18/07/2017 मेरो देशमाथि अन्याय भएको छ मेरो देशमाथि अन्याय भएको छ निरु त्रिपाठी क “ टर ne 3 a Bits Z % हौ > = ; | ७ , nal ॥| , J , ० 1 iz f ae 4 ¥ १ ॥ | १ é १ rsa ‘ ४ - फा Lim ME ¥ it iB मेरो देश औसीको कालो रातमा रुमलिएको छ, मेरो देशमा आज प्रकृतिको कुद्ृष्टि परेको छ, मेरो देशलाई ऐठन भएको छ, मेरो देशलाइ शिवको त्रिशुलले चिरेको छ, मेरो देशलाई विष्णुको सुदर्शन चक्रले क्षतविक्षत पारेको छ मेरो देशलाई रामको वाणले प्रहार भएको छ। मेरो देशमाथि अन्याय भएको छ, मेरो देशमाथि विभेद भएको छ, मेरो देशमाथि प्रकृतिले पड्यन्त् रच्दैँछ मेरो देशमाथि दैत्यहरुले फलामका इल्ला बर्साउदै छ मेरो देश कुने प्रयोगशाला होइन, परिणाम निकाल्न मन्थन गर्न पाइँदैन मेरो देश कुनै जोक्कर होइन सकर्समा लगेर रमिता गर्न गराउन पाइदैन, मेरो देश पाणल होइन, ढुङ्गा हानिहानि जिस्काउन पाइदैन | | मेरो देशलाई न्याय चाहिएको छ http://archive.setopati.com/sahityapati/28259/