No. Title Date
1 गुम्यो सहारा : सिन्धुपाल्चोकलाई ठूलो विनाशसँगै धेरै वियोग बोकाएर गएको छ,महाभूकम्प।
2 नयाँ घर, व्यवस्थित बस्ती : सन्त गाहा मगर र तुफान न्यौपाने
3 उदाङ्गो नेपाल : विपत्तिमा सहयोग गर्न आएका विभिन्न देशका सेनाले नेपालका कुनाकाप्चा चियाउन पाएका छन्।
4 काममा जुटौं : राष्ट्रिय योजना आयोगले पनि देशमा काम देखाउने बेला यही हो।
5 देश बनाउने अवसर
6 गाँस
7 यसरी बने ज्यानमारा घर : काठमाडौं महानगरपालिका, गोकर्णेश्वर, बूढानीलकण्ठ र टोखा नगरपालिका कार्यालयका कागजात केलाउँदा हामीले थाहा पायौं नगरपालिका, इन्जिनियर, घरधनी र ठेकेदार समेतको मिलेमतोमा बन्दा रहेछन् राजधानीका ज्यानमारा घरहरु। कसरी हुन्छ यस्तो मिलेमतो?
8 कमाइजति भान्सामै : महाभूकम्प र लम्बिंदो संक्रमणको मौका छोपेर गरिएको कृत्रिम मूल्यवृद्धिले बजार उपभोक्ता लूटको 'वैधानिक अखडा' बनेको छ।
9 विनाशका नदेखिने आयाम : विनाशको पछि लागेर आएका सामाजिक, आर्थिक र राजनीतिक आयामको गठजोड नियाल्न सकियो भने व्यवस्थापनका प्रयास सफल बन्छन्।
10 हिरा फोर्ने मौका : विपत्तिका बखत फुक्ने वा नफुक्ने मुट्ठीले नेपाली निजी क्षेत्रको चित्तको नापजोख गर्नेछ।
11 मजलिसको आँखा : १८ दुई धरहरा, तीन शिलालेख
12 अब ‘हाउस पुलिङ’
13 पुनरागमनको पर्खाइ : भूकम्प र स्ट्रक्चरल इन्जिनियरिङको क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका राजेश ढकाल (४५) महाभूकम्पपछिको देशका लागि पुनरागमन हुनुपर्ने नाम हो।
14 आफ्नो घर आफैं बनाऔं : (टिप्पणी)
15 रानीपोखरीमा मनपरी
16 भूकम्पले चुहायो विकिरण : नाष्ट, न्याम्स र शिक्षण अस्पताल महाराजगञ्जको संयुक्त अध्ययनले राजधानीका अस्पतालबाट रेडियो विकिरण चुहिएको देखाएको छ।
17 भूकम्पको पीडामाथि नाकाबन्दीको मार
18 नाकाबन्दीमा अराजक राष्ट्रवाद
19 भूकम्पका घाइते पनि छाडेनन् : भूकम्पका घाइतेको उपचारका नाममा झूटो विवरण पेश गर्दै अस्पतालहरू सरकारी ढुकुटीबाट लाखौं कुम्ल्याइरहेका छन्।
20 मुखियालाई ऋण : सरकारी नीतिले महाभूकम्पपीडित दुखियालाई हैन, मुखियाहरूलाई ऋण रकम दिन खोजेको छ।