No. Title Date
1 चरम संकटमा : डम्बरकृष्ण श्रेष्ठ/सन्त गाहा मगर/तुफान न्यौपाने,सिन्धुपाल्चोक,काभ्रे,धादिङ,नुवाकोट र रसुवाबाट फर्केर
2 प्रार्थना कालमा कम्पन : महाभूकम्प आएको १२ वैशाखको दिन शनिबार पर्दा विद्यालय र सरकारी कार्यालय बन्द रहेका कारण कम मानवीय क्षति भएको मानिए पनि इसाई समुदायले भने शनिबार परेकैले बढी क्षति बेहोर्नु पर्‍यो।
3 मनका धनी धनका गरीब : महाविपत्तिमा मनमनमा सहयोगी भावना उर्लेको छ। राहत जुटेको छ। तर, यहीबेला थुप्रै धनीको मानसिक दरिद्रता पनि देखिएको छ।