|
|
Weim! Adis MINIM बनाउँ, भलाइ यसमै छ 17/11/2015 21:17
नेपालको डिजिटल पत्रिका
भोलिको वार्तालाई निर्णायक बनाउँ, भलाइ यसमै छ
fc lazing . FREE
00 to directly buy/sell, tease क
दिपेन्द्र झा
खै, क् कु ws sew
L dae af
4
भोलि भनिएको निर्णायक वार्तालाई सफल बनाउनुमे हामी सबैको भलाड्र छ| किनभने अहिले मधेसमा चलिरहेको आन्दोलन राष्ट्रवाढी आन्दोलन हो| जसले यो राष्ट्र ट्रक्रुयाउने आन्दोलन हो, यो
भारतबाट निर्देशित आन्दोलन हो, भनिरहेका छन् ती व्यक्तिहरुको aren मधेसीहरूको राष्ट्रियताप्रतिको बफादढारितालाई प्रश्न गर्ने महेन्द्रवादढी चिन्तन हावी भएको मात्र हो|
राणाकाल र पञ्चायती शिक्षाको ढ्मागमा गहिरो छाप परेको हुनाले त्यस्तो विचार निमार्ण हुन गएको हो|
यो आन्दोलनले सढियाँदेखि बाहेस्करणमा परेका मधेसी थारु जनजातिहरुलाड मूलप्रवाहमा ल्याउने हुँदा यो साँचो अर्थमा राष्ट्रवाढी आन्दोलन हो| यो आन्दोलनले नेपालको अखण्डतालाड्ड साँचो
अर्थमा मजबुत पार्ने छ| बन्ढुकमा विश्वास गर्ने शक्तिलाई शान्तिपूर्ण आन्दोलनले पनि राजनीतिक माग सम्बोधन गराउन सकिन्छ भन्ने सन्देश यसले ढिन्छ| यसकारण यो आन्दोलनलाई सम्बोधन
गराई सफलताको जस पनि आन्दोलनकारीलाई ढ्निुपर्दछ | यसपालिको मधेस आन्दोलनका दुईवटा मुख्य विशेषता रहेको छन्|
पहिलो विशेषता हो यसपालिको आन्दोलन मधेसी भर्सेस पहाडी भएन | मोर्चाले यसबारेमा विशेष सतर्कता अपनाएको देखियो| सायढ् २०६३ को मधेस आन्दोलनमा भएको भूललाइ मोर्चाले पनि
एउटा शिक्षाको रुपमा ग्रहण गरेको बुझ्न सकिन्छ| र यहि कारणले मधेसका विभिन्न सहरहरुमा पहाडी समुदायले मधेसीको मागमा ऐक्यबद्धता प्रदर्शन गरेर जुलुस निकालेको देखियो |
ढोस्रो विशेषता भनेको, गाउँ गाउँमा मधेसीको चेतनामा विस्तार भएको छ| कुनै पनि आन्दोलनको दुरगामी प्रभाव भनेको सायढ यही हुनेरहेछ| उनीहरूले आफा कुन कुन अधिकार खोसिएका
छन्, भन्ने कुरामा मोटामोटीरुपमा स्पष्ट छन्| सचेत मधेसीलाई त संविधानको विभेदकारी धारा उपधारा पनि कण्डै छ| त्यसकारण सबैले के बुझ्न जरुरी छ भने अब पनि मधेसीलाई ठग्र र
झुक्याउन सम्भव छैन
प्रान्तहरुको सिमांकनमा पुर्नीवेचार नगरी आन्दोलनको सेफ ल्याण्डिङ हुने अवस्था छैन| यसकारण सिमांकन, समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण र
नागरिकताजस्ता चारवटै विषयलाई एकैचोटि प्याकेजमा डिल हुनेगरी राजनीतिक सहमति गर्न जरुरी छ| नेपाली कांग्रेसका नेताहरूले सिमांकन संशोधन हुँदा महाधिवेशनमा आफो भोट घट्छ कि
भन्ने डर हटाए हुन्छ| देशले राष्ट्रिय निकास पाउँदा उसले अझ बढी जश पाउने छ| त्यसैले पनि नेताहरुले सिमांकनसहितको संविधान संशोधनको विषयमा अब कुनै पनि बहानामा भाँजो हाल्नु
हुँदैन|
nttp://setopati.com/bichar/36484/ Page 1 of 3
|
|
|