07/07/2017 दाताको सहयोग : दया कि माया? - विचार/विश्लेषण - कान्तिपुर समाचार a4 - __-_-_-_-_-_4@, 0 (http://www.ekantipur.com) C wa 2 | | a ce (htto://election.ekantipur.com/) विचार/विश्लेषण (/category/opinion) दाताको सहयोग : दया कि माया? - देवेन्द्र भट्टराई /001101/4-- देवेन्द्र?-मट्टराई) a of जेष्ठ ६, २०७२-भूकम्प पीडितको पुन:स्थापना एवं संरचना पुनर्निर्माणमा दातृ सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको सरकारको टाउको ठु:खाइमा परेको छ-- दाता दबाब। यो दबाबको अनुभूति काठमाडौं केन्द्रमा मात्रै होइन, दिल्लीको द्वुतावाससम्म फैलिएको हो कि झैँ लाग्छ। दैनिकजसो हुने शिष्टाचार मेटघाटहरूमा राजद्वृत दीपकुमार उपाध्यायको विषयगत तयारीमा द्विपक्षीय सहयोगको नियमित बुँदासँगै 'विपत पुनर्निर्माण योजना' पनि समेटिने गरेको छ। “नेपाल सरकारकै संयोजन र अग्रसरतामा काठमाडौंमा अन्तर्राष्ट्रिय दाता सम्मेलन हुने' निर्णय बाहिर आए पनि अबको पुनर्निर्माण र पुनःस्थापनामा के-कस्ता कार्ययोजना रहेका छन्‌ भनेर राजद्वृतसमक्ष जिज्ञासा राख्ने कूटनीतिक जगतको लर्को यहाँ लागेको छ। यसबेला महामहिमसँग कुनै स्पष्ट जवाफ पनि छैन, सबैतिर दिने जवाफ एउटै छ-- 'हामी कार्ययोजना तयारी चरणमा छौं।' http://kantipur.ekantipur.com/news/2015-05-20/409341 .html 1/5