जीवन र वितताशको अन्तरसम्बन्ध आशावादी दृष्टिकोण राखेर उगाडि बढ्ने प्रयत्न गर्नु पदछ उथलपुथल, परिवर्तन र घटनाहरूका बीचबाट ने त्यसको विकास हुँदै आएको छ। पृथ्वीमा मानव जातिको प्रादुर्भाव भएपछि पनि अत्यन्त प्रतिकूल परिस्थिति र सधैं मृत्यु तथा विनाशको सामना गर्दै नै जीवनको विकास हुँदै गएको छ। मानव जातिको विकासपछि लाखौँ वर्षसम्म उनीहरूले जङ्गली अवस्थामा जीवन बिताउनु पच्यो। ढुङ्गे युग । नयाँ ढुङ्गे युग । त्यो कालमा उनीहरूले आहारा जुटाउन अत्यन्त प्रतिकूल परिस्थितिको सामना गर्नु पर्दथ्यो । प्रतिकूल मौसम, जङ्गली जनावरको सामना गरेर जीवित रहने प्रयत्न गर्नु पर्दथ्यो । उनीहरूको कुनै घर हुँदैनथ्यो । आहारा जुटाउन लगातार एक ठाउँबाट अर्को ठाउँमा é 7 eo SS ew 99० ककिकेकककककककककककुककककककककककककाकीककककककककीकीकीककककककककेककककेकलककीकीकक0फ0%क घुमिराख्नु पर्दथ्यो करिब १५ देखि १० हजार वर्ष संख्यामा बालर्बालकाले । आममावक गुमाएका नेपालमा १ ९९० सालको पहिले पशुपालन र कृषिको युग शुरु भयो। कृषिको छन्‌। तात्कालिक रूपमा पुगेको त्यस प्रकारको जीवनमा धेरै बाहेक कारणले भविष्यमा कयौं भूकम्पको केही समयपछि विकास भए पनि उनीहरूको जीवनमा रै परिवर्तन क्षति बाहेक भूकम्पका क त रू ही समयपछि भयो । घेरै सुधार भयो । तर कृषिसित कयौं कुराहरू गम्भीर प्रकारको क्षति पुग्ने सम्मावना छ। कयौं जीवन सामान्य बन्दै गयो | जोडिएर आए | जङ्गली जनावरद्वारा खेतीको पहाड हल्लिएका छन्‌। वर्षातमा तिनीहरूमा Sagres अतिक्रमण, बाढीपहिरो, खेतीमा कयौं रोग आए। : ठूलठूला पहिराहरू जाने सम्मावना छ। वर्षात शुरु मानिसहरूले त्यसबाट पुगेका - कृषिको विकासका साथै समाज विभिन्न वर्गमा “नहुँदै पनि कालीगण्डकीमा पहिरो गएको र त्यसले उनीहरूले विभाजन भयो | दास र दास मालिक । ठलो शोषण, कालीगण्डकी 'थुनिएको घटनाले भविष्यमा त्यस गए ~ ४ ७ ७ दर्घटनाहरूको क्षति बिसंदै RX उनीह उत्पीडन र प्रताडना । केही पछि सामन्ती युगको प्रकारका कयौं गम्भीर प्रकारको दुर्घटनाहरू कयौं नया निर्माणका कार्यहरू प्रारम्म मयो | सामन्त वर्गको प्रादुर्भावका साथै नयाँ संकेत दिन्छ। तर यो संयोगको कुरा होकि त्यो प्रकारको शोषण, उत्पीडन र प्रताडनाहरूको प्रारम्म भूकम्प शनिवार र दिउँसोको समयमा आयो | त्यो गर्दै गए । अहिले भूकम्पको क्षति | जति eae eee, ll sl NS पाई Pf IOS. 7 रा छक? जति ठूलो भए पनि अन्तमा Pe ws .:' } ॥। र 0007 | | छः ee ae ra ‘ . F ppd ® ig 2 र eo ae a | a 6 fi १ म rs केही समयपछि जीवन सामान्य हि 0 Mee nd 9 ee हुंदै जानेछ । eee | LS : a0 a7 «i! PP NaS aces Se eI ara ae eae 0006 “ सि: 206 coe) a “1000 र 2 1::41530002100 0] . है टि; न Ta re ॥ Bie क | १ "eo Suc ot f 2 Wis lich) LS १ : ५ : बर सोहनविक्रम सिंह ni Meet. | ।./ NEE Ee OO ०020 पनी “म रछ, ०. en Bi ४ RO ey, हँ et | | : Oe Tae त a । ) ००, TOS an Pos & पक झा समित Seber” तारा म —— SE PE) ft eee & ON emmy ee Seren” ret | ao. । eee (ग्रह चा उपग्रहमध्यै पृथ्वी'अत्यन्त ठुलो र महत्वको ffm Rae & Pe छ। त्यो महत्त्व यो कुरामा छ कि यहाँ चेतना वा | 0400 कर क 2007! जीवनको अस्तित्व छ । अहिलेसम्मको जानकारीको ete Mites नमर न 2” . आधारमा सम्पूर्ण ब्रह्माण्डमा अन्यत्र चेतनावा . ) क. “जीवन विद्यमान -मएको पाइएको छैन । ब्रह्माण्डमा भर्या। she समयसम्म समाज त्यौ अवस्थामा भूकम्प रातमा, छुट्टीको दिन नपरेको भए विद्यार्थी र अहिलेसम्म अन्यत्र कतै नभएको हावा, पानी, रहिरह्यो र संसारका कयौँ देशमा अहिले पनि अफिसका कर्मचारीहरूको ठूलो संख्यामा क्षति हुने वनस्पति, जीव र मानव जस्तो चेतनशील प्राणी यहाँ त्यो स्थिति कायम छ | सामन्ती कालमा राज्यको सम्भावना रहन्थ्यो । त्यसरी भूकम्पबाट अहिलेको छ। विस्तारका लागि विमिन्न सामन्त वा राजाहरूबीच भन्दा कयौं गुना बढी क्षति हुन सक्टथ्यो । पृथ्वीमा हावा, पानी, वनस्पति वा जीवनका लगातार युद्ध हुन गरेका थिए| ती कारणले ठूलो भूकम्प आकस्मिक रूपले आउँछ। लागि जुन वातावरण तयार भयो, त्यो केही हदसम्म संख्यामा मानिसहरूको मृत्यु, लुटपाट, सम्पत्तिको अहिलेसम्म वैज्ञानिक खोजबाट त्यो कहाँ कुन संयोगको परिणाम पनि हो | विभिन्न ग्रह सूर्यमन्दा विनाश हुने गर्दथ्यो । १ ' बेला आउँछ ? त्यो पत्ता लगाउने कुनै विधि पत्ता कति टाढा वा नजिक छन्‌ ? वा तिनीहरूको आकार औद्योगिक विकासले सम्पूर्ण विश्व लागेको छैन। बाह्य रूपमा भूकम्प आकस्मिक कति छ ? त्यसले पनि कुनै ग्रहको वातावरणलाई पहिलेभन्दा कयौँ उन्नत अवस्थामा पुग्यो। तर रूपले आएको जस्तो देखिए पमि वास्तवमा त्यो निर्धारित गर्दछ । मङ्गल ग्रह सूर्यबाट धेरै टाढा छ त्यसका साथै मजदुरहरूमाथि ठूलो मात्रामा शोषण आकस्मिक रूपमा आएको हुँदैन। त्यो पृथ्वीभित्र र त्यसको आकार पनि पृथ्वीमन्दा सानो छ । त्यसैले शुरु भयो । राज्य विस्तारका लागि विश्वव्यापी रूपमा : भौगर्मीय विकासको लामो प्रक्रियाको परिणाम. हो । त्यो धेरै चिसो छ । शुक्र ग्रह सूर्यको धेरै नजिक छ। उपनिवेश कायम भए त्यसका लागि संसारभरि नै जब त्यो आउँछ, त्यसको परिणामस्वरूप : एकै त्यसैले त्यो धेरै तातो छ। त्यसैले ती दुवै ग्रहमा युद्ध मए| पुँजीवाद वा त्यसको विकसित अवस्था क्षणमा हजारौँ, लाखौँ मानिसहरूको मृत्यु हुन्छ। पहिलेभन्दा कयौँ उन्नत अवस्थामा पुग्यो। तर त्यसका साथै मजदुरहरूमाथि ठूलो मात्रामा शोषण शुरु भयो । राज्य विस्तारका लागि विश्वव्यापी रूपमा उपनिवेश कायम मए | त्यसका लागि संसारभरि नै युद्ध मए | पुँजीवाद वा त्यसको विकसित अवस्था साम्राज्यवादको कालमा कयौँ युद्ध र विश्वयुद्धहरू मए | मयानक हतियारहरूको निर्माण र प्रयोग मयो | विश्वव्यापी रूपमा नरसंहार मयो । विश्वका विभिन्न भागमा अहिले पनि कयौँ युद्ध चलिरहेका छन्‌ | तिनीहरूका कारणले ठुलो संख्यामा मानिसहरूको मृत्यु हुने गरेको छ। माथि चर्चा गरिएका विशेष अवस्थामा बाहेक सामान्य जीवनमा पनि मानिसले कयौँ प्रकारले मृत्युको सामना गर्नु परिरहन्छ । दैनिक जीवनमा पैदा हुने कयौं प्रकारका रोग, व्याधी, महामारी fafa प्रकारले उत्पम्म. हुने दुर्घटना आदिका कारणले पनि मानिसले लगातार मत्यको सामना गरिरहन पर्दछ। अरु सबै कुराबाट बचे पनि वृद्धावस्थाका कारणले मृत्यु अनिवार्य हुन्छ र त्यसबाट बच्न सकिदैन । वास्तवमा .भन्ने हो भने कयौं ठूलठूला प्राकृतिक प्रकोप, युद्ध आदिमन्दा कालगतिले मृत्यु हुने मानिसहरूको संख्या सबैभन्दा बढी हुन्छ। प्रत्येक दिन संसारभरि त्यसरी मानिसहरूको मृत्यु भइरहन्छ । “ नेपालमा वैशाख १२ गतेदेखि नै लगातार भूकम्पका पराकम्पनहरू आइरहेका छन्‌। यो भूकम्पले नेपालमा ठूलो क्षति भएको छ। करिब नौ हजार मानिसको मृत्यु मएको छ. र १५ हजार जति घाइते भएका छन्‌ । पाँच लाख जति घर नष्ट भएका छन्‌। कयौं गाउँ बस्नै नसक्ने स्थितिमा पुगेका छन्‌ । ठूलो सम्पत्ति नष्ट भएको छ। ठूलो संख्यामा बालबालिकाले. अभिभावक गुमाएका छन्‌ । तात्कालिक रूपमा पुगेको त्यस प्रकारको क्षति बाहेक भूकम्पका कारणले भविष्यमा कयौं गम्मीर प्रकारको क्षति पुग्ने सम्भावना छ। कयौँ पहाड हल्लिएका छन्‌। वर्षातमा तिनीहरूमा ठलठला पहिराहरू जाने सम्मावना छ । वर्षात शुरु संकेत दिन्छ | तर यो संयोगको कुरा होकि त्यो भूकम्प शनिवार र दिउँसोको समयमा आयो | त्यो भूकम्प रातमा, छुट्टीको दिन नपरेको भए विद्यार्थी र अफिसका कर्मचारीहरूको ठूलो संख्यामा क्षति हुने सम्भावना रहन्थ्यो । त्यसरी भूकम्पबाट अहिलेको भन्दा कयौँ गुना बढी क्षति हुन सक्थ्यो । भूकम्प आकस्मिक रूपले आउँछ। अहिलेसम्म वैज्ञानिक खोजबाट त्यो कहाँ कुन बेला आउँछ ? त्यो पत्ता लगाउने कुनै विधि पत्ता लागेको छैन| बाह्य रूपमा भूकम्प आकस्मिक रूपले आएको जस्तो देखिए पमि वास्तवमा त्यो आकस्मिक रूपमा आएको हुँदैन । त्यो पृथ्वीभित्र - मौगर्मीय विकासको लामो प्रक्रियाको परिणाम. हो । जब त्यो आउँछ, त्यसको परिणामस्वरूप ' एकै क्षणमा हजारौँ, लाखौँ मानिसहरूको मृत्यु हुन्छ। ठूलठूला पहाडलाई हल्लाइदिन्छ । तैपनि त्यो कुनै असामान्य कुरा होइन | हामी पृथ्वीको सतहमा बस्दछौं | तर वास्तवमा , हामी एक प्रकारले बारुदको खानीमाथि बसेका छौं भने पनि हुन्छ। पृथ्वीमित्र लगातार उथलपुथल भैरहेको हुन्छ । त्यो उथलपुथल कयौँपल्ट बाहिर विष्फोट हुन्छ । पृथ्वीमा जुन प्रकारको वातावरणको निर्माण मयो, त्यसको परिणामस्वरूप यहाँ ब्रह्माण्डमा अन्यत्र कतै नमएको प्राणी जाति वा मानव जातिको विकास सम्भव भयो । त्यो हामीहरूका लागि ठूलो सीभाग्यको कुरा हो। तर पृथ्वी हाम्रा लागि पूरै सुरक्षित घर होइन । यहाँ जीवनका लागि चौतर्फी रूपमा खतरा छ- बाढी-पहिरो, आँधी-हरी, समुद्रबाट जीवनमा देखा पर्ने सेगव्याधी, महामारी, कयौँ दुर्घटना आदिले पनि जीवनलाई प्रभावित गर्ने गर्दछ र ठूलो संख्यामा मानिसहरूको मृत्यु हुने गर्दछ । तिनीहरूमध्ये एउटा भूकम्प पनि हो| जब त्यो आउँछ, त्यसले मानव र प्राणी जगतृमा ठूलो क्षति Pass | तर हामीले त्यसलाई -सम्पूर्ण प्रकृति र जीवनको एउटा सामान्य, अनिवार्य,र स्वामाविक प्रक्रियाको रूपमा लिनु पर्दछ । घरमा कतिपय प्रियजनको मृत्यु हुन्छ, त्यो पीडादायक हुन्छ तर केही समयपछि मानिसहरूले त्यो पीडा भुल्दै जान्छन्‌ । फेरि जीवन सामान्य रूपले अगाडि बढ्न थाल्दछ । कयौँ ठूलठूला प्राकृतिक प्रकोपको सन्दर्भमा पनि त्यो करा सत्य हो । त्यही - नियम अनुसार ठुलठ्‌ला सुनामी वा भूकम्पपछि पनि जीवन पुनः सामान्य प्रकारले अगाडि बढ्न = नेपालमा १९९० सालको भकम्पको केही समयरद जीवन सामान्य बन्दै गयो । मानिसहरूले त्यसबाट पुगेका क्षतिहरू बिर्संदै गए र उनीहरूले कयौं नयाँ निर्माणका कार्यहरू गर्दै गए । अहिले भूकम्पको क्षति जति ठूलो भए पनि अन्तमा केही समयपछि जीवन सामान्य हुँदै जानेछ | , पृथ्वी पूरै ब्रह्माण्ड; वा सौर्यमण्डलको ,पनि एउटा सदस्य हो.) त्यसकारण ब्रहमाण्ड वा सौर्यमण्डलका विभिन्न गतिविधिबाट पनि पृथ्वीको अवस्थामा प्रमाव हुने गर्दछ । आकाशमा कयौं तारा र ग्रहहरू अफ्नो नियमित कक्षमा घुमिरहेका हुन्छन्‌ भने कयौँ ताराहरूको नियमित गति हुँदैन । त्यस प्रकारको कुनै तारा कुनै पनि बेला पृथ्वीतिर आउन सक्दछ र त्यसको परिणामस्वरूप पूरै पृथ्वी ध्वस्त पनि हुन सक्दछ । त्यस सन्दर्ममा १९०८ जुन ३० मा साइबेरियाको नजिकै भएर गएको उल्का पिण्ड विशेष रूपले उल्लेखनीय छ । आकाशमा तीव्र गतिले आएको एउरा चम्किलो पिण्ड साइबेरियाको तगस्था नदीको क्षेत्रमा आएको थियो। त्यसकारण त्यहाँ एउटा ठूलो अग्निज्वाला उत्पन्न भएको थियो | त्यो बेला ठूलो भूकम्प आए जस्तो भएको थियो। त्यो वास्तवमा के थियो ? वैज्ञानिकहरूले अहिलेसम्म वास्तवमा कयौं उल्का पिण्डहरू घुमिरहेका हुन्छन्‌ । तिनीहरू कुनै बेला पृथ्वीमा खसे भने त्यसबाट कयौँ उला क्षमताका अणु बम वा परमाणु बम बनाएका छन्‌ । त्यस्ता असंख्य हतियार विभिन्न राष्ट्रहरूसित छन्‌ । कुनै बेला ती राष्ट्रबीच युद्ध भएर, कुनै बेला गल्तीबस वा आकस्मिक रूपले ती हतियारहरूको बिष्फोट भएर पूरै पृथ्वी नै ध्वस्त हुने खतरा पनि छ। मृत्यु यस्तो कुरा हो, जसबाट हामी 'कुनै पनि अवस्थामा बच्न सक्दैनौं । तर जीवनको अर्को सत्य यो हो कि मृत्यु जुन बेला, जसरी जुन रूपमा आए पनि हामीले सधैं बाँच्ने प्रयत्न गर्नु पर्दछ । जीवन अनिवार्य रूपले मृत्युसित जोडिएको छ र अन्तमा मृत्यु अवश्यंभावी छ । तैपनि मृत्युको घेराभित्र हामीले जीवित रहने र जीवनको रक्षा गर्ने प्रयत्न गर्नु पर्दछ । त्यसरी नै मानव जाति अहिलेसम्म जसरी अगाडि बढ्दै आएको छ, त्यसरी नै जीवनलाई रक्षा गर्ने प्रयत्न गर्नु पर्दछ ।, भविष्यबारे पनि त्यही प्रकारको आशावादी दृष्टिकोण राखेर अगाडि बढ्ने प्रयल गर्नु पर्दछ | पृथ्वीमा प्रत्येक जीवको मृत्यु र विनाशका सम्भावनाहरू छन्‌ ।' तैपनि तिनीहरूका बट) हामीले सुखी र सुन्दर मानव जीवनको सपना देखन सक्नु पर्दछ र त्यो सपना साकार पार्ने प्रयत्न गरिरहनु पर्दछ । त्यही नै जीवनको वास्तविकता र परम सत्य हो। अहिले नेपालमा आएको महाभूकम्प र त्यसले पुग्याएको क्षतिलाई पर्नि हामीले त्यही रूपमा नै बुझ्नु र ग्रहण गर्नुपर्दछ।॥ | wa aNd DAS SAD Lie Tira SOR, riba ei gro, f HOGR «19, G2lAOIT MAF RG 2 CRY :