तरको क्रियाशीलता।
16 गाँस
17 गुम्यो सहारा : सिन्धुपाल्चोकलाई ठूलो विनाशसँगै धेरै वियोग बोकाएर गएको छ,महाभूकम्प।
18 चरम संकटमा : डम्बरकृष्ण श्रेष्ठ/सन्त गाहा मगर/तुफान न्यौपाने,सिन्धुपाल्चोक,काभ्रे,धादिङ,नुवाकोट र रसुवाबाट फर्केर
19 जनताले थेगे अब राज्यको पालो
20 जनतासँग जोडिने अवसर : संविधानसभा निर्वाचनपछि सर्वसाधारणसँग लगभग टुटेको दलहरुको सम्बन्ध जोड्ने गतिलो अवसर बनेको छ– महाभूकम्प २०७२।