18/07/2017 भूकम्पपीडित नेपाली खेलकुद - खेलकुद - साप्ताहिक खेत /द ६ 99109011 41) ay १5 sq (http:/www Sn ५७३ ee २. Se Nay ca । ef & ) फकिर ०», a . |)» ~~ > ७ ng Pre Le खने तौ) = ! 7 ol de SS oe > rr a 1 - : 4 ys = : हना - Ss हु त त्‌ क - a x. ॥ न 2 Ba te | — ee : % /. “३ 12,२०२ ; ००" विर दे रै % 417. जाए पक OS oe Piso | A eal । का नका क विय ७ pee x छ oe पाको ॥ “Gua win हा ~~ ee ¥ iter ee | a त = me . र ८ , Ceo" ४ re ep. a ७ १००० % न Soe = oa _ ~ eae पट न Efe oe ge eS ५ केक पट वित्यो ते SS Se a NGS ae कै af = -. &s re es ee . ४ ००४१, पो 1, (TAT Laue ys Mtl ae ae | 6 TRS a ne” LAs > Si et ee » ee — ite Ae : ar टुका On ee eet ts x > पक ० d ww 2 - — 9 DB: २० «का हाँ a> a gS RT el ee 0 लो? टेक ar Se en ee क त की । हँ त पक पहि -- a oa पा eZ ag > हरे — = onl — पर्न = ० कमर / . _<- “a ~~ a. “> — al a 7 a . i ae he 1 BES " ८ eS” पी बा t 1 क उ 0024 ” A Soper, 222“ 2110 एनी? बि a —" = 35 » ’ yy oe ee eo = Sa oe ४ क" sii, aes त ] ४ ~ hee wid — क es i ee ee Se लक 00 rr ae ae ae १२ ; - a = — कोल « क, 1 ७ १७ छु Pe er, rr - ~ , हल” im a चय चा = ws: कि | Sng oh Re rae cea Tee > i Ct a RE eaten t=: Cl. i Rom) ee, 'दे? ge > ja ato ” १ — a Ses See eee es 7 2“. र छ Saw oa ॥ : ० ५० 2 ०७ ७ भूकम्पपीडित नेपाली खेलकुद SHARES वेशाख २७, २०७२-नेपाली खेलकुद पनि महाभूकम्पको विध्वंसबाट अछुतो रहेन । भूकम्पका कारण नेपाली खेलकुदले युवा खेल पत्रकार सुमन भोम्जनलाई मात्र गुमाएन, नेपाललाई एसियाली पदक दिलाउने एक खेलाडीले आफ्नो परिवारका सदस्य पनि गुमाउनुपन्यो भने एक प्रशिक्षकको ज्यान गयो, केही खेलाडी तथा उनीहरूका परिवारका सदस्यहरू घाइते भए । तैपनि नेपाली खेलकुद भूकम्पपीडितका लागि सहयोग जुटाउन पछि परेन । गोरखापत्रमा आबद्ध सुमन भोम्जन नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष पनि थिए । उनी भोटाहिटीमा डेरामा बस्थे र त्यहीं डेराको घर भत्किएर पुरिएपछि उनको मृत्यु भयो । उनको शव भूकम्प गएको एक सातापछि मात्र भेटियो । सुमन यसै साता खेलकुद अवार्ड कार्यक्रमका लागि हेटौंडा जाने तर्खरमा थिए । नेपाली भलिबलले पनि आफ्नो प्रमुख प्रशिक्षक गुमाएको छ । भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठको भूकम्पमा परेर मृत्यु भएको हो । कलंकीस्थित आफ्नै घर भत्किएपछि त्यसैमा पुरिएर श्रेष्ठको मृत्यु भएको थियो । nttp://saptahik .ekantipur.com/news/2015-05-10/16991 .html 1/4