समानुपातेक समावेशी प्रतिनेधित्वको सवाल | दृष्टिकोण | :: कान्तिपुर :: 03/07/2015 12:46 ्््््ण्णि २: जरा रारा Pieridae गृहपृष्ठ । समाचार | क्षेत्रीय । देश | कलारगैली । सम्पादकीय | दृष्टिकोण | विविधा । पाठक पत्र । अर्थ/वाणिज्य । खेलकुद | समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल ० प्रस्तावित निर्वाचन पद्धतिअनुसार नै जाने हो भने नयाँ संविधानपछि गठन हुने प्रतिनिधिसभा समावेशी हुन सक्दैन| एनरूनबागालना? एरा] SAMIR RR = संविधानसभा-२ बाट जनमत संकलन हेतु सार्वजनिक गरिएको नयाँ संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनाले समानुपातिक समावेशीको बाटोबाट समतामूलक | यासरी हुन्छ समानुपातिक समावेशी संसाद्‌ मठन . सांस्कृतिक a || निर्माण गर्ने संकल्प गरेको छ| नेपालका जातजातिहरू ) आर्थिक र | Sate | St eg eee | राजनीतिक रूपमा असमान भएको कुरा स्वीकार्दै जनआन्दोलन-२ पछिको नेपाली राज्यले समावेशी लोकतन्त्रलाई राष्ट्रिय उद्देश्य बनायो| फलस्वरूप बहिष्करणमा परेका/पारिएका समुढायलाई राष्ट्रको सर्वाङ्गिण विकासमा समाहित गर्न रोजगारीमा आरक्षण, विकासमा सकारात्मक पहल र राजनीतिमा समानुपातिक प्रतिनिधित्वको विधिलाई अवलम्बन गरे| यसको अन्तिम गन्तव्य भनेको जातजातिहरूबीच विद्यमान असमानतालाई क्रमश; घटाउँदै लगी समतामूलक समाज निर्माण गर्ने हो| यो व्यापक , विषय भएकाले यस लेखले संघीय नेपालको केन्द्रीय व्यवस्थापिकाका लागि हु प्रस्तावित प्रतिनिधिसभा कतिको समानुपातिक समावेशी हुन्छ भन्ने प्रश्नमा केन्द्रित छ| सर्वप्रथम संविधानको प्रारम्भिक मस्यौदामा के छ भनेर हेरौं| संघीय व्यवस्थापिकाको २७५ सदस्यीय प्रतिनिधिसभा १६५ जना बहुमतीयबाट (पहिलो हुने निर्वाचित हुने) र ११० जना समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ | 'समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेढवारी दिँदा भूगोल, जनसंख्या र प्रादेशिक सन्तुलनको आधारमा महिला, दलित, आब्विासी, आढ्विासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था कानुन बमोजिम हुनेछ |' P U B L I c A T I 0 N Ss समावेशी लोकतन्त्रको कोणबाट हेर्दा यो प्रावधान निम्न कारणले गर्दा अग्रगामी छैन| एक, समानुपातिकबाट प्रतिनिधित्वको भार ६० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा पुंयाएको छ। दुई, उम्मेदवारी र प्रतिनिधित्वमा जातीय जनसंख्याको अनुपातमा समानुपातिक प्रतिनिधित्व उल्लेख छैन| जुन पहिलो र ढोस्रो संविधानसभाको चुनावमा अभ्यास गरिएको थियो| तीन, प्रतिनिधित्वको हकदारमा पहिले व्यवस्था नभएको भूगोल र प्रादेशिक सन्तुलनको अतिरिक्त आढ्वासी र अल्पसंख्यक थपिएको छ र यसले 'कन्फयुज' बनाएको छ| कन्फयुज प्रावधानले दलका नेताहरूलाई अनुचित चलखेल गर्ने ठाउँ es] समानुपातिकबाट प्रतिनिधित्व गर्ने प्रावधानलाई यसरी सरलीकृत गर्न सकिन्छ : १. राजनीतिक ढलले बन्द सूचीका आधारमा उम्मेदवारी दिँदा र प्रतिनिधि छान्दा जनजाति, खसआर्य, मधेसी र दलितको जनसंख्याको अनुपातमा हुनेछ | २, यौ समूहबाट हुने उम्मेदवारी र प्रतिनिधित्वमा हरेकको उपसमूहको प्रतिनिधित्व (जस्तै : खस आर्यको बाहुन, क्षत्री, ठकुरी र दसनामी; मधेसीको जात समुढाय, जनजाति र मुस्लिम; दलितको पहाडी दलित र मधेसी दलित र आढ्वासी जनजातिको बहुसंख्यक र अल्पसंख्यकको) जनसंख्याको अनुपातमै हुनेछ| ३. यसरी जनसंख्याको अनुपातमा उम्मेदवारी र प्रतिनिधित्व गराउँदा प्रादेशिक र भौगोलिक सन्तुलनलाई मध्यनजर TAS | nttp://www.ekantipur.com/kantipur/2072/3/22/full-story/349885 .html#.VZzZL9sweHS4.facebook मोति | २०७२ असार २३, बुधवार Login | Register Kantiputrcom loday Ss Paper पयतुहनलममकममकटाजजमामममममाबुकी र क्चन्तिठर॥ Pee Kantip... कान्तिपुर 0241 ना rc Mbit) Radi | | 4] LBs Pace । Ej Like Page i Be the first of your friends to like this WwW Follow @kantipurdaily The Kantipur in Print FROM THE PAST 7 DAYS ENTER / SELECT DATE e.g. 2001-04-01 (yyyy-mm-da) अविन i, rj । 4 । क | Cif HY ge | (9 - 1070 त ॥ मानी, हु ae AS " 7 53, if ZZ r | Me 8 Jee 1111 र )) 0 ॥ ४4 १ wel v2 iy | oO Be LEO PE . Wien icra SA EF अब मलाई बनाउनुस्‌ कृषिमन्त्री !... वाचा गर्छु... कसैलाइ नि फोटो खिच्न दिने छैन |! विज्ञापन Kantipur tv Page 1 of 3