No. Title Date
1 उदाङ्गो नेपाल : विपत्तिमा सहयोग गर्न आएका विभिन्न देशका सेनाले नेपालका कुनाकाप्चा चियाउन पाएका छन्।
2 यसरी बने ज्यानमारा घर : काठमाडौं महानगरपालिका, गोकर्णेश्वर, बूढानीलकण्ठ र टोखा नगरपालिका कार्यालयका कागजात केलाउँदा हामीले थाहा पायौं नगरपालिका, इन्जिनियर, घरधनी र ठेकेदार समेतको मिलेमतोमा बन्दा रहेछन् राजधानीका ज्यानमारा घरहरु। कसरी हुन्छ यस्तो मिलेमतो?
3 इतिहासकै ठुलो लडाइँ : आम नागरिकलाई आशावादी बनाउँदै र भूराजनीतिक लगायतका चुनौतीसँग जुध्दै देशलाई नवनिर्माणमा अघि बढाउने यो 'लडाइँ' राजनीतिक नेतृत्वका लागि अहिलेसम्मकै अहम् हुनेछ।
4 ‘सहयोग हैन निर्णय चाहियो’
5 पुनर्जीवनको अवसर
6 विपत्तिपछिको व्यवस्था : तत्काल राहत, मनसुनअघि नै अस्थायी बसोबास व्यवस्था र खेती–व्यवसायमा फर्कने वातावरणले भूकम्प पीडितलाई सामान्य अवस्थामा फर्काउनेछ। यी काममै निर्भर हुनेछ, महाविनाशपछिको पुनःनिर्माण र आर्थिक भविष्य पनि।