वलि गुक्स्प आएका थिया ) ४0 तालका मान्छेका लागि भूकम्प नयाँ करा थियौ । पृथ्वी माता डगमगाइन्‌ भने कम्पन आउँछ भन्ये, अनृभव कमैलाई थिएन। २ माघ १८०० मा नवग्रहमध्यै सात वटा एउनै कोठामा परेकाले केही अनिष्ट होला अन्ने भविष्यबाणी गरिएको थियो । नभन्दै, भूकम्प आयो । त्यो बेला भूकम्प पीडितलाई नेबारहरूको गुठीले राहत वितरण र उद्धारमा अगुवाइ गरेका थिए । महांकाल मन्दिरको माथिल्लो तलामा जोषराज दली र सिद्धिचरण seat समूहले खोलेको “भूकम्प पीडित उद्धार संघ wear 3 Ta निकै सहयोग पुर्यायो । त्यो बेलाको टुँडखेल एशियाकै ठुलो परेड ग्राउन्ड भनेर चिनिन्थ्यो । काठमाडौंका सारा मान्छेलाई यसैले शरण टिएको चियो । त्यहाँ मान्छे कोरा कपडा टाँगेर बसेका थिए, घाल त छँदै थिएन। वरिपरि राडी भएकाले दिसा-पिसाब गर्ने सजिलो चियो । खाना २ पानीको पनि सुबिस्तै थियो । श्री ३ जुद्धशमशोर शिकारको लागि नयाँ मुलुक ।पश्चिम तराई गएकी खेला भूकम्प आएको थियो । यहाँबाट गएका सूचकले सात दिनमा खबर प्याएपछि उनी दिवंगत आत्माको चिरजान्तिका लागि एक हजार Sf गाई दान गरेर भारतको बाटौहँदै फर्किए । त्यो बेला सरकारले तत्कालै अड्डा खडा गरेर पीडितहरूलाई खाँडी कपडा र चामत्त बाँडेको थियो । कसको घर कति चर्किएको, भत्किएको छ, मर्मतका लागि मोटामोटी कति रकम लाग्छ भनेर अडडाका कारिन्द्राहरूले टिपेर लगेका थिए । त्यसकै आधारमा सरकारले निर्व्याजी क्राण उपलब्ध गरायो, जुन जुद्धशमशेरले राजकाज छोड्ने बेला मिनाहा गरिदिए । उनले सबभन्दा बढी ३ लाख चन्द्रा पनि दिएका थिए । अरू eee Wha aver wm परिवारबाट र ४० लाखजति चन्दा संकलन भएको वियो। उविना चामल, जस्तापाता र सिमेन्ट ५0 मालको भृकम्पपछि नेपाल भित्रिएको et उसिना चाल बर्मा जस्तापाता बेस्जियम '९० सालले नेपाललाई उसिना चामल, जस्तापाता र सिमेन्ट दियो p” ; | or. 7 fares वबेलापतबाट Perevar Por || क्र j » ल्यमआघ हामीले यी चिजंबिज देखेका Pact yt _ araafy wisaraten alsa cate ari ॥ | न उौँडिखालकी मल डोकादेखि जद्धशम ब्रोरकों | 7 क qq | | सालिकसम्मको बाटौं फराकिलौं पारेर ; =P नयाँसडक' भनियो। त्यलको दायाँ-माया दुइ- | | वीन तले घरहरू बने। त्यसअघि काठमाडौंमा _ | त्यति अग्ला घरहरू थिएनन । | Co arn Serer ete तलेज्‌ YA ff अ्ववानी यसपालि जोगियो 1 त्या बेला बचेका a कष्ण मन्दिर आसपासका चार नारायण, a भीमसेन हरिशकर मन्दिर भने यसपालि ul भत्किए । घर, मठ-मन्दिरलाई बेला-बेलामा | हि. 2 : qua-aewrt नगर्दा यस्तो wari Go a । सालपछि बनाएको मेरी घरमा बाहिरबाट ॥ ne wz | पक्की हुँटा र भित्र कच्ची माटो प्रयोग ‘gale nc गरिएको छ। अहिले चर्किएर बस्न डरमर्दो / अएको छ। घरहरामा कच्ची माटोको सट्टा oa aa Ta aoe fear So stare fee | grave त्यो संरचना बाहिरबाट सरे देखिए 4 पनि भित्र निकै कमजोर भएकाले ढल्यो । ag पहिलै सरकारपति गुनासो गर्ने साहस mC जनतामा थिएन । 'नल बोक्नेले दरबारको | &- £ चिन्ता गरेर हन्छ ?' भन्ने भनाइ प्रचलित i= ana 4 a थियो । अहिले सरकार र सरोकारवाला ! 7 १ जक । ' | तिकायसंग मजाल आफ्ना करा राख्न ॥। ० फा | ले । बातावरण छ। हामीले भूकम्पबाट क्षति पुगेका t म विश्व सम्पदा पुन:निर्माण वा जीर्णोद्धारका ॥। 1 क” | लागि युनेस्कोलाई SSS | TAA । = 7 ४४. | ठा आफैँ पनि गम्भीर होला । त्यसो अइदिए 1] ही s ld Aa पै | कन्‌ सजिलो हन्छ । _ =? दे | aa जापानमा भूकम्प आइरहन्छ, तैपनि न 7 Se जापानीहरूले आफ्नो देश बनाएकै छन्‌ । t a जा, 2121. यो विपत्‌मा हाम्रो सरकारले पनि सक्दो C4 १ ॥ a fl ति 1 law हुन | गरिरहेकै छ भन्नुपर्छ i सरवमरलाई काम दा, 20 री 4“, ७ १० उता गर्ने वातावरण वनाइदिनुपर्छ । rast हँ , ७१” छ हा? उ हरी) ।. भत्काएको हाम्रो देशलाई सबै मिलेर टाल्ने tie Bee a ही र tere tn बनाउने pes Cad ; 4 | pera ide ‘“ i गरिडिनपर्छ किनभने देश बनाउनैपर्ने बेल तत. 0३5 उद की AAS आइसक्यो । ९० सालको भूकम्पपछि नेपाल नित्रिएको जस्तापाता न तत जल का देखासँदै सत्यमोहन जोशी | ङ्राकानीबात सालिकसम्मकौो बाटौं फराकिलो पारर 'नयाँमडक' भनियो। त्यसको दायाँ-न्रायाँ दई- वीन तलै घरहरू बने। त्यसअघि काठमाडौँमा त्यति अग्ला घरहारू थिएनन्‌ । 00 सालमा भत्किएको पाटनको तलेजु भवानी यसपालि जोगियो । त्या बेला बचेका कृष्ण मन्दिर आसपासका चार नारायण, भीमसेन, हरिशंकर मन्दिर भने यसपालि भत्किए । घर, मठ-मन्दिरलाई बेला-बेलामा मर्मत -सम्भार नगर्दा यस्तो भयो । ४ मालपछि बनाएको मेरा घरमा बाहिरबाट पक्की हुँटा र भित्र कच्ची माटो प्रयाग गरिएको छु । अहिले चर्किएर बस्न डरमर्दो भएको छ। घरहरामा कच्ची माटोको सट्टा बञ्ज प्रयोग गरिएको थियो। ८० वर्षसम्म ठिङ्ग उभिएको त्यो सारचना बाहिरबाट सट्टै देखिए पनि भित्र निकै कमजौर भएकाले ढल्यो । पहिले सरकारप्रति गुनासो गर्नै साहस जनतामा थिएन । 'नल चबोक्नेले दरबारको चिन्ता गरेर हन्छ ?' भन्ने भनाइ प्रचलित faal | अहिले सरकार रा सरोकारवाला fase ठा आफैँ पनि गम्भीर होला । त्यसो भइदिए न्‌ सजिलो हन्छ । जापानमा भूकम्प आइरहन्छ, तैपनि जापानीहरूले आफ्नी देश बनाएकै छन्‌ । यो बिपतमा हाम्रो सरकारले पनि सक्दा