|
1 1“. सोमबार, २८ वैशाख २०७२ | 140100/ 110/11,. 2015 00,
oa AA | AAA AA
८ IT CATS x es } | —(9
Se नेपाल
जदनमणि | ey) राष्ट्रिय विपद्को ये
- दीक्षित ९. नेपाललाई विविध
ee दालको रूपमा होर
4 m3 रूपमा प्रदान गर्ने
सत्र दिनअघि (वैशाख १२) मध्यान्ह नेपालमा विनाशकारी
भूकम्प आयो। करिब आठ हजार मानिसको ज्यान गयो भने
त्योभन्दा care, ant भौतिक रचनाको
“यकिन तथ्यांक्क आउन सकेको छैन। २ माघ १९९० पछि
'पाएक्रो यो भूकम्पले देशलाई पुनर्निर्माणको बाटोमा लैजानेछ
भन्ने विश्वास छ। |
यसपालिको विनाशकारी भूकम्पपछि नेपालमा पहिले
कविहरूले कल्पना गरेको, सुन्दर शान्त विशाल! का रूपमा
' नेपाललाई परिणत गर्नेछ भन्ने विश्वास आज देखापरेका
शुभसंकेतहरूले देखाइरहेका छन्। |
। भूकम्प पीडितलाई सहयोग तथा देशको पुनेर्निर्माणका
' निम्ति तराई क्षेत्रका वासिन्दा तथा मस्कोमा अध्ययन पूरा गरी
' पात २० वर्षदेखि रूसमा बसेर अन्तर्राष्ट्रिय व्यापारमा लागेका
उपेन्द्र महतोले १५“करोड रुपैयाँ नेपाललाई सहायता गर्ने
वचन दिएर आफूलाई यो देशको पहिलो सम्भ्रान्त, कारुणिक
, तथा पहिलो राष्ट्रवादी स्थापित गरेका छन्। उनीसित प्रतिस्पर्धा
गर्नसक्ने कुनै पनि धनाढ्य नेपाली यो मितिसम्म देखा परेका
छैनन् । महतोमा 'देखिएको यो उदार मनोभावले देशको
' जनसंख्याको अति सानो र सृक्ष्म अंशमा यदाकदा प्रकट हुने
गरेको'तराई-मधेस क्षेत्रीय साम्प्रदायिक भावलाई अब राष्ट्रिय
: आधारमा समाप्त गर्नेछ भन्नेमा म विश्वस्त छु।
सभामुख सुवासचन्द्र नेम्बाङले ' घर बनाउने प्रस्ताव ल्याङ
' भनेर जननिर्वाचित व्यवस्थापिका-संसद््लाई क्रियाशील
' हुन आह्वान गरेका छन्॥ संसद्मा प्रतिनिधित्व प्राप्त दर्जनौं
: राजनीतिक दलहरू भूकम्प रजीउधनको हत्या र सुस्क्षाबारे
« ध्यान नदिई निष्क्रिय::बसेकोमा,. ती. दलका नेताहरू
पात्र भएका छन्। संगठित संस्थाको क्रियाशीलतातिर ध्यान
दिँदा यो देशको सैनिक.संस्था तथा सशस्त्र प्रहरी बलले
: भूकम्पबाट, भएको जनधनको क्षति र उद्धारप्रति पहिलो
घन्टादेखि नै क्रियाशील र जांगरुक अवस्थामा आफूलाई
बालिग मताधिकारका आधारमा . निर्वाचित जनप्रतिनिधि सहयोग गरिन्। यस्तै विश्व संस्थाका सदस्य रहेका दर्जनौं.
