No. Title Date
1 कमाइजति भान्सामै : महाभूकम्प र लम्बिंदो संक्रमणको मौका छोपेर गरिएको कृत्रिम मूल्यवृद्धिले बजार उपभोक्ता लूटको 'वैधानिक अखडा' बनेको छ।
2 पुनरागमनको पर्खाइ : भूकम्प र स्ट्रक्चरल इन्जिनियरिङको क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका राजेश ढकाल (४५) महाभूकम्पपछिको देशका लागि पुनरागमन हुनुपर्ने नाम हो।
3 हल्लिएको अर्थतन्त्र : द्रुत पुनःनिर्माण र सुझबुझ सहितको सुधारलाई एकसाथ अघि बढाउन नसके मुलुकको अर्थतन्त्र नै संकटमा पर्न सक्छ।
4 हिरा फोर्ने मौका : विपत्तिका बखत फुक्ने वा नफुक्ने मुट्ठीले नेपाली निजी क्षेत्रको चित्तको नापजोख गर्नेछ।