18/07/2017 सम्पदाहरुको चिन्ता लागेको छ - अनुभव - साप्ताहिक LEgOry 3d) (http:/Avww.ekantipur.com) 0000 | = a . » ॥ । f he sna 4 i ar! a —_ . wee : । $ १ 7 7 न as ० हँ LS v ८ ME. >» , TN i ) SSS ८०00, 2227274 : OR Te 200 । ; , Al Pe aes fe” fue 7. , . ee ही) oe ae > ba " ७ =) va > & ८ a ५०), ~ = 1 १ छौ E “ सम्पदाहरुको चिन्ता लागेको छ वैशाख २७, २०७२-[ । सत्यमोहन जोशी,संस्कृतिविद्‌ अचानक रूखहरू नाच्न थाले | म त छक्क परें | के भएछ जस्ती लाग्यो | मैले सँगैको साथीलाई उक्त दृश्य देखाएँ र भनें, “क हेर त, रूखहरू नाच्न थाले ।' गैले र साथीले त्यो दृश्य रमाइलो मानेर हेन्यौँ । हामी मज्जाले हाँस्यौं । कस्तो अचम्मको दृश्य । चराचुरुङ्गीहरू बेस्सरी चिच्याउन थाले । आकाशभरि जताततै चराको बथान उडेको देखियो । सारा मानिस चिच्च्याउन थाले । म त कलिलै थिएँ त्यति बेला | http://saptahik.ekantipur.com/news/2015-05-10/16977 html | /4