संस्था र पार्टीहरूका सरकारको क्रियाशीलतालाई उछिनेर, देशले नेपाललाई आर्थिक, खाद्यान्न, औषधि-आदि सहायता
' नाघेर माथि उठेको, जनताप्रति वास्तविक सहानुभूति तथा गरे। भरपर्दो प्रस्ताव आए, नेपाल निर्माणमा सक्दो सहयोग
देशभक्ति र राष्ट्रियतालाई:गम्भीर संकटको समयमा समेत रक्षा गर्ने वचन चीनलगायतका मुलुकले दिइरहेका SLI TA
गर्न सक्रिय र समर्थ भएको स्पष्ट देखाएको छ। देशको सहयोगको सही संदुपयोग हुन सक्ने हो भने विनाशकारी
: पुनर्निर्माण र नेपाललाई सुन्दर, शान्त र विशाल बनाउन नेपाल - भूकम्प नेपाल निर्माणको अस्त्र बन्नेछ।
' प्रहरी र राष्ट्रिय सैनिक शक्तिमा देखापरेकी समर्पण Meat. ; एसिघाली विकास बैंकले नेपाललाई, तीन अर्बःदान र बीस -
Af ATH ATT AT AS | SL A SI TAS a AGUS) SES
सैनिक शक्ति र राष्ट्रिय सशस्त्र प्रहरी बललाई निकट वा सुदूर विपद्को यो घडीमा नेपाललाई विविध आर्थिक सहायता
भविष्यमा जहिले होस् पुरस्कार र सम्मान प्रदान गर्दा दानको रूपमा होस् वा क्रणको रूपमा प्रदान गर्ने व्यक्ति र
' इतिहासमा पहिले गरिएको भन्दा देशको नयाँ इतिहासले त्याग देशहरूका नाम' लिने स्वभावले गर्दा, यहाँ सम्भव छैन)
' गरेअनुसार ती दुई निकायलाई पुरस्कार सम्मान पदक प्रदान तथापि कुन _ कुरामा पूर्ण विश्वास छ भने यसपालि
, गरियोस् भन्ने यसपालिको राष्ट्रिय भूकम्पजनित पीडाले - नवनेपाल निर्माणले विश्वमा नै नयाँ नेपाल स्थापना गर्नेछ)
“ सम्बन्धित निकायसित अनुरोध गरेको छ। त्यो नयाँ नेपालको लोकतन्त्र, जनप्रतिनिधि व्यवस्था,
: त्यस्तै, देशका राजनीतिक संगठनहरूले आफूलाई अर्थव्यवस्था, नयाँ'सहरीकरण, सडक, उद्योग आदिको पूर्ण
' यसपटक क्षमतारहित र! निष्कृय देखाए पनि ती कुनै मात्रामा पुनर्स्थापना गरी नयाँ नेपाल निर्माणलाई सुगम र
' राजनीतिक पार्टीका नेताहरूले भूकम्पमा ज्यान गुमाएकाको स्वस्थ बनाउनेछ।
. परिवार अथवा तिनका भत्केका घरप्रति सहानुभूति दर्शाउन देश-देशमा चलेका स्वाधीनता र नवनिर्माणका प्रमुख
नगएको देखियो । त्यसो हुँदाहुँदै पनि ती राजनीतिक पार्टीका नेताहरूले भन्ने गरेका थिए, ' दु:खको यो घडीलाई सुखमा
: समर्थक रहेका केही युवक संगठनहरूले भने यो संकटग्रस्त परिणत गर्नुपर्छ।' त्यो अमृत वचन “चरितार्थ . गर्ने १२
' समयमा देश र जनताप्रति आफ्नो सेवा भाव, स्वयंसेवकको . वैशाखको भूकम्पले नेपाललाई शक्ति प्रदान गर्नेछ। हामी के
: सक्रियता र उद्धार कार्यमा आफूलाई देखाउन र प्रमाणित गर्न नर्ब्रिसौं भने १९९० को महाभूकम्पले नेपालमा युगानुरूप ठूला
" सफल भए। Bh tL oe ee, कार्यक्रम सुरु गरेको थियो । त्यो भूकम्पको पृष्ठभूमिमा नेपाल
यी सबै कुरा गर्दा देशका विशिष्ट बौद्धिक, प्राज्ञिक रु प्रज्ञा परिषद्, नेपाल' बैंक, नेपालमा शिक्षा विकास तथा
... सामाजिक तथा वैज्ञानिक्क संगठित संस्थाहरू निष्क्रिय बसेका लोकतान्त्रिक संस्कृति र व्यवहारको जन्म र विकासका निम्ति
। मात्र होइनन्, निराधार हल्ला फैलाउने र जनतामा त्रास बढाउने पृष्ठभूमि खडा गरेको थियो। यसपटकको भूकम्पले नेपालमा
“ काममा सक्रिय देखा परे। के कुरा प्रस्ट छ भने यी संगठित योजनाबद्ध आर्थिक, औद्योगिक, सांस्कृतिक, व्यापारिक
' संस्थाहरू उद्धार कार्यमा संलग्न हुन सक्दैनन्, तर तिनका विकास कार्यक्रम सुरु गरेर विश्वका पर्यटकका निम्ति
' भौतिक वैज्ञानिक प्राशिक चिन्तन पनि निष्क्रिय रहनुलाई . आफूलाई पहिलो आकर्षणको रूपमा प्रस्तुत गर्नेछ। !
सुअनसर
राष्ट्रिय विपद्को यो घडीमा “i
नेपाललाई विविध आर्थिक सहायता |
दानको रूपमा होस् वा त्रूणको
रूपमा Vela Ue Ape . ,. :
देशहरूको नाम लिने स्वभावले गर्दा.
यहाँ सम्भव छैन । तथापि कुन
विश्वमै नयो नेपाल स्थापना गर्नेछ ।
LoD a LK LY FI I_ECN FEA PPPS ELIOT: le te et तिल ee a आनक
” CL Ia IX 2 9 A Ae TADS Date fe 4 1 2 ep Be DD Les AS BA IMAP Sy t_- A
Se की जी नि आकि सा जी पति आकि ee ee ee ee eae eS egg eres mer सा सडकका आमा शा नाका आधा लाग nn ee रु Ss
तिनको; अयोग्यता मात्र भन्न सकिन्छ। यी संस्थाका नेता तथा
कार्यकर्ताकी तुलनामा म नेपालका राष्ट्रिय सञ्चारमाध्यमहरू-
, नेपाल टीभी र टीभीका विभिन्न च्यानलहरू, नेपाल रेडियो,
दुरसञ्चार यन्त्र तथा दैनिक र साप्ताहिक पत्रपत्रिकाका
सम्पादक संवाददाता तथा फोटोग्राफरहरू “र प्रकाशक र
मुद्रणकर्ताहरूका अनवरत सक्रियता तथा तिनले भूकम्पजनित
खतराप्रति बेवास्ता गरी दुर्घटनाको यथार्थ चित्रण प्रस्तुत गरी
राष्ट्रिय जागरुकतालाई सक्रिय तुल्याउनमा गरेको योगदानलाई
पंक्तिकार हार्दिक प्रशंसा गर्दछ। ती पत्रपत्रिकाले र
टेलिभिजनले प्रकाशन र प्रसारण गरेका चित्रहरूले नेपालको
इतिहासमा प्राथमिक ठाउँ पाउनेछन् । !
नेपालमा भुकम्प _ जनित “महाविनाश : र बृहत्
आपत्काललाई निवारण गरी नयाँ नेपालको निर्माण पूर्ण तथा
सम्पन्न गर्न संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बारक
. ओबामाले गम्भीर: चासो लिएर नेपालका प्रधानमन्त्रीसित
टेलिफोन वार्ता गरी आवश्यक मात्रामा आर्थिक र भौतिक
सहायता गर्ने वचन दिए। त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिब
बानकी मुनले पनि आफ्नो गम्भीर चिन्ता प्रकट गर्दै राष्ट्रसंघले
नेपाललाई आर्थिक र भौतिक सहायता गर्ने वचन दिए।
उनीहरू दुवैप्रति पंक्ति आभारी छ, नेपालको हितमा चासौ
दिएकाले । भुटानका प्रधानमन्त्रीले नेपाललाई तत्काल
- सहायताको घोषणा, गरी आफैँ सशरीर उपस्थित ue
प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे। पश्चिम
'त्यो नयाँ नेपालको लोकतन्त्र, जनप्रतिनिधि व्यवस्था,
परिणत गर्नुपर्छ।' त्यो अमृत वचन चरितार्थ. गर्ने १२
वैशाखको भूकम्पले नेपाललाई शक्ति प्रदान गर्नेछ। हामी के
नर्बिसौं भने १९९० को महाभूकम्पले नेपालमा युगानुरूप ठूला
कार्यक्रम सुरु गरेको थियो । त्यो भूकम्पको पृष्ठभूमिमा नेपाल
प्रज्ञा परिषद्, नेपाल' बैंक, नेपालमा शिक्षा विकास तथा
लोकतान्त्रिक संस्कृति र व्यवहारको जन्म र विकासका निम्ति
पृष्ठभूमि खडा गरेको थियो। यसपटकको भूकम्पले नेपालमा
योजनाबद्ध आर्थिक, औद्योगिक, सांस्कृतिक, व्यापारिक
, आफूलाई पहिलो आकर्षणको रूपमा प्रस्तुत गर्नेछ।
a ee ee UC, ee 0 कक
|
|