No. Title Date
1 जनतासँग जोडिने अवसर : संविधानसभा निर्वाचनपछि सर्वसाधारणसँग लगभग टुटेको दलहरुको सम्बन्ध जोड्ने गतिलो अवसर बनेको छ– महाभूकम्प २०७२।
2 मन त ठुलै छ सरकार : महाभूकम्पले ध्वस्त पारेको घर–बस्ती पुनःनिर्माणमा जुटेका लमजुङेहरूले सरकारबाट केवल सद्भाव–सहयोग चाहेका छन्।
3 राहत खोइ? : लमजुङका महाभूकम्प र पहिरो पीडितले अहिलेसम्म पनि राहत पाएका छैनन्।