10/07/2017 ढल्यो घरोहर - समसामयिक - नेपाल (nito. slect 0.61601 .._._.. 90 1/) (http://www.ekantipur.com) समसामयिक (/category/contemprory) ढल्यो धरोहर सूचना सम्प्रेषण र सैनिक रणनीतिक महत्त्वको धरहरा अब सम्झनामा मात्र त fee j A LSB. «१ % ७ १ & क i qo ; | Ales ESN ae i a een ie EERE ie > ४ ne a oe So a ae yi. ms 5 ae ee ee ee mn 9 Aen a erie ime : है क १ — नाक Sa र /2 म “gs es eee ET ae eee R mes ph ae shy ECL x - a 0000 00 00 me Gog AS बन ०“ 06 vy छ. gees, My os hy gly ae S ५७ SES aD np Ng pe ne ee eee es ey Pa डि ar an co. ok sae aS Nera or € ४ 282 0८:02 0 - जनकराज सापकोटा (/॥०॥101/जनकराज--सापकोटा) विसं २०१५ मा ठहिटीको शान्ति शिक्षा मन्दिरबाट १० कक्षाको परीक्षा दिएर फुर्सदिला बनेका थिए, इतिहासकार त्रिरत्न मानन्धर, ७२ । खटमा देवीलाई बोकेर सहर परिक्रमा गराउने बालाचतुर्दशीको दिन उनलाई धरहरा चढ्ने सुयोग जुन्यो | धरहराको बार्दलीबाट उपत्यकाको हरियाली र एकाध परम्परागत शैलीका घर नियाल्न पाउनु अहोभाग्य सम्झिए उनले | अब मानन्धरले कहिल्यै धरहरा चढ्न पाउने छैनन्‌ । १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको स्मृतिमा निर्माण गर्न लगाएको धरहराको इतिहास १ सय ९० वर्षपछि नामेट भयो । १२ वैशाखको भूकम्पमा परी धरहराको संरचना फेदैदेखि ध्वस्त मात्र भएन, १ सय ५५ जनाको ज्यानसमेत गयो | तत्कालीन प्रधानमन्त्री थापाले सुन्धारास्थित बागदरबारको दुई छेउमा दुईवटा धरहरा निर्माण गराएको इतिहास छ । एउटा आफ्नो नाममा र अर्का तत्कालीन राजेन्द्रविक्रम शाहकी बज्यै ललित थालियो । ie छुः & Cheer for cricket with Selfie Expert a @= 623 0 jon ox fei, F3| F3 Plus लि 11[[[)://116])91 .€](01111[)पा.6011/16€60/5/2015-05-03/8548.111111 1/4