No. Title Date
1 अब राष्ट्रिय सरकार : देशले उद्धार, राहत, पुनर्वास र पुनःनिर्माणको कामलाई छिटो अघि बढाउन सक्ने र संविधान निर्माणमा सहमति जुटाउने सरकार खोजेको छ।
2 गतिरोध हटाऊ क्रियाशील होऊ : विभिन्न अप्ठेराहरू मिलेर सामना गरिरहेका त्रिपालवासीहरूले भूकम्पले उत्पन्न गरेको झन्डै एकमहीने 'संकटकाल' लाई पराजित गर्दै सरकारलाई दिएको सन्देश हो– युद्धस्तरको क्रियाशीलता।
3 जनताले थेगे अब राज्यको पालो
4 नाकाबन्दीमा अराजक राष्ट्रवाद
5 हामी सक्छौं : महाविपत्तिले मूर्झाएको देश चलायमान बनाउने हामीले नै हो। त्यसो गर्न हामी सक्षम छौं। खाँचो छ त सरकारी चुस्तता, अठोट र क्रियाशीलताको